• +977 9841468702
  • info@cpostnews.com

प्रदेश

  • स्वचालित दुई थान अत्याधुनिक हतियारसहित लिम्बु समातिए

    सुनसरी । नेपाल प्रहरीले दुई थान स्वचालित आधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संगीत भनिने देवकुमार लिम्बु रहेको प्रहरीले जनाएको छ । मोरङ केराबारी गाउँपालिका-१० बाहुनीका लिम्बु धरान उपमहानगरपालिका-६ पानबारी चोक्टीबाट पक्राउ परेका हुन् । प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा खानतलासी गर्दा धरानबाट मोरङको केराबारीतर्फ जाँदै ... read more...

  • दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

    काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सवैको दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन भएको छ । प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर सिस्ने खोला तारेभीरमा ठोक्किएर खसेको थियो । उक्त हेलिकोप्टर दुर्घटनापछि टुक्रा-टुक्रा भएर जल्दै खसेको थियो । अहिले त्यहाँ उद्दारका लागि स्थानिय र प्रहरी घटनास्थल पु ... read more...

  • चोरीको गाडीसहित भद्रकाली आयल स्टोरका सञ्चालक प्रधान समातिए

    हेटौंडा । कालोबजारीमा पक्राउ पूर्जी जारी भएपछि फरार भएका भद्रकाली आयल स्टोरका सञ्चालक यशु प्रधान चोरीको गाडीसहित हेटौडाबाट पक्राउ परेका छन् । केही समय पहिले उनको पेट्रोल पम्पलाई बजार अनुगमन टोलीले कालोबजारी गरेको भन्दै शिलबन्दी गरेको थियो । यसअघि पनि कालोबजारी गरेको आरोपमा तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल (बर्तमान आइजीपी) ले पक्राउ गरी जेल पठाएका थिए । उनै प्रधा ... read more...

  • ‘विकिनी किलर’ शोभराजको कैद छुटबारे निर्णय गर्न परमादेश

    काठमाडौँ । सर्वोच्च अदालतले चाल्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महिनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महिनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पु ... read more...

  • स्वास्थ्यमा समस्या देखिएपछि निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन

    भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगन गरेका हुन् । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बस्दै आएका थिए । छोरीको हत्या भएक ... read more...

  • यसरी तुहियो पाठक काण्डसँगै दलालहरुको डेढ अर्ब कमाउने योजना

    काठमाडौं । सुरक्षा निकायमा हतियारलगायतका ठेक्का लिने ठेकेदार दिपक भट्ट पछिल्लो समयमा अदालतमा मुद्दाका विचौलिया बन्न थालेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना विना टेण्डर ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीका नेपाली एजेन्ट भट्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकसँग जोडिएको नेपाल इन्जिनियरिङ कलेजको मुद्दा जिताउन ठेक्का लिएको स्रोतले बतायो । स्रोतका अनुसार नेप ... read more...

  • युवा संघका सदस्यद्धारा उपमेयर शाहलाई ज्यानमार्ने धम्की

    चितवन । युवा संघसँग आवद्ध शिवहरि सुवेदीले भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई ज्यान मार्ने धम्की दिएका छन् । विभिन्न गालीगलौज गर्दै ज्यानमार्ने धम्की दिएको भन्दै उपमेयर शाहले आज जिल्ला प्रहरी कार्यालय चितवनमा सुवेदी विरुद्ध जाहेरी दर्ता गरेकी हुन् । आफुलाई युवा संघ र अनेरास्ववियु निकट बताउने अन्दाजी बर्ष १९ का सुवेदीले सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी विभिन्न गालीगलौज गर्दै आफुलाई धम्क्य ... read more...

  • काँग्रेसका लागि 'प्रजातन्त्र' जीवनमरणको सवाल

    वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डकोउद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताए । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा ग ... read more...

  • मानव तस्करी: आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली

    भद्रपुर । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभि ... read more...

  • संर्घषमा स्थानियः 'शक्तिशाली आयोजना, कानमा तेल हालेर बस्दै प्रशासन'

    सिन्धुपाल्चोक । बाढी र माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको ड्याम निर्माण गर्दा क्षति पुगेका कारण बस्ती जोखिममा परेपछि स्थानिय आन्दोलनमा उत्रेका छन् । ड्याममाथि बसेको तामाङ बस्ती आयोजनाका कारण घर न घाटको भएको हो । आयोजनाका कारण आफ्नो घरहरुमा क्षति पुगेको भन्दै उनीहरुले विगत एक बर्षदेखि कानुनी उपचार खोजिरहेका छन् । कतैबाट पनि उनीहरुले न्याय नपाएपछि उनीहरु पुनः आन्दोलनमा उत्रेका हुन् । एक ... read more...

  • सिन्धु तरुणमा पहिरोः २२ जना तरुणलाई कारबाही

    काठमाडौं । नेपाल तरुण दलले पार्टी र संगठनको हित विपरित काम गर्ने करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् । कारबाही पर्नेमा सगुन श्रेष्ठ, प्रमोद लामा, राजु गुरुङ, निरञ्जन खड्का, रामशरण भण्डारी, राजकुमार भण्डारी, विकास श्रेष्ठ, श्याम तामाङ, ... read more...

  • 'म जनताको सेवक हुँ, जनतासँगै बसेर पहरेदारी गर्न तयार छु'

    लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिकको बजेट निर्माण तथा संचालन प्रकृयामा सिमान्तकृत समुदायको पहुँच बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । मधेश मानवअधिकार गृह माहुरीहोमद्वारा संचालित सुन्दर शान्त नेपाल परियोजनाको सहयोग तथा नागरिक सहकार्य मंच लुम्बिनीको आयोजनामा सम्पन्न कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमलाई सम्बोद्धन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका ... read more...

  • नौं लाख बढि रकम र सोह्र थान कौडासहित २३ जुवाडे समातिए

    भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका-११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ ... read more...

  • टाटा मोटर्सको नयाँ शोरुम विराटनगरमा

    विराटनगर । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आफ्ना उत्पादनलाई बिक्री वितरण गर्ने उदेश्यले खोलिएको उक्त शोरुम सिप्रदीका लागि आधिकारिक वितरक कम्पनी गोयल अटो प्रालिले बुधबारदेखि संचालनमा ल्याएको हो । विराटनगरको पिपलबोटस्थित रहेको उक्त शोरुममा टाटा मोटर्सको सबैखाले गाडीहरु पाइने कम्पनीले जनाएको छ । शोरुमको उद्घाटन गर्दै टाटा मोटर्स अन्तर्र्रािष्ट्रय व्या ... read more...

  • १४ वर्षीय बालकको काले भन्ने आफ्नै साथीले हत्या गरेको स्वीकार

    कास्की । पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । हल्लनचोकस्थित निर्म ... read more...

  • 'अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ'

    काठमाडौँ । सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् । सरकारले आर्थिक समृ ... read more...

  • एप्सको शुभारम्भ: सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

    लहान । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए-नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित ज ... read more...

  • जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

    धनुषा । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व राख्ने जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए ।  सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही प्रक्रिया पुर्याउन बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए ... read more...

  • बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ... read more...

  • 'सरकार असफल बनाउन देशी-विदेशी शक्ति सक्रिय'

    सर्लाही । गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन देशी-विदेशी शक्ति सक्रिय भएको बताएका छन् । दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, अहिले देश टुक्र्याउने शक्ति समेत सक्रिय रहेको छ।' उनले सरकार देशमा सुशासन लागू गर्न लागिपरेको तर निर्वाचनमा पराजित शक्ति सरकार गिराउने खेलमा लागेको आरोप लगाए ... read more...