
२१ औं शताब्दीमा पनि शान्तिको दूत परेवाको बलि ।
मन्दिर जस्तो पाप कटाउने पवित्रस्थललाई मान्छेको अज्ञानता, कुरिती र विवेकसुन्यताले झन पापको भारी थमाउने स्थल बनेको छ । २१ औं शताब्दीमा पनि शान्तिको दूत परेवाको बलि त्यो भन्दा लाजमर्दो के हुन सक्छ र ?
फोटोः दुर्गानाथ दाहाल
प्रतिक्रिया