
पाटन दरबार भित्रका मठमन्दिरको पुरातात्विक टुँडाल मर्मत हुँदै । फोटोः रत्न श्रेष्ठ
काठमाडौं । ०७२ साल बैशाख १२ गते आएको महाभूकम्पबाट राजधानीलगायत मुलुकका लगभग सवै ठाउँका पुरातात्विक, ऐतिहासिक र धार्मिक मठमन्दिर सबै क्षतिग्रस्त बनेको स्थिति छ । कतिपय पुरातात्विक सम्पदा पुर्ननिर्माण भइसकेका छन् भने कतिपयको धमाधम निर्माण कार्य चलिरहेको छ । त्यसैबीच, फोटो पत्रकार रत्न श्रेष्ठले पाटन दरबार क्षेत्रभित्रका मठमन्दिरको पुरातात्विक टुँडाल मर्मत गर्दै गरेको कलात्मक तथा आकर्षक तस्बीर खिचेका छन् । जुन प्रस्तुत गरिएको छ ।
रासस
प्रतिक्रिया