• +977 9843987244
  • info@cpostnews.com

अर्थ

  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा १६ अर्ब कमाउने ठेकेदार-मन्त्रीको खेल

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गरेको छ । फ्रान्सबाट खरिद गर्न लागिएको उक्त सेक्युरिटी प्रिन्टिङ प्रेस सुरुमा २६ अर्ब रुपैयाँ लागत तय गरिएको थियो । तर, अहिले २६ अर्बबाट बढाएर ४२ अर्ब रुपैयाँमा किन्ने निर्णय सरकारले गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण गृहकार्य व्यापारी आङछिरिङ शेर्पाले गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ... read more...

  • चर्को ब्याजदर तत्काल हटाउन व्यवसायीको माग

    काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग गरेको छ । महासङ्घले पत्रकार सम्मेलन गरेर नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा ... read more...

  • अर्बौं राजश्व छल्नेमाथि प्रधानन्यायाधीशको ध्यान कहिले पुग्ला ?

    काठमाडौं । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा नियुक्ति भएपछि न्यायालयमा सुधारका संकेतहरु देखिन थालेका छन् । एनसेल प्रकरणदेखि, सुमार्गी काण्ड हुँदै सुन काण्डमा न्यायाधीहरुमाथि नै कारबाहीको डण्डा बर्साएपछि जबराको हाइहाइ भएको छ । तर, उनी सर्वोच्चको न्यायाधीश छँदा अर्बौं राजश्व छली गरेका क्यासिनोहरुलाई स्टे अर्डरका भरमा सञ्चालन गरिएको मुद्दा चाहिं सम्झिएका छन् कि छैनन् ? अहिले सर्वत्र उठाइने प्रश् ... read more...

  • एक सय मेगावाट भन्दा माथिका आयोजनामा विदेशी लगानी

    काठमाडौँ । आर्थिक र समृद्धिको सङ्कल्पलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ सरकारले पछिल्ला दिन विभिन्न ऐन, नियम तथा कानूनलाई समायनुकूल संशोधन गर्दै लगेको छ । वैदेशिक लगानी आर्कषित गर्ने लक्ष्यका साथ सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको ... read more...

  • नेपाली महिला उद्यमीहरुको १४ सदस्यीय टोली श्रीलंका प्रस्थान

    काठमाडौं । श्रीलंकमा आयोजना हुने एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भाग लिन १४ सदस्यीय नेपाली महिला उद्यमीहरुको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । एससीडब्ल्युइसीले यहि १८ गते आयोजना गर्न लागेको पुरस्कार कार्यक्रममा भाग लिन महिला उद्यमीहरुको टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीको नेतृत्व एससीडब्ल्युइसीका उपाध्यक्ष रीता भण्डारीले गरेकी छन् । उक्त टोलीमा दुई जना फेसन डिजाइनर्स, एक गायक र बेस्ट ने ... read more...

  • क्याम्पसका विद्यार्थीसँग प्रभुको वित्तीय साक्षरता कार्यक्रम

    पोखरा । प्रभु बैंक बगर शाखाले दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिव अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीसँग उक्त कार्यक्रम गरेको हो । क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र बैंकको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जानकारी दिए । विद्यार ... read more...

  • युवाका लागि अब राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा अभियान

    सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोड रुपैयाँसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर ... read more...

  • दर्जनौं एनसेल टावरमा बम विस्फोट: करोडौंको क्षति, आक्रमणकारी अज्ञात

    काठमाडौं । मुलुकभर रहेका एनसेल टावरमाथि एकैपटक बम विस्फोट गराइएको छ । प्राप्त सूचनाअनुसार दुई दर्जनभन्दा बढि एनसेल टावरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । उक्त विस्फोटमा एक जनाको मृत्यु भइसकेको छ भने दुई जना घाइते भएका छन् । अज्ञात समूहले मुलुकभर बम बिस्फोट गराएपछि अहिले जताततै बम आतंक मच्चिएको छ । एनसेलले सर्वोच्चको आदेश नमोनको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी ... read more...

  • कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

    कास्की । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ । सो सम्झौतापत्रमा मन्त्री लेख ... read more...

  • अध्यक्ष राणाले दिएको अल्टिमेटम सकिदैः 'समस्या यथावत'

    काठमाडौं । यतिखेर बैंकहरुको मनोमानी ब्याजदर विरुद्ध सम्पूर्ण ब्यवसायी आन्दोलित रहेका छन् । केही दिन पहिले उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले निजी क्षेत्रका तर्फबाट प्रस्तुत गरेको संयुक्त कार्यपत्र सुनेपछि तत्कालै प्रधानमन्त्रीले ३ दिनभित्र समस्या समाधान गर्न अर्थमन्त्री डा.युवराज खतिवडा र गभर्नर डा.चिरञ्जीवी नेपाललाई निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले मनोमानी ब्याजदर असुल्ने बैंकहरुलाई ... read more...

  • 'सर्त एउटा, ब्याजदर अर्को गर्ने बैंकमाथि अब नियमन हुन्छ'

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । उनले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिए । 'लगानी गरेपछि त्य ... read more...

  • रेमण्डको नयाँ शोरुम जावलाखेलमाः एउटै सुटको ५ लाख रुपैयाँ !

    ललितपुर । विश्वप्रसिद्ध सटिङ्ग-सुटिङ्ग ब्राण्ड रेमण्डले जावलाखेलमा नयाँ शोरुम शुभारम्भ गरेको छ । ललिपुरको जावलाखेलमा खोलिएको रेमण्डको उक्त शोरुम छैटौं भएको कम्पनीले जनाएको छ । शोरुममा टेलरिङ्ग सेवा बाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयरजस्ता सामाग्रीहरु समेत उपलब्ध खरिद गर्न सकिने छ । कम्पनीका अनुसार उक्त शोरुममा ग्राहकले आफ्नो इच्छानुसार न्यूनतम ८ हजार ४९९ देखि ५ लाख रुपैयाँसम्म पर्ने रेमण्ड ... read more...

  • १८ केजी अवैध सुन भेटिएको २४ घण्टा नबित्दै थप ५ केजी बरामद

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखे ... read more...

  • सस्तो मुल्यमा एड्भान्स फिचरसहित सामसुङको एमटेन नेपाली बजारमा

    काठमाडौं । सामसुङ ग्यालेक्सी मोबाइलको सिरिज एमटेन नेपाली बजारमा आएको छ । सामसुङको नयाँ मोडल ग्यालेक्सी एमटेन मंगलबारदेखि बजारमा आएको हो । उक्त फोन अनलाइन सपिङ स्मार्टडोकामार्फत मात्र १३ हजार ७ सय ९० रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ । स्मार्टडोकोले रिङरोडभित्र निशुल्क डेलिभरी गर्नुका साथै दिउँसो १ बजेअघि सामानको अर्डर गरे सोही दिन उपलब्ध गराउने जनाएको छ । सस्तो मुल्यमा एड्भान्स फिचरसहित बजार ... read more...

  • कमिशनको रगरग: 'सचिवको निर्णय मन्त्री विनालाई रुन न हास्नु'

    काठमाडौं । मन्त्रीको निर्णय र कमदलाई उत्तानो पार्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको एक निर्णयले बिना मगरलाई रुनु न हास्नु बनाएको छ । मगर खानेपानी तथा ढल व्यवस्थापन मन्त्री हुन् । ठाकुरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गराएपछि मगरको कन्पारो तातेको छ । तर, उनले यसलाई सच्याउन सीएमसीसँग नै मिलेर काम गर्न सकिने पनि बताउँदै आएकी छन् । ठाकुरले सम्झौता खारेज गर्नुको आन्तर्य भने कमिशनको र ... read more...

  • गरीबी निवारण कोषः 'गरीबी नाममा टाठाबाठाको रजाइ'

    काठमाडौँ । गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको रु १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको सो प्रतिवेदनले देखाएको छ । विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माण गर्दा १० क ... read more...

  • सम्झौता रद्द: सीएमसीलाई नै मेलम्चीको काममा फर्काउन पहल

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली काममा फर्काउने प्रयास थालेको हो । नयाँ निर ... read more...

  • सेवा दिनेभन्दा लुट्ने धन्दामा बैंक तथा वित्तिय संस्थाहरु उद्यत

    काठमाडौं । यतिखेर मुलुकभर रहेका विभिन्न उद्योगी तथा ब्यवसायी बैंक तथा वित्तिय संस्थाहरुले बढाएको चर्को ब्याजको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ र त्यस मातहतका संघलगायतले चर्को अवैध ब्याज असुली रोक्न नेपाल राष्ट्र बैंक सक्रिय हुनुपर्ने र ब्यवसायीहरुलाई न्याय दिलाउनुपर्ने आवाज उठाइरहेका छन् । यतिखेर ब्यवसायीको पीडा विभिन्न नेता हुँदै संसदमा समेत प्रवेश पाइसकेको छ । तर, ... read more...

  • उद्योगी-ब्यवसायी सडक आन्दोलनमा: 'राष्ट्र बैंक मूकदर्शक'

    कास्की । मुलुकभरी वित्तिय संस्थाहरुले अधिकतमा ब्याजदर बढाएर देखाएको अराजकताप्रति ब्यवसायीहरु आन्दोलनमा उत्रिरहेका छन् । केहीदिन पहिले नेपाली काँग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले चासो ब्यक्त गर्दै सरकारको उदासिनताप्रति चर्को आलोचना पनि गरे । तर पनि ब्यवसायीहरुको माग सुनवाई भएको छैन । अहिले मुलुकभर विभिन्न ब्यवसाय गर्दै आएका ब्यवसायी, ब्यापारी तथा उद्योगी सडक आन्दोलनमा उत्रिएका छन् ... read more...

  • एनसेलले ३८ अर्ब नतिर्दासम्म सात अर्ब लाभान्स बाहिर लान रोक

    काठमाडौँ । बहुचर्चित एनसेल लाभकर घोटला काण्ड सर्वोच्च अदालतको फैसलासँगै नयाँ मोड लिएको छ । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएपछि अहिले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा (जबरा) ले लय समातेको आभास हुन थालेको हो । सर्वोच्च अदालतको उक्त आदेशसँगै अब एनसेल र एक्जिएटा कम्पनीले ... read more...