
मिडिया काउन्सिल विद्येयक सच्याउन मुलुकभर सञ्चारकर्मीहरुको प्रर्दशन
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा आज मुलुकभर सञ्चारकर्मीहरुले प्रर्दशन गरेका छन् । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विद्येयक विरुद्ध आज राजधानीमा पनि विशाल प्रर्दशन भएको थियो ।
प्रतिक्रिया