
गायक जेम्स गजमेरको पुर्खाले सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायक जेम्स गजमेरको स्वर र संगीत रहेको नयाँ गीत 'पुर्खाले' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । धुन प्रधानको शब्द र भिडियोको उत्पादन रहेको उक्त गीतको म्यूजिक भिडियोमा भुटानी नेपालीहरुको कथा समेटिएको छ ।
म्यूजिक भिडियोमा एनबि जनकर्मी, रबिन्द्रमान सिंह बस्नेत, डिएक्स दर्नाल, हर्क गजमेर, कुमार चौहान, डमर तिवारीको अभिनय देख्न सकिन्छ । गीतको एरेन्जमेन्ट सन्जिव बराइलीले गरेका हुन् भने भिडियो निर्देशन गायक गजमेरले नै गरेका हुन् ।
भिडियो:
प्रतिक्रिया