
मुग्लिङ-पोखरा सडक खण्डमा बन्दै गरेको तनहुँ जोड्ने आर्क ब्रिज
मुग्लिङ । मुग्लिङ-पोखरा सडकखण्डमा बन्दै गरेको तनहुँ जोड्ने पुल नेपालकै अहिलेसम्मको ठूलो आर्क ब्रिज हो । विगत दुई बर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएता पनि उक्त पुलको काम ५० प्रतिशत पनि सकिएको छैन् । ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार आगामी असार महिनाभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । नेपाली इन्जिनियरकै डिजाइनमा तयार पारिएको पुलको डिजाइन भने निकै आकर्षक देखिन्छ ।
फोटोः दिनेश दाहाल
प्रतिक्रिया