• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन फोटो फिचर

  • सिन्धुपाल्चोकको घुम्थाङ र नाकुचेमा पहिरो आतंक (फोटोसहित)

    सिन्धुपाल्चोक जिल्लामा एकपछि अर्को गर्दै विपत्ति थपिएको छ । बाह्रविसे नगरपालिका वडा नम्बर-७ घुम्थाङ र नाकुचेमा भीषण पहिरो गएको छ । पहिरोमा परी १८ वटा घर पुरिएको छ भने २७ जना बेपत्ता भएका छन् । जुगल गाउँपालिकको चनौटेमा पनि पहिरोले घर पुरिएको बताइएको छ । अहिलेसम्म घुम्थाङ पहिरोमा परेर बेपत्तामध्ये ६ जनाको शब फेला परेको छ । फोटो:      फोटोः निरोज चौलागाईं ... read more...

  • कुनै पनि बेला ढल्ने अवस्थामा मेलम्ची जोड्ने सिन्धु पुल: निरोज चौलागाई

    मेलम्ची जोड्ने सिन्धु पुल जोखिममा । काठमाडौंबाट मेलम्ची जोड्ने मुख्य सडकमा रहेको उक्त पुल अविरल बर्षाका कारण आएको बाढीले जगसम्म खोतलेपछि खतरा बढेको हो । पुल चर्किएको देख्न सकिन्छ भने जग कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको छ ।  ... read more...

  • बाढीको वितण्डा: बाढीले लैजानै लागेका इप्रका बाह्रविसे

    पहिलो फोटो: बाढीले झर्न लागेको बाह्रविसेस्थित खुर्सानी बारीमा रहेको इलाका प्रहरी कार्यालय  । मुलुकभर अहिले बाढी पहिरोले धन जनको ठूलो क्षति पुगेको छ । सिन्धुपाल्चोकमा पनि ठूलो क्षति भइसकेको छ । अरनिको राजमार्ग पुरै क्षतविक्षत बनेको छ भने थुप्रै भौतिक संरचना नष्ट भएको छ । विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण कतिपय सिन्धुपाल्चोकबासीलाई स्थानान्तरण गरिएको छ भने अन्यलाई हाइ अलर्ट ज ... read more...

  • अविरल बर्षातपछि बाढीले बनाएको अरनिको राजमार्गको हालत

    सिन्धुपाल्चोकमा रातभरको अविरल बर्षातका कारण आएको बाढीले अरनिको राजमार्गस्थित चुरे, जम्बु र खागदललगायतका सडकमा ठूलो क्षति पुर्‍याएको छ ।  फोटोः निरोज चौगागाई   ... read more...

  • मिडिया काउन्सिल विद्येयक सच्याउन मुलुकभर सञ्चारकर्मीहरुको प्रर्दशन

    काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा आज मुलुकभर सञ्चारकर्मीहरुले प्रर्दशन गरेका छन् । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विद्येयक विरुद्ध आज राजधानीमा पनि विशाल प्रर्दशन भएको थियो ।  ... read more...

  • पाटन दरबार भित्रका मठमन्दिरको पुरातात्विक टुँडाल मर्मत हुँदै । फोटोः रत्न श्रेष्ठ

    काठमाडौं । ०७२ साल बैशाख १२ गते आएको महाभूकम्पबाट राजधानीलगायत मुलुकका लगभग सवै ठाउँका पुरातात्विक, ऐतिहासिक र धार्मिक मठमन्दिर सबै क्षतिग्रस्त बनेको स्थिति छ । कतिपय पुरातात्विक सम्पदा पुर्ननिर्माण भइसकेका छन् भने कतिपयको धमाधम निर्माण कार्य चलिरहेको छ । त्यसैबीच, फोटो पत्रकार रत्न श्रेष्ठले पाटन दरबार क्षेत्रभित्रका मठमन्दिरको पुरातात्विक टुँडाल मर्मत गर्दै गरेको कलात्मक तथा आकर्षक तस्बीर ख ... read more...

  • धादिङको खनियावास गाउँपालिकाको दर्खाबाट देखिएको मनोमहक दृश्य

    प्राकृतिक सुन्दरताका लागि नेपालको बर्णन गरिरहनु नपर्ला । ससारकै सबैभन्दा सुन्दर देश नेपाल । धादिङको खनियावास गाउँपालिकाको दर्खाबाट देखिएको मनोमहक दृश्यमा गंगाजमुना अनि लहलह झुलिएको धानखेत । फोटोः सरोज सिम्खडा ... read more...

  • लालपूर्जाविहिन स्याङ्बुजाबासी टहरामै गुजारा चलाउँदै ।

    दोलखा । ०७२ सालको महाभूकम्पको पीडामा दोलखा जिल्लास्थित भीमेश्वर नगरपालिका वडा नम्बर २, स्याङ्बुजाबासी । लालपूर्जाविहिन स्याङ्बुजाबासी अहिलेसम्म सरकारी अनुदान र सहयोगबाट बन्चित छन्  भने उनीहरुको बास टहरामै वितिरहेको छ ।     फोटो: जीवन लामा  ... read more...

  • मुग्लिङ-पोखरा सडक खण्डमा बन्दै गरेको तनहुँ जोड्ने आर्क ब्रिज

    मुग्लिङ । मुग्लिङ-पोखरा सडकखण्डमा बन्दै गरेको तनहुँ जोड्ने पुल नेपालकै अहिलेसम्मको ठूलो आर्क ब्रिज हो । विगत दुई बर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएता पनि उक्त पुलको काम ५० प्रतिशत पनि सकिएको छैन् । ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार आगामी असार महिनाभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । नेपाली इन्जिनियरकै डिजाइनमा तयार पारिएको पुलको डिजाइन भने निकै आकर्षक देखिन्छ । ... read more...

  • फागु पूर्णिमा र विश्व सम्पदा सूचीमा सूचीकृत बौंद्ध स्तुपा

    फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको साँझ विश्व सम्पदा सूचीमा सूचीकृत बौंद्ध स्तुपा, झिलीमिली र खुल्ला निलो आकाश । साँझ ६.३० बजे स्तुपा परिसरबाट खिचिएका केही तस्बिरहरु । फोटोः दिनेश दाहाल   ... read more...

  • २१ औं शताब्दीमा पनि शान्तिको दूत परेवाको बलि ।

    मन्दिर जस्तो पाप कटाउने पवित्रस्थललाई मान्छेको अज्ञानता, कुरिती र विवेकसुन्यताले झन पापको भारी थमाउने स्थल बनेको छ । २१ औं शताब्दीमा पनि शान्तिको दूत परेवाको बलि त्यो भन्दा लाजमर्दो के हुन सक्छ र ?            फोटोः दुर्गानाथ दाहाल ... read more...

  • चावहिलस्थित केएल टावरबाट नियाल्ने क्रममा देखिएको एक दृश्य ।

    चावहिल-जोरपाटी-सांखुसडक खण्डको अवस्थाबारे भनिरहनु पर्दैन । सडकमा धुलो र धुंवा बराबर छ । स्थानीय, नेता तथा जनप्रतिनिधिले सम्वन्धित निकायलाई बारम्बार निर्माण कार्य तत्काल सम्पन्न गर्न दबाब दिइरहेका छन् । तै पनि सडक निर्माणको काम थालनी भएको छैन् । त्यसो त, सडक छेउछाउमा घर हुनेले मुद्दा हालेपछि अदालतबाट रोक आदेश आउने गरेका कारण पनि काम ठप्प भएको हो । जसका कारण सडकमा एकदमै बढि जाम हुने गरेको छ । अ ... read more...

  • निर्वाचनमा उत्साहजनक सहभागिता । फोटोः मन्जु यादव

    सर्लाही । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान प्रक्रिया उत्साहजक सहभागिताका साथ सुुरु भएको छ । दोस्रो चरणको  निर्वाचनमा ४५ जिल्ला रहेका छन् । बिहान चिसो मौसमका बाबजुद निकै उत्साहका साथ मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् ।     ... read more...

  • निर्वाचनमा उत्साहजनक सहभागिता । फोटोः रमेश पोखरेल

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका भइरहेको निर्वाचनमा मतदान प्रक्रिया उत्साहजक सहभागिताका साथ सुुरु भएको छ । पहिलो चरण अन्र्तगत भएको निर्वाचनमा ३२ जिल्ला परेका छन् । चिसो मौसमका बाबजुद निकै उत्साहका साथ मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । ... read more...

  • संकटा, शनिदेव र मन्दिर परिसरभित्र गजबको ब्यापार (तस्बिरःदिनेश दाहाल)

    काठमाडौं । राजधानीमा बसोबास गर्ने स्थानीय बासिन्दा आफ्नो ग्रहदशा वा दिन विग्रियो भने संकटा मन्दिर जाने गर्छन् । विशेषगरी, संकटा मन्दिरमा शनिदेवलाई पुजा आरधना गर्न शनिबार भिड नै लाग्ने गर्छ । शनिदेवलाई खुसि पार्न पुजा गर्ने पनि विधि छ । शनिदेवलाई पुजा गर्न आवश्यक सामाग्री किनबेचबाट पनि मान्छेले राम्रै आम्दानी गरिरहेका छन् । शनिदेवको कृपाले बाम्हण, भक्तजन, ब्यापारी, मगन्ते सवैको भलै भ ... read more...

  • छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ र गृह्येश्वरी मन्दिर

    काठमाडौं, ९ कात्तिक । हिन्दुहरुको अर्को महान चाड छठ पर्व शुक्रबार सकिंदै छ । सोमबारदेखि सुरु भएको यो पर्व विशेषगरी तराई-मधेशमा बसोबास गर्ने हिन्दुहरुले मनाउने गरेका छन् । यद्यपि, हिमाल र पहाडमा समेत यो संस्कृति व्यापक रुपमा मौलाइरहेको छ । राजधानीमा पनि यो पर्व विशेष रुपमा मनाउन थालिएको छ । यो पर्व मनाउन राजधानीका नदी, तलाउ, पोखरी सरसफाई गरी सिंगार्ने काम भएको थियो । यो पर्व मनाउन बेहुली झै सझाइएको ... read more...

  • मलङवा नगरपालिकाको भाडसर अहिलेसम्म डुबानमै

    सर्लाही, १८ भाद्र । मलङवा नगरपालिकास्थित भाडसर गाउं अहिलेसम्म डुबानमा रहेको छ । सर्लाही जिल्लाको विकट मानिएको भाडसरमा अझै घुंडासम्म आउने पानी रहेको स्थानीयले बताएका छन् । बाढीबाट धेरै नै क्षति भएको उक्त ठाउंमा राम्ररी राहत समेत पुगेको छैन् । (तस्बिरः रामप्रसाद अधिकारी) ... read more...

  • राजधानीको अवस्थालाई फोटोबाटै बर्णन गर्ने यि ६ तस्बिर

    काठमाडौं, १० भाद्र । राजधानीको बर्तमान अवस्था भनिरहनु वा लेखिरहनु नपर्ला । सवैलाई थाहा भएकै कुरा हो अहिले राजधानी हिलाम्मे, धुलाम्मे र फोहर थुपार्ने शहर बनेको छ । जसका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भिर समस्या देखिने खतरा दिनानुदिन बढिरहेको छ । निर्वाचनका बेला विभिन्न राजनीतिक दल र नेताहरुले राजधानीलाई स्मार्ट सिटी बनाउने घोषणा गरे । तर सुन्दर, हरियाली र शान्त राजधानी देख्ने सर्वसाधारण जनताको सप ... read more...

  • मनास्लु हिमालको पछाडिपट्टिको मनोमहक दृश्य । तस्बिर:छिरिङ लामा

    मनाङ, ८ भाद्र । मनाङबाट गोर्खा र गोर्खाबाट मनाङसम्म पुग्ने रुटलाई लार्के ट्रेकिङ रुट भनिन्छ । लार्के रुट नेपालको सवैभन्दा लामो ट्रेकिङ रुट हो । मनाङबाट गोर्खा आउ“दा देखिएको मनास्लु हिमालको पछाडिपट्टिको मनोमहक दृश्य र सूर्यास्त हुने बेलामा देखिएको मनास्लु हिमाल । र, बाटोमा देखिएका अन्य दुश्य ।   ... read more...

  • भिषण बर्षाका कारण डुबानमा सर्लाही । तस्बिरः एसपी यादव

    सर्लाहीमा आएको भीषण बाढीले बगाएर ५ जनाको मृत्यु भएको छ भने वर्षाले घर भत्किदा किचिएर १ जनाको मृत्यु भएको छ । बाढीले हजारौ घर डुबानमा परेका छन् भने ६ सय भन्दा बढी घर क्षतिग्रस्त भएको छ । बाढीका कारण शिक्षण संस्था, कलकारखाना, यातायात र बजार पूरै ठप्प छ । लामो दूरीको यातायातदेखि स्थानीय रुटमा चल्ने सम्पूर्ण सार्वजनिक यातायात ठप्प छ । उद्धार तथा राहतका लागि ठाउँ ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहर ... read more...