• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • राजादेखि विप्लव अटाउने 'सुत्र' को खोजीमा कमल थापा

    काठमाडौं । जतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएर शासन गरिरहेका थिए, त्यतिबेला उनको मुख्य सारथी नै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा थिए । दोस्रो जनआन्दोलन चलिरहँदा शाह राजा थिए, उनका गृहमन्त्री थापा । जब दोस्रो जनआन्दोलनले राजतन्त्र ढाल्यो । तब उनी एकाएक ज्ञानेन्द्र शाहबाट अलि पर बसे । त्यसपछि बनेका सरकारमा सहभागि बनेर लाभ लिनेमा पनि थापा नै अग्रसर देख ... read more...

  • हिमाली गाउँ लिस्तीका स्थानियले पाए आवास निर्माण सम्पन्न प्रमाणपत्र

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हिमाली बस्ती लिस्तीका भूकम्प पीडितले आवास निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । हिमाली विकट बस्ती मानिने भोटेकोसी गाउँपालिका–१ लिस्तीका भूकम्प पीडितले आवास निर्माण सम्पन्न गरेपछि वडा कार्यालयले उनीहरुलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो । भूकम्पबाट पीडित उनीहरु निर्माण सम्पन्न प्रमाणपत्र पाउँदा पनि निकै खुसि देखिन्थे । अरनिको राजमार्ग र चीनको सिमा जोड ... read more...

  • लाइट एयर गन र गोलीसहित यसरी समातिए प्रजुन गिरी

    बाँके । सशस्त्र प्रहरी बल, गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ लाइट एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ स्थित जयसपुरबाट एपीएफले लाइट एयर गन र त्यसमा लाग्ने पाँच सय राउण्ड गोलीसहित नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने ५५ वर्षिय प्रजुन गिरीलाई पक्राउ गरेको हो । यूपी ४० एसी १५१८ नम्बरको टाटा कारमा भारतबाट नेपालतर्फ आउँदै गरेका गिरीलाई शंका लागेपछि चेकजाच गर्नेक्रममा ... read more...

  • लुक्लाबाट काठमाडौं उडेका ४ हेलिकप्टरको काभ्रेमा आकस्मिक अवतरण

    काभ्रे । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेका ४ वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरेका छन् । एक्कासी मौसम खराब भएपछि सुरक्षित हुनका लागि अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार काठमाडौं आउने क्रममा मौसम खराब भएपछि मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका केलिकप्टर काभ्रेका पाँचखाल तथा होक्सेमा आकस्मिक अवतरण गरेका हुन् । ... read more...

  • रौतहट जाँदै हुनुहुन्छ, बच्चा चोर्न आएको भन्दै कुटाई खाइएला नि ?

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बच्चा चोरी भएको भन्दै अफवाह फैलाउने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गरुडा नगरपालिका वडा नम्बर-८ बस्ने रामईश्वर राउत पाल, श्याम पाल, कृष्णप्रसाद पाल र रौतहट राजपुर नगरपालिका वडा नम्बर-५ का मोहमद सलाउदिन शेख रहेका छन् । केही दिन यतादेखि बच्चा चोरी भएको, अपहरण गर्न आएको, बच्चाको किड्नी निकाल्ने समूह प्रवेश गरेको भन्दै विभिन्न खालका भ्रामक खबर फै ... read more...

  • कानको जाली फुट्ने गरी चालकलाई ट्राफिक प्रहरीले पिटेपछि...

    वीरगञ्ज । बाटोमा रिक्सा रोकेर यात्रुलाई चढाएको निहुँमा एक जना ट्राफिक प्रहरीले रिक्सा चालकको कानको जाली नै फुट्ने गरी पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्राफिक प्रहरी सुरेश यादवको कुटपिटबाट ना १ ह ६६७१ नम्बरको ई रिक्साका चालक सन्तेष पटेललाई पिटेका हुन् । उनको दाहिने कानमा रगत आउने गरी चोट लागेको थियो भने अहिले वीरगञ्जस्थित बयोधा अस्पतालमा उनको अपचार भइहरेको छ । उक्त घटना घण्टाघर ... read more...

  • बच्चा चोरीको 'अफवाह' बाट प्रहरी हैरान,'गलत सूचना दिए कारबाही हुन्छ'

    काठमाडौं । बच्चा चोरी भएको अफवाह फैलाउने घटनाक्रम बढ्न थालेपछि हैरान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक सूचना नै निकाली अब आइन्दा गलत सूचना नदिन चेतावनी दिएको छ । विगत केही दिन यता रौतहट जिल्लाका विभिन्न स्थानहरुमा बच्चा चोरी, अपहरण गर्ने समुह प्रवेश गरेको तथा बच्चा चोर्ने प्रयास गरेकोलगायतका तथ्यहिन र भ्रामक अफवाह फैलाउने क्रम बढेपछि प्रहरीले सूचना नै निकालेर त्यस्तो अफवाह नफैलाउन चेता ... read more...

  • ओली-प्रचण्ड सम्वन्धः 'केहिले मिलाप, कहिले बिलाप'

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बोलचाल नै छैन भनेर बाहिर जे जस्ता हल्ला चलेपनि त्यसको बास्ताविकता भने अर्कै रहेको छ । ओलीको स्वास्थ्यका कारण नेता नेपालले भेट गर्न पाएका छैनन् । तर, नेता नेपालसँग भन्दा पनि ओलीको रिस अर्कैसँग छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पूर्वएमाले निकटका नेताहरूसँग भन्दा माओवादी पृष् ... read more...

  • १५ बर्षीया बालिकालाई बसभित्रै बलात्कार गर्ने दुई जना समातिए

    मोरङ । धनकुटा जिल्ला घर भई हाल मोरङस्थित आफन्तको घरमा बस्दै आएकी १५ बर्षीया नाबालिकालाई भाद्र २२ गते बसका चालक र सहचालकले बसभित्रै जवरजस्ती करणी गरे । रातको समय थियो, १५ बर्षीय नाबालिका मोरङ जिल्लाको वेतना सिमसार घुमफिर गरेर दमकतर्फ जानेक्रम थिइन । उनी बस चढेर दमक पुगिन् । पथरी शनिश्चरे हुँदै मोरङको रंगेली नगरपालिका वडा नम्वर-९ स्थित दोहमना हाटचौकमा ल्याएर साँझ अन्दाजी १८ः३० वजे बसभित्रै उनलाई चाल ... read more...

  • काँग्रेसको दोस्रो जागरण अभियान सुरु, को कहाँ सम्वोधन गर्दैछन् आज ?

    काठमाडौं । नेपाली काँग्रेसको दोस्रो चरण अन्तर्गतको 'हिमाल, पहाड, तराई-मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान' आजबाट सुरु भएको छ । काँग्रेसले विपि कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर अभियान थालेको हो । काँग्रेसले जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा (समग्रमा ३४९८०) देशभरि रोपेर अभियान उद्घाटन गर्दैछ । निर्वाचन क्षेत्रमा केन्द्रीत कार्यक्रमका लागि तोकिएका ३ ... read more...

  • घर फर्किदै गर्दा हत्याः ६५ बर्षीय बृद्धलाई किन र कसले प्रहार गर्यो छुरा ?

    जनकपुर । मिथिला विहारी नगरपालिका-९, कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरिएको छ । तरकारी किनेर घर फर्किदै गरेका शर्मालाई आइतबार साँझ मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले धारिलो हतियार प्रहार गरेको थियो । घाँटीमा छुरा प्रहार भएपछि गम्भीर घाइते भएका शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालउय धनुषाले जनाएको छ । उक्त घटना तारापट्टी बजारबाट तरकारी किनेर घर फर्किँदै ग ... read more...

  • अवैध मृत तथा जिउँदो कुखुरासहित ८ जना भारतीय समातिए

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अवैध मृत तथा जिउँदो कुखुरासहित ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला स्लामपुर बस्ने मो. सेनदेन, आजाद अली, आजात अली, मो. अजबुल, मो. ईरफान, मो. मुस्तक, मडी मनु र मो. मजेबल रहेका छन् । प्रहरीले उनीहरुलाई आइतबार साँझ विराटनगर महानगरपालिका वडा नम्बर-१५ स्थित हुलास मेटल छेउबाट पक्राउ गरेको हो । प्रहरीले अवैध रुपमा भारतबाट नेपालतर्फ ... read more...

  • ‘सरकारको नेतृत्व ओली र 'प्रचण्ड' लाई पार्टी चलाउन दिनुपर्छ’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए । नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति ... read more...

  • अर्वपति चौधरीद्धारा नियम मिच्दै 'सिजी ल्याण्डमार्क' को निर्माण

    चितवन । चौधरी गु्रपले भरतपुर महानगरमा कानुन विपरिते सिजी ल्याण्डमार्क सञ्चालन गरेपनि महानगरपालिकाकी मेयर रेणु दाहाल भने चुप बसेकी छन् । सहरभित्रको सहर भन्दै प्रचार गरी राज्यका नियम कानुनलाई मिचेर भरतपुर हाइटमा नेपाली सेनाको ब्यारेकसँगै सिजी ल्याण्डमार्क निर्माण गर्दा सुरक्षामा समेत चुनौती थपिएको छ । पैसाको आडमा राज्यको कानुन नै मिचेर ल्याण्डमार्क निर्माण गरिएपछि भरतपुरको विकासमा समेत अवरोध खडा भएक ... read more...

  • 'चन्दा नपाएपछि प्रतिबन्धित 'विप्लव' समूहबाट बम विष्फोट'

    सुनसरी । नेत्र विक्रम चन्दले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले धरान र इटहरीका दुई शैक्षिक संस्थानमा बम बिस्फोट गराएको छ । विप्लव समूहले धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभत्रि रहेको दिल्ली पव्लिक स्कुलको उत्तर तर्फको मुख्य गेटमा प्रेसर कुुकर बम विस्फोट गराएको हो । गए राति १२ बजेतिर ठूलो आवाजका साथ विस्फोट हुँदा वरपर रहेका बसिन्दा त्रसित बनेका थिए भने उक्त ... read more...

  • कांग्रेसमा कचहरी: 'हिन्दू राज्यको माग टाउको दुखाईको बिषय'

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेतालाई यतिवेला हिन्दू राज्यको माग टाउको दुखाईको बिषय बनेको छ । १३ बर्षअघि नेपाली कांग्रेसले स्वीकार गरेको धर्म निरपेक्षको एजेण्डाबाट पछि हट्दै नेपाली कांग्रेसलाई हिन्दू राज्यको एजेण्डामा धकेल्न परिवर्तनविरोधीहरूले पार्टीकै शीर्ष नेतालाई प्रभावित पारेपछि कांग्रेसका शीर्ष नेतालाई हिन्दूको एजेण्डा टाउको दु ... read more...

  • ६ बर्ष कैद सजाय तोकिएका न्यौपानेलाई पक्राउ गर्न खुट्टामा गोली प्रहार

    नेपालगञ्ज । डाँका तथा चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई बाँके प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका-४ बानियाँभार घर भएका न्यौपानेलाई सोमबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाइकलमा आएका उनी हाम फालेर भागेपछि गोली चलाउनु परेको जनाएको छ । प्रहरीले ... read more...

  • सयौंलाई ठग्ने सर्लाहीका ‘मिटरब्याजी’ श्याम परदेशी प्रहरी खोरमा

    सर्लाही । स्थानिय सर्वसाधारणलाई मिटर ब्याजमा रकम लगानी गरी ठगी गर्दै आएका श्यामकृष्ण शाह उर्फ श्याम परदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई सर्लाहीको सदरमुकाम मलङ्ग्वाको वडा नं-१० स्थित परदेशीको निजि निवास नजिकैबाट गरेको हो । प्रदेश नम्बर दुईका प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ज्ञानक ... read more...

  • २ सय ५० रोपनी जग्गामा लगाएको अवैध गाँजा खेती नष्ट

    धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीका अनुसार गजुरी गाउँपालिका-४ गैरी गाउँस्थित करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती बुधबार नष्ट गरिएको हो । धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानिय, संचारकर्मी तथा जनप्रतिनिधिको उपस्थिति र सहभागितामा उक्त गाँ ... read more...

  • सुरक्षा ब्यवस्था कडाः बन्द र निषेधका बाबजुद सर्वसाधारण सडकमा

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेता पनि प्रदर्शन जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीले गरेको बन्द र स्थानिय प्रशासनले गरेको निषेधका बाबजुद प्रर्दशन भइरहेको छ । रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि आइतबार राति स्थानिय प्रशासनल ... read more...