
प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीलाई सवारी ब्यावस्थापन गर्न हम्मेहम्मे परेको छ ।
उपत्यका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त का छन् । अहिले को आधिकारीक र बलियो ? भन्ने देखाउन नेकपाभित्रै होडबाजी चलेको छ । त्यसको मारमा भने प्रत्यक्ष सर्वसाधारण जनता परिरहेका छन् । प्रचण्ड नेपाल समूहले संसद विघटनविरुद्ध आज शक्ति प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया