• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • २६ लाख २७ हजार बराबरको उपकरण सामग्री निःशुल्क वितरण

    भक्तपुर । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुरका साना उद्योगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय उद्योगी-व्यवसायीहरुलाई उपकरण मेशिन हस्तान्तरण गरेको छ । कार्यालय प्रमुख सुबोधकुमार शाह कर्मयोगीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावण मन्त्री अरुणप्रसाद नेपाल रहेका थिए । उनले नै उद्योगी तथा ब्यवसायीहरुलाई यान्त्रिक उपकरण मेशिन हस्तान्तरण गरे । कार्यक्रममा भक् ... read more...

  • प्रहरी हुँ भन्दै चोरी गर्ने नक्कली प्रहरी सक्कलीको फन्दामा

    पर्वत । सादा पोशाकमा खटिएकको प्रहरी हुँ भन्दै चोरी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्ससरी चोरी गर्दै हिड्ने २१ बर्षीय रेशम सुवेदीलाई पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-६ शिवालय चोकस्थितबाट पक्राउ गरिएको हो । पर्वतको जलजला गाउँ पालिका वडा नम्बर-६ शालिजा बसोबास गर्ने सुवेदीमाथि पर्वत र वाग्लुङ जिल्लाका दर्जनौं स्थानमा नक्कली प्रहरी बनेर चोरी गरेको अभियोग छ । उनले आफू नेपाल प्रहरीक ... read more...

  • गुण्डा नाइके रमेश भिमचोकबाट समातिए

    गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्ने रमेश श्रीसलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई गत शुक्रबार रातको १० बजे रेसुङ्गा नगरपालिकाको भिमचोकस्थित एक होटेलमा जबर्जस्ती प्रवेश गरेर खाना खाइरहेका पाहुना तथा महिलाहरुमाथि अभद्र व्यबहार गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर हिरासतमा लिईएको सम्वन्धमा गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले पुष ... read more...

  • केरा पारखिहरुका लागि 'बनाना क्याफे'

    काठमाडौं । शंकरदेव रोड, बागबजारमा केराका विभिन्न परिकार उपल्बध हुने रेष्टुरेन्ट 'बनाना क्याफे' सञ्चालनमा आएको छ । उक्त क्याफेलाई कलाकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले बिहिबार उद्घाटन गरेका हुन् । केराका परिकारहरु जिरा, मम, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने शुभम हेम वनाना क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मिठा परिकार पस्किने रेष्टुरेन्टलाई ब ... read more...

  • दुई तिहाईको दम्भ पत्रकारमाथि देखाउन थालेपछि आन्दोलको घोषणा

    काठमाडौं । सरकारले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लाई टेकेर सञ्चारकर्मीलाई समाचार लेखेकै भरमा धरपकड तथा दुःख दिने कार्यलाई तिब्रता दिएपछि नेपाल पत्रकार महासंघले त्यसका विरुद्धमा देशभर आन्दोलनको घोषणा गरेको छ । महासंघले उक्त दफाको खारेजीको माग राख्दै मुलुकभर आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । समाचार लखेकै भरमा सञ्चारकर्मीलाई पक्राउ गर्दै विद्युत ... read more...

  • लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा मिना रानाभाट

    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको लायन बर्ष १९-२० को लागि अध्यक्षमा मिना रानाभाट चयन भएकी छन् । क्लबको प्रथम उपाध्यक्षमा गौतम रानाभाट, द्वितीय उपाध्यक्षमा सुब्बा घिमिरे, तृतिय उपाध्यक्षमा तर्कबहादुर गुरुङ चयन भएका छन् । त्यसैगरी, सचिवमा लालबहादुर रानाभाट, कोषाध्यक्षमा प्रमोद रानाभाट, पिआरओमा आनन्द पौडेल चयन भएका छन् । त्यस्तै हेल्थ डाइरेक्टरमा भेषराज पोखरेल, फाइनान्सियल डाइरेक्टरमा त ... read more...

  • खापुङको बदमासीले गुर्खाजकै बद्नाम, कारबाहीको माग

    काठमाडौं । काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा शाखा रहेको गुर्खाज फाइनाइन्सका कर्मचारीमाझ अहिले चर्चा छ-बोर्ड अध्यक्षको मनोमानी र नियतका कारण संस्थाकै बद्नाम भयो । ‘हामी पनि बद्नामीको भारी बोकिरहेका छौं, अध्यक्षको हर्कतका कारण काम गर्न पनि कठिन भयो । संस्थाको नाम नै हरेक पटक मिडियामा आइरहेको छ ।’ उक्त फाइनाइन्स सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर खापुङका पछिल्ला हर्कत र सनकको चर्चा चल ... read more...

  • सट्टाभर्ना भइसकेको सयौं विघा जमिन भूमाफिया र व्यक्तिको कब्जामा

    धरान । धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले आफ्नो कब्जामा पारिसकेको देखिन्छ । विभिन्न दस्तावेजहरूका अनुसार जलाधार क्षेत्रबाट मोरङको पथरी, बयरवन क्षेत्रमा स्थाना ... read more...

  • २ लाख ३६ हजार ४ सय रुपैयाँसहित ९ जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले नगद २ लाख ३६ हजार ४ सय रुपैयाँसहित ९ जना जुवाडेलाई शनिबार राति पक्राउ गरेको छ । जुवा खेलिरहेको विशेष सूचनाका आधारमा प्रहरीले काठमाडौं महानगरपालिका-३० बस्ने वीरबहादुर गुरुङको घरमा छापा मारेको थियो । पर्वत घर भई काठमाडौं महानगरपालिका-३ टोखा बस्ने ४० वर्षीय नरबहादुर क्षेत्रीसहित ९ जना जुवाडेलाई पक्राउ गरेको प्रहरले जनाएको छ । प्रहरीले पक्राउ परेका सवै जुवाडेलाई जुवा ऐन अन्तर्गत का ... read more...

  • ३ किलो ३ सय ग्राम सुनसहित तीन चिनियाँ नागरिक समातिए

    काठमाडौं । मलद्वारमा लुकाएर ल्याएको तीन किलो, तीन सय ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थल भन्सार कार्यालय र त्रिअवि सुरक्षा कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरीको संयुक्त टोलीले उक्त परिमाण बराबरको सुन बरामद गरेको हो । पक्राउ परेका चिनियाँ नागरिक चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्सहुँदै काठमाडौ‌ं ... read more...

  • पूर्वराजालाई पुर्‍याएर फर्किएको कारले ठक्कर दिँदा एकको मृत्यु

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई विहान ठक्कर दिएको थियो । उक्त गाडीले सुन्दरहरैचा नगरपालिका-४ बुधबारे चोकस्थित सडकमा मोटरसाइकललाई ठक्कर दिँदा हेम चौधरीको मृत्यु भएको हो । मृतक चौधरी मोरङको सुन्दरहरैंचा ... read more...

  • प्रहरीले मुद्दालाई कमजोर पारेपछि 'जर्बजस्ती करणी' मुद्दाका अभियुक्त छुटे

    सिन्धुपाल्चोक । निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा प्रहरीले देखाएको कमजोरीका कारण आलोचित भइरहेको बेला ईलाका प्रहरी कार्यालय मेलम्चीका कार्यालय प्रमुख प्रहरी निरीक्षकका कारण पुनः सिन्धुपाल्चोकमा प्रहरीको ब्यापक आलोचना बढेको छ । एक महिलाको 'जर्बजस्ती करणी प्रयास' को मुद्दालाई अभद्र ब्यवहार भन्दै प्रहरी आफैले निवेदन फेरेर मुद्दा दर्ता गरेका कारण पीडित महिलालाई जर्बजस्ती गर्न खोज्ने ऋषिराम ... read more...

  • बिना तयारी 'ग्याल्जेन पिक' चढ्न हिँडेको टोली बिच बाटोबाटै फर्कियो

    सिन्धुपाल्चोक । राज्यको लाखौं रुपैयाँ खर्चेचर सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा रहेको जुगल हिमशृंखलामध्येको सबैभन्दा अग्लो चुचुरो ग्याल्जेन पिकको आरोहणमा गएको टोली बिच बाटोबाट फर्केको छ । ग्याल्जेन पिकको आरोहण गर्न भन्दै नेकपा नेताहरु सरकारी खर्चमा त्यता गएका थियो । चैत १५ बाट सुरु गरिएको आरोहण टोली ४ हजार ७ सय २४ मिटरको उचाई भन्दा माथि नगई फर्किएको हो । नेकपा केन्द्रीय सदस्य माधव सापकोटोले अपर ... read more...

  • धरानमा बस दुर्घटनाः ४ जनाको मृत्यु, तीन दर्जन बढी घाइते

    काठमाडौं । भोजपुरबाट धराना लागि छुटेको बस धरानमा पुगेर दुर्घटना हुँदा बसमा सवार चालकसहित ४ चनाको मृत्यु भएको छ । ना ७ ख २७१३ नम्बरको बस धरानस्थित जिरोपोइन्टमा बिजुलीको पोलमा ठोक्किए दुर्घटना भएको थियो । दुर्घटनामा तीन दर्जन बढि यात्रुहरु घाइते भएको बताइएको छ । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुस ... read more...

  • उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’: यात्रुलाई रातभर विमानमै थुनियो

    काठमाडौं । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन् । नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ । गत मंगलबार बेलु ... read more...

  • कटुवा पेस्तोलसहित भारतीय नागरिक मण्डल बाटैमा समातिए

    सप्तरी । सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत भारतको जिल्ला सुपौल डगमारा ग्राम-१२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल रहेका छन् । उनलाई सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका-३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले पक्राउ गरेको हो । मण्डललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाक ... read more...

  • पत्रकारकै छोरी अपहरणमा परेपछि हंगामा, दोषीलाई कारबाही गर्न माग

    लुम्बिनी । लुम्बिनीका पत्रकार बिन्दुकुमार चौहानको १८ वर्षीय छोरीलाई अज्ञात समूहले गत १९ गते राति अपहरण गरि बन्धक बनाएको घटनाले रुपन्देही जिल्लाभर हलचल मच्चिएको छ । शारीरिक तथा मासिक रुपले अपाङग रहेकी पत्रकार चौहानका अपहरित छोरी २० गते बिहान मात्र फेला परेकी थिइन् । केही दिनअघि सोही क्षेत्रबाट भइरहेको गोरु तस्करीका बिषयमा समाचार लेखेपछि उनलाई तस्करहरुको समूहले ज्यानमार्ने धम्की दिएको थियो । सो ... read more...

  • राष्ट्रिय सभाका अध्यक्ष र सचिवसामु सभामुख पनि निरीह !

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष र सचिवको कार्यकक्ष बनाउने क्रममा भएको गतिविधि र सूचना चुहाएको आरोप लागेपछि अध्यक्ष गणेश तिमिल्सिना र सचिव राजेन्द्र फुयाँलमाथि विरोधी कर्मचारीहरूलाई संसद सचिवालयबाट खेदेको आरोप लागेको छ । कर्मचारी समायोजनमा सहभागी नै नभएका पाँच जना कर्मचारीहरूलाई अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले समायोजनको सूचीमा पारेका हुन् । अध्यक्ष र सचिवको ब्ल्याक सूचीमा परेका उनीहरू पूर्व ए ... read more...

  • बारा-पर्सा विपत: पीडित परिवारलाई सामुहिक आवास बनाउन कसरत

    काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने बताए । उनले भने,‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त ... read more...

  • चोरी गर्ने गिरोहमा फोटो पत्रकारदेखि चिकित्सा अध्ययनरत विद्यार्थीसम्म

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरीमा संलग्न एक गिरोहका पाँच सदस्यहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-६ घर भई विराटनगर-४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई विराटनगर-५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर-१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका-२२ का सुनिल यादव रहेका छन् । विराटनगर नगरपालिकास्थित विभिन्न क्षेत्रब ... read more...