यसरी गरिँदै छ ३६ अर्बको आयोजनालाई ५५ अर्ब बनाएर बम्हलुट
काठमाडौँ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको लागत लगभर दोब्बर बढाएर बम्हलुट गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । उक्त आयोजनाको बास्तबिक लागत ३६ अर्ब भएता पनि ५५ अर्ब बनाएर बम्हलुट मचाउने सूचीमा उर्जामन्त्री, सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको समेत मिलेमतो रहेको छ । प्राधिकरण स्रोतका अनुसार उक्त आयोजनाको बास्तविक लागत भन्दा १९ अर्बभन्दा बढि देखाइएको छ । त्यसबापत प्रमुख राजनीतिक ... read more...