छाडा चौपायाका कारण किशान भए हैरान
कैलाली, ३ जेठ । कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् । दिनभर छाडा रूपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका खानेकुरा खाइदिनुका साथै किसानको बारीमा लगाएको तरकारी फलफूल खाएर सखाप पारीदिएको कृषकले गुनासो पोख्दै आएका छन् । तरकारी खेतीलाई प्रमुख व्यवसायका रूपमा खेती गर्दै आएका कृषकका तरकारीबारी ... read more...