फेसबुक अब मेटा कम्पनीमा
फेसबुक अब मेटा (meta) भयो । विश्वभरी लोकप्रिय भएको इन्टरनेटको सामाजिक सञ्जाल फेसबुक अब कम्पनीका रुपमा रहने छैन । फेसबुक कम्पनीले यस्तो घोषणा गर्दै अब आफ्नो स्वामित्व मेटाभर्स कम्पनीमा रुपान्तरण हुने घोषणा गर्दै अब आफ्नो स्वामित्व मेटाभर्स कम्पनीमा रुपान्तरण हुने घोषणा गरेको छ । फेसबुक सञ्जाल भने आफ्नै नाममा रहने छ । तर, यसको सञ्चालन मेटाले गर्नेछ । एउटा इन्टरनेट प्लेटफर्मको रुपमा मात्रै फेसबुक रहन ... read more...