
कुनै पनि बेला ढल्ने अवस्थामा मेलम्ची जोड्ने सिन्धु पुल: निरोज चौलागाई
मेलम्ची जोड्ने सिन्धु पुल जोखिममा । काठमाडौंबाट मेलम्ची जोड्ने मुख्य सडकमा रहेको उक्त पुल अविरल बर्षाका कारण आएको बाढीले जगसम्म खोतलेपछि खतरा बढेको हो । पुल चर्किएको देख्न सकिन्छ भने जग कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको छ ।
प्रतिक्रिया