नक्कली नोट, पैसा छाप्ने मेसिनसहित ३ जना समातिए
काठमाडौं । महानगरीय बृत्त बौंद्धले नक्कली नोट बनाउने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर वडा नम्बर ६, बिपुलचोक स्थित रहेको रोशन दुवाडीको घरमा भाडामा बस्ने २८ बर्षीय पृथ्वीराज भन्ने राजन परिवार, दोलखा मेलुङ गाउँपालिका-७ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर६ नयाँबस्ती बस्ने बर्ष ३५ बर्षीय सन्तोष नेपाली र सोही ठाउँका २१ बर्षीय महेन्द्र नेपाली रहेका ... read more...