• +977 9843987244
  • info@cpostnews.com

अर्थ

  • कीर्ते काण्डमा तानिँदै शिवम् सिमेन्ट, चुनढुंगा उत्खननको नक्कली लाईसेन्स

    काठमाडौं । कीर्ते कागजात तयार पारी एक भारतीय गिरोहले करोडौं रूपैंया हात पार्न खोजेको रहस्य खुलेको छ । सेन्चुरी सिमेन्टका सञ्चालकको योजनामा भारतीय अनिल गुप्ता, अर्चित गुप्ता र सेन्चुरी सिमेन्टले करोडौं रूपैंया कुम्ल्याउन दुश्प्रयास गरिरहेका छन् । सेन्चुरी सिमेन्ट अहिले बजारमा चलेको शिवम् सिमेन्टकै सञ्चालकहरूले दर्ता गरेको कम्पनी हो । जसको उत्पादन भने सुरू भएको छैन । उत्पादन सुरू गर्न यो कम्पनीले जा ... read more...

  • सातामा एक अर्ब ७० करोड ७० लाख ६८ हजार शेयर कारोबार

    काठमाडौँ । धितोपत्र बजारमा यस साता एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दि ... read more...

  • द्रव्य मोह, यसरी गरिरहेको छ शिवम् सिमेन्ट्सले अवैध उत्खनन्

    मकवानपुर । शिवम् सिमेन्ट्सले स्थानीय सरकारको अनुमति बेगर अवैधरुपमा खानी सञ्चालन गरिरहेको खुलसा भएको छ । कुनै पनि स्थानीय सरकारसँग अनुमति नलिई उसले विगत लामोसमयदेखि मकवानपुरगढी गाउँपालिका वडा नम्बर-७ मा दुई वटा अवैध खानी सञ्चालन गरिरहेको छ ।आक्रोशित स्थानीयबासिन्दाका अनुसार उद्योगले मकवानपुरगढी-७ खोटेटारमा अनुमति लिएता पनि बस्ती नै जोखिममा पार्नेगरी विगत ४ बर्षदेखि तारुवासमा अवैध खानी सञ्चालन गरिरह ... read more...

  • बैंकको सेयर नबिकेपछि सञ्चालकको रुवाबासी

    काठमाडौं । बैकिङ माफियाका रुपमा परिचित एनबी ग्रुपका संस्थापक लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठ पछिल्लो समय समस्यामा परेका छन् । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा रहेको संस्थापक सेयर बेच्न एनबी ग्रुप सम्भावित लगानीकर्ताको ढोका चाहर्न पुगेसँगै श्रेष्ठ दाजुभाई आर्थिक समस्यामा परेका हुन् । कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका कारण संस्थापक सेयरमा हकप्रद भर्न नपाउने भएपछि एनबी ग्रुपले आफ ... read more...

  • ललितपुरको बागडोलमा टाटाको २५ औं सर्भिस सेन्टर

    ललितपुर । सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई थप सेवा विस्तार गर्न २५ औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ । टाटा मोटर्स एकमात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो ग्राहकलाई नयाँ सर्भिस सेन्टरबाट हप्तामा ६ दिन बिहान ७ बजे देखि साँझ ५ः३० बजेसम्म सेवा प्राप्त गर्ने जनाएको छ । कम्पनीले ग्राहक वर्गको आवश्यकता अनुसार बिक्री पछिको सेवा पूर्णरुपले उपलब्ध गराउने प्रतिवबद्धता गरेको छ । नय ... read more...

  • नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिई वित्तीय कारोवार

    काठमाडौँ । नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट स्वीकृति नलिई आर्थिक कारोबार गर्ने आधा दर्जन बढि पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो । ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिई वित्तीय कारोवार गर्ने सुनसरी र मोरङमा सञ्चालित इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालक पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीका भीमप्र ... read more...

  • बाहिरियो २० करोडको घोटला, सर्वसाधरणको लगानीमाथि खेलवाड

    काठमाडौँ । सर्वसाधारण जनताको लगानी रहेको सनराइज बैंक डुबाउने अर्को श्रृंखला सुरु भएको छ । घर-जग्गामा लगानी गरेर एक-पटक टाट पल्टिन लागेको सनसाइज बैंकमा फेरी अर्को घोटाला सार्वजनिक भएको छ । उक्त काण्ड अरु केही नभई कमलपोखरीस्थित सनराइज क्यापिटल भवनसँगै रहेको ५० आना जग्गा खरिद प्रकरणमा करोडौं घोटाला गर्ने षड्यन्त्रको तानाबुना तयार भएको हो । खरिद प्रक्रियाका क्रममा रहेको उक्त जग्गा बजारमुल्य भन्दा बढि ... read more...

  • ठेकेदारको ठूलो बदमासी, अधिकांश प्रसारण लाइन कछुवाको गतिमा

    काठमाडौँ । सरकारले विद्युत् प्रवाहलाई सहज बनाउने लक्ष्यका साथ देशभर नै प्रसारण लाइन निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखे पनि काम भने कछुवाको गतिमा अगाडि बढेको छ । कतिपय स्थानमा त प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर गइरहेको छ भने कतिपय स्थानमा समयमा काम सम्पन्न नहुँदा नेपाल विद्युत प्राधिकरणले हर्जना नै तिर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । प्राधिकरणका अनुसार देशभर हाल ४५ वटा साना ठूला ... read more...

  • बक्यौता नबुझाउने ४८७ जनाको बिद्युत लाइन काटियो

    राजविराज । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ ।प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको हो । त्यस्तै, साउनदेखि हालसम्म जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा विद्युत् चोरी नियन्त्रण अभियानअन्त ... read more...

  • २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट विद्युत उत्पादन गर्दै चिनियाँ कम्पनी

    काठमाडौँ । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो । विदेशी लगानी तथा प्रविधि हस् ... read more...

  • लगानीयोग्य बनाउन भन्दै बूढीगण्डकीलाई एक खर्ब अनुदान

    काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले परियोजनालाई ‘लगानीयोग्य’ बनाउन अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । सो निर्णयपछि आयोजना निर्माणमा थप मार्ग प्रशस्त भएको छ । त्यस्तो रकम रु ९४ अर्ब बराबरको रहनेछ । ऊर्जा मन्त्रालयले आयोजन ... read more...

  • ८ अर्ब ३४ करोडको आयोजना १६ अर्बमा सम्पन्न, यसरी डुब्यो १६ अर्ब 

    दार्चुला । राष्ट्रिय गौरवको आयोजनाका रुपमा मानिएको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । सरकारी स्वामित्वमा निर्माण भएको ३० मेगावाट क्षमताको उक्त आयोजनाले परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ । आयोजनाका अनुसार शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको औपचारिक उद्घाटन गरेपछि नियमित व्यावसायिक विद्युत उत्पादन शुरु हुनेछ  । आयोजना प्रमुख अजय दाहालले शनिबार उद्घा ... read more...

  • १८ करोड घोटलाका नाइके जोगाउन बैंकिङ माफियाको चलखेल

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको कर्जा घोटलामा मुछिएका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई बैंकिङ माफियाका रुपमा परिचित जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठको दवावमा राष्ट्र बैंकले कारवाही प्रक्रिया रोकेको छ । एनबी ग्रुपका संस्थापक श्रेष्ठ दाजुभाई र अमृतचरणकै मिलेमतोमा एनसीसी र नेपाल बंगलादेश बैंकमा करोडौं कर्जा दुरुपयोग भएको थियो । अमृतचरणलाई कर्जा दूरुपयोग गरेको भ ... read more...

  • ‘भ्यालेन्टाइन डे’ अफर, स्मार्टडोको-डोकोभरी माया अभियान

    काठमाडौं । यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरी माया अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत तीन भाग्यशाली बिजेताले तीन विशेष प्रकारको उपहार एवं विभिन्न ब्राण्डको सामान खरिदमा ५० प्रतिशत सम्मको छुट दिने कम्पनीले घोषणा गरेको छ । भ्यालेन्टाइन विशेष उपहारः  एक जोडीको लागि होटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज एक जोडीको लागि दहिल ... read more...

  • टेलिकम १४ बर्ष पुगेको अवसरमा ग्राहकहरुलाई छुटको वहार

    काठमाडौं। नेपाल टेलिकमले १४ बर्ष पुगेको अवसरमा आफ्ना ग्राहकहरुलाई छुटको वहार ल्याएको छ । १४ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार मात्र रहेकोमा हाल कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र ताररहितका सेवाहरु तथा डाटा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको निरन्तर बृद्धि भई १ करोड ८५ लाख नाघेको टेलिकमले जनाएको छ। भ्वाइस सेवातर्फ कम्पनीको ग्राहक आधार गत आर्थिक बर्ष २०७२ ... read more...

  • राजधानीमै संगठित रुपमा विद्युत चोरी, यसरी गुम्यो ५० करोड राजस्व

    काठमाडौँ । राजधानीभित्र नै संगठितरुपमा विद्युत् चोरी भइरहेको तथ्य बाहिर आएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । ललितपुरको गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार हरिसिद्धी, गुहीटोल, ठैव, बाँडेगाउ, लुभू ... read more...

  • 'कमन आइ' नयाँ ब्राण्डको मोबाइल नेपाली बजारमा

    काठमाडौं । ट्रान्ससन् होल्डिङले आफ्नो कमन आइ ब्राण्डका नयाँ मोबाइल नेपाली बजारमा ल्याएको छ । ट्रान्ससन् होल्डिङ विभिन्न मोबाइल एवं अन्य सञ्चार सम्बन्धी उपकरण उत्पादक कम्पनी हो । जसले हिमालयन मोबाइल बजारमा पनि उल्लेखनीय उपभोक्ता बढाइरहेको कम्पनीको दावी छ । ट्रान्ससन् नेपालले करिब चार महिनाअघि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यि तीन ब्राण्डहरुले बजारमा आफ्नो राम्रो ... read more...

  • यसरी गरिँदै छ ३६ अर्बको आयोजनालाई ५५ अर्ब बनाएर बम्हलुट

    काठमाडौँ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको लागत लगभर दोब्बर बढाएर बम्हलुट गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । उक्त आयोजनाको बास्तबिक लागत ३६ अर्ब भएता पनि ५५ अर्ब बनाएर बम्हलुट मचाउने सूचीमा उर्जामन्त्री, सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको समेत मिलेमतो रहेको छ । प्राधिकरण स्रोतका अनुसार उक्त आयोजनाको बास्तविक लागत भन्दा १९ अर्बभन्दा बढि देखाइएको छ । त्यसबापत प्रमुख राजनीतिक ... read more...

  • निर्माण व्यवसायी संघमा राय प्यानलसहित विजयी

    महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति सम्पन्न निर्माण व्यवसायी संघको निर्वाचनमा राजेश्वर राय प्यानलसहित विजयी भएका छन् । रायले उनको प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गर्दै विजयी हासिल गरे । उनका प्रतिद्वन्द्वी चौधरीले ४८ मत मात्र ल्याएको निर्वाचन अधिकृत सुनिल पंकज कर्णले बताए । त्यस्तै उपाध्यक्षमा अमितकुमार साह , द्वितीय उपाध्यक्षमा सोवीन्द्र चौधरी, सचिवमा विमलेशकुम ... read more...

  • ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ सुरु

    काठमाडौंँ । ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ आजदेखि सुरु भएको छ । इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालको आयोजनामा सुरु भएको उक्त समिटलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । समिटको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलव ... read more...