
चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई प्रयोगका लागि अनुमति प्रदान
काठमाडौं । चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले बुधबार अनुमति प्रदान गरेको छ । बिभागले विज्ञप्ती जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जनाएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ ।
प्रतिक्रिया