• +977 9841468702
  • info@cpostnews.com

Breaking News

  • सिलवाल: प्रहरी निरीक्षकदेखि सांसदसम्म

    ललितपुर । निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् । आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेका छन् । सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत ... read more...

  • भण्डारीको गर्जनः 'अब मधेशी जनताको हक, हितका लागि लड्ने छु'

    महोत्तरी । प्रतिनिधि सभा महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट शरतसिंह भण्डारी निर्वाचित भएका छन् । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता भण्डारीले निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै आफ्नो काँधमा मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको बताएका छन् । जितपश्चात् जिल्लाको सदरमुकाम जलेश्वरस्थित क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत मीना गुरुङको हातबाट प्रमाणपत्र लिएरका थिए ... read more...

  • उदयपुरको क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवार डा. खड्काको हाट्रिक

    उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं-१ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन् ।  उनले ३३ हजार १४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी थिइन् । निकै प्रतिस्पर्धात्मक देखिएको मतगणना अन्तिममा डा. खड्का ५४८ मतान्तरले विजय भए । खड्काले २०६४ सालदेखि हालसम्म नि ... read more...

  • गैरकानूनी प्रवेश दिएपछि क्यासिनो माजोङमा जुवाडेको भीडभाड

    काठमाडौँ । नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएता पनि चोरबाटो क्यासिनो प्रवेश गराई जुवा खेलाउने गरेको रहस्य खुलेको छ । जुवाडे र जुवाडेलाई महंगो ब्याजदरममा लगानी गर्ने दलाललाई क्यासिनोको नक्कली कर्मचारीको कार्ड बनाई प्रवेश गराउने गरिएको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकले त्यसरी नै जुवाडेलाई क्यासिनोमा छिराई जुवा खेलाइरहेको सूचना पाएलगत्तै सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा छापा ... read more...