• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • गाउँपालिका अध्यक्ष जोशीमाथि मुखुण्डोधारी समूहको निर्घात कुटपिट

    अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका-३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ । आलितालभन्दा करीब ५०० मिटरमाथि चौरव ... read more...

  • प्रहरीको सई भन्दै ठगी गर्ने कार्की सक्कली प्रहरीबाट समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आफूलाई नेपाल प्रहरीको सई ( प्रहरी नायब निरीक्षक) बताउने एक जना ठगलाई पक्राउ गरेको छ । उनले आफू नेपाल प्रहरीमा कार्यरत 'प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु' भन्दै सिन्धुपाल्चोक गाउँपालिका लक्ष्मण गिरीलाई ठग्ने नक्कली सई राजु कार्कीलाई प्रहरीले बिहिबार साँझ कलंकीबाट पक्राउ गरेको हो । उनले आफ्नो खातामा लाखौं रहेको र बैंकको कारोबार मिलाउन भन्दै ३ ला ... read more...

  • भारतमा बेचिनबाट धन्य जोगिए १६ र २२ वर्षीया दुई युवती

    भद्रपुर । नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका-४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । पोखरेललाई मानव बेचबिखन तथा ओसारप ... read more...

  • अघिल्लो दिन ठिकठाक भएको कार्यालय भोलीपल्ट खोल्दा खरानी

    सल्यान । अघिल्लो दिन ताला लगाएर बन्द गरिएको सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर-५ को वडा कार्यालय भोलीपल्ट बिहान कार्यालय खोल्दा खरानीमा परिणत भएको छ । बुधबार राति अज्ञात समूहले कार्यालय खोलेर लागजनी गरेका कारण डेक्स्टप कम्प्युटर, प्रिन्टर, सोफा, घुम्ने कुर्सी, टेबुल, कार्पेट, पर्दा, ईन्टरनेटका वायर, दराजलगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छ्न् । बिहिबार बिहान कार्यालय खोल्दा मात्र बुधबार ... read more...

  • बोराको खात पल्टिँदा च्याँपिएर एकै परिवारका चार भारतीयको मृत्यु

    भैरहवा । आफैँले जम्मा गरेका कवाडका बोराको खात पल्टिँदा च्यापिएर एकै परिवारका चार भारतीय नागरिकको दुःखद निधन भएको छ । बोराको खात पल्टिँदा एकै परिवारका चार जना भारतीय नागरिकको बुधबार राति निधन भएको हो । मृत्यु हुनेमा ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजा रहेका छन् । भारतको बिहार घर भएका खातुन परिवार झण्डै १५ बर्षदेखि भैरहव ... read more...

  • अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहका ८ सदस्य समातिए

    विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले अनलाइन सपिङको नाममा सर्वसाधारणबाट रकम उठाएर ठग्ने गिरोहका ८ जना सदस्यहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैंचा-३ का विशाल अर्याल भनिने निरञ्जनप्रसाद आचार्य, खोटाङको जन्तेढुंगा-४ का २२ वर्षीय शिवजी खड्का, सोही ठाउँकी २० वर्षीय देवी चौलागाईं, धरान-२० की २० वर्षीया भावना राई, धरान-५ की १९ वर्षीया सरिता परियार, सोही ठाउँकी २० वर्षीय सरिता कार् ... read more...

  • टिपर आतंक: वीरेन्द्रनगर दिनभर तनावग्रस्त, कफ्र्यु आदेश जारी

    काठमाडौं । टिपरले किचेर मान्छे मारेपछि सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ । बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि बीरेन्द्रनगर दिनभर तनावग्रस्त बनेको छ । त्यसको विरोधमा सुरु भएको आन्दोलनले उग्ररुप लिएपछि बीरेन्द्रनगर बजार दिनभर पुरै तनाब ग्रस्त बन्यो । प्रहरीले भीडलाई नियन्त्रण गर्न अन्धाधुन्दा गोली प्रहार गरेपछि आधा दर्जन बढी घ ... read more...

  • लेकसाइडमा ९० प्रतिशत भारतीय मगन्ते, नियन्त्रण गर्न माग

    पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय शहर पोखराको सडकका भारतीय मगन्तेलाई नियन्त्रण गर्न माग गरेका छन् । सोमबार गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशनको सातौं बैठकको विशेष समयममा बोल्दै सभापति कोइरालाले पोखराको मुख्य मुख्य चोकहरु र पर्यटकीय क्षेत्र लेकसाइडमा मगन्तेहरुको कारण पोखराको नराम्रो सन्देश बाहिर गएको बताए । उनले भने,'पोखरा सुन्दर भएकै कारण धै ... read more...

  • 'नहर' बन्यो मान्छे मार्ने धराप, अहिलेसम्म १८ जनाको मृत्यु

    कास्की । गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छे मार्ने धरापजस्तो भएको बताएका छन् । प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा बोल्दै सभापति कोइरालाले २०७४ असोजदेखि २०७६ पौषसम्म नहरमा परेर १८ जनाको मृत्यु भएको जानकारी दिए । २ बर्षको बच्चादेखि ८० बर्षसम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले न ... read more...

  • श्रीमती जिउँदै जलाएको आशंका, श्रीमान विनोद यादव समातिए

    सिरहा । औरही गाउँपालिका-५, औरही नटटोलीकी २७ बर्षीया अनिताकुमारी यादवको शुक्रबार राति खाना पकाइरहेको बेला एक्कासी शरिरमा आगो लागेको थियो । आफ्नै घरमा खाना पकाइरहेका बेला आगो लागेपछि गम्भीर घाइते भएकी अनितालाई उनकै श्रीमान विनोद यादवले उपचारका लागि विराटनगर पुर्याएका थिए । अनिताको अवस्था चिन्ताजनक देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । तर घटना शंकास्पद देखिएपछि प्रहरीले आगो लागेर गम्भीर ... read more...

  • आफ्नै श्रीमतीको मलद्वारमा आगोको अगुल्टो कोच्ने श्रीमान समातिए

    दाङ । घरायसी विवादमा आफ्नै श्रीमतको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर-१ का ६६ वर्षीय मेगबहादुर सार्की रहेका छन् । सार्कीले श्रीमतीसँग विवाद हुँदा आगोको अगुल्टो मलद्धारमा कोचेर घाइते बनाएपछि लमही वडा प्रहरी कार्याललयले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमती सोदीको अवस्था गम्भीर रहेको छ । उनको लमही अस्पतालमा प्र ... read more...

  • गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विष्फोट, २० लाख बढीको क्षति

    मोरङ । शुत्रबार राति अज्ञात समूहले मोरङको पूर्व उत्तर रहेको केराबारी गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विष्फोट गराएको छ । विष्फोटबाट करिब २० लाख बढीको क्षति भएको छ । वडा नम्बर-१० स्थित रहेको गाउँपालिकाको कार्यालयमा बम विष्फोट भएपछि गबजार क्षेत्रमा त्रास उत्पन्न भएको थियो । गाउँपालिका अध्यक्ष रोहित कार्कीले सडकमा समेत बम राखिएको र उक्त बम नेपाली सेनाको बम डिस्पोल टोलीले निष्क्रिय गरेको जानकारी द ... read more...

  • महिलालाई फोन गरेर जिक्याउने दुई युवा प्रहरीको फन्दामा

    बारा । युवतीलाई फोन गरेर हैरानी गरेको अभियोगमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका-२ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादव रहेका छन् । उनीहरुले कलैया उपमहानगरपालिका वडा नम्बर १८ की एक युवतीलाई फोन गरेर जिस्क्याउने गरेका थिए । पक्राउ परेका यादवद्धयमाथि जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद् ... read more...

  • छुरा प्रहारबाट एक किशोरको मृत्युु, दुई किशोर समातिए

    भक्तपुर । चाँगुनारायण नगरपालिका-७ चोखा बस्ने रोहन सुवालको छेरा प्रहारबाट मृत्यु भएको छ । भक्तपुरको भोलाँछेमा छुरा प्रहारबाट घाइते भएका सुवाललाई उपचारका लागि भक्तपुर अस्पताल ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले छुरा प्रहार गरी फरार भएका भक्तपुरमै बस्ने दुई जना किशोरलाई पक्राउ गरेको छ । प्रहरीले सिद्धपोखरी नजिक रहेको कान्तिपुर गेष्टहाउसको एक कोठामा लुकेर बसिरहेक ... read more...

  • गुण्डाको छवि कायमै: मुक्काले पुर्यायो 'मनाङ्गे' लाई प्रहरीको खोर

    कास्की । गुण्डाको छवि बनाएका गण्डकी प्रदेशसभाका सदस्य सांसद राजीव गुरुङ उर्फ 'दीपक मनाङ्गे' लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीलेले पक्राउ गरेको एसपी दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका मनाङ्गेमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनायो । उलने मंग ... read more...

  • किन पछि लाग्यो प्रहरी गुण्डाको छवि बनाएका सांसद गुरुङको ?

    कास्की । अन्नतः एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलार्ई मुक्का प्रहार गर्ने गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे विरुद्ध मुद्दा दर्ता भएपछि उनी पक्राउ पर्ने निश्चित भएको छ । मंगलबार मनाङेबाट तीन मुक्का खाएका मिलन गुरुङले कुटपिट तथा दुव्र्यवहारको उजुरी बुधबार कास्की प्रहरीमा दर्ता गराएसँगै उनलाई कारबाही गर्ने कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गुण्डाको छवि बनाएका सांसद ... read more...

  • बेल्जियमकी राजकुमारीलाई भरतपुरमा यसरी गरियो भव्य स्वागत

    चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन् । सो अवसरमा प्रमुख ज ... read more...

  • राति शौच गर्न निस्किएकी महिला बलात्कृत, वडासचिव समातिए

    बारा । बारास्थित देवताल गाउँपालिका वडा नम्बर ६ का वडासचिव बलिराम मण्डललाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । रौवाहीकी एक महिलाले शौच गर्न राति बाहिर निस्किएका बेला आइतबार राति बलात्कारको शिकार भएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी दिएपछि बारा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले राति शौच गर्न बाहिर निस्किएकी ती महिलालाई उखुबारीमा लगेर बलात्कार गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम ... read more...

  • घिमिरेको शंकास्पद शव खोलामा भेटिएपछि छानविन गर्दै मोरङ प्रहरी

    विराटनगर । नेपाल अडिटर्स एशोसिएशन मोरङका कोषाध्यक्ष प्रवल घिमिरेको शंकास्पद मृत्युलाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको जनाएको छ । पीडित परिवारले समेत घटना शंकास्पद भन्दै निवेदन दिएपछि विभिन्न कोणबाट अनुसन्धान थालिएको डिएसपी मानबहादुर राईले जानकारी दिए । उनले तत्कालका लागि मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाएको पनि बताए । विराट नगर-२ का ५० बर्षीय घिमिरेको शब मंगलबार बिह ... read more...

  • बेचबिखनको डरलाग्दो जालो: यौन बजारमा बेचिन्छन् नेपाली चेली

    रुपन्देही । करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल-भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् । सीमानाकामा प्रहरी तथा सङ्घसंस् ... read more...