• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • उपेन्द्रले सरकारमै बस्नुको रहस्य: 'शक्तिको उपभोग तथा जेल पर्ने त्रास'

    काठमाडौं । सरकारमा बसेर सरकारको आलोचना, टिप्पणी र विरोध गर्न बानी परेका समाजवादी फोरमका अध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीका नेता र कार्यकर्ताको मन बुझाउन नयाँ रणनीति अख्तियार गरेका छन् । उनले सरकारको विरोध गर्ने र आफूलाई मस्ती मार्न सरकारमा बसिरहने रणनीति अघि सारेका हुन् । पार्टीले अघि सारेका माग सरकारले पुरा नगरे सरकार छाड्ने चेतावनी वा अल्टिमेटम दिएर सत्ताको तर मारेर बस् ... read more...

  • कम्यूनिष्ट अड्डामा काँग्रेस नेतालाई प्रमुख अतिथि बनाएपछि..

    सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका वडा नं. २ मा सोमबार राजनीतिक परम्पराको ठ्याक्कै विपरीत ढंगले एउटा कार्यक्रम सम्पन्न भयो । जहाँ जनप्रतिनिधि नेकपाका थिए । अनि, प्रमुख अतिथि र अतिथि काँग्रेसका नेताहरु । उक्त कार्यक्रममा स्थानिय वडावासीको प्रतिनिधिमूलक उपस्थिति थियो । कार्यक्रम स्थल छेउमा ९४ लाखमा निर्माण हुन लागेको वडा कार्यालय भवन शिलान्यासका लागि वडा कार्यालयले सबै तयारी पूरा गरेको थियो । वडाध् ... read more...

  • यस्तो थियो पूर्वराजा ज्ञानेन्द्रको 'डान्सिङ मुड' (फोटोसहित)

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नाइट क्लब वा रेष्टुरामा हत्तपत्त देखिन्नन् । देखिए पनि उनी परिवारका साथ रमाइलो गर्न पुग्छन् । जब उनी त्यहाँ पुग्छन्, तब सवै दुःख पीडा भुलेर रमाइलो गर्न रुचाउँछन् । त्यस्तै गरे पूर्वराजाले ठमेलस्थित नाइट क्लब लडमा पनि । पूर्वराजा ज्ञानेन्द्र तनाब कम गर्न शनिबार नाइट क्लब 'लड' मा आफ्नो बुहारी, छोरीलगायतका सदस्यहरुसँग त्यहाँ पुगेका थिए । पूर्वयुवराज पारस शाह ... read more...

  • जब 'लड' मा रातो र सूर्य घन्कियो, तब पूर्वराजा नाचिरहे (भिडियोसहित)

    काठमाडौं । एशियाकै उत्कृष्ट दश क्लबमध्येमा पर्ने ठमेलको नाइट क्लब 'लड' मा पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार मध्यराति सपरिवार रमाइलो गर्न पुगेका छन् । पूर्वराज परिवारका सदस्यहरु क्लबमा अचानक आइपुगेपछि क्लबको माहोल नै अकैं भएको थियो । पूर्पराजा ज्ञानेन्द्र शाहले क्लबमा आफैले मात्र रमाइलो गरेनन्, उनले सर्वसाधारणसँग सेल्फी खिच्नेदेखि उनीहरुसँगै नाच्नेसम्म गरे । पूर्वराजा ज्ञानेन्द्र  ... read more...

  • वंशज नागरिकता किन्ने भारतीयलाई उच्च अदालतले छाडेपछि..

    काठमाडौं । झुटा विवरण पेश गरी नेपाली बंशज नागरिकता किन्ने भारतीय नागरिक शंकर भन्ने शम्भुकुमार साहलाई उच्च अदालत पाटनले छाडेपछि उनको मनोबल बढेको छ । साह अहिले नेपाली काँग्रेस र नेकपाका विभिन्न नेताहरुलाई पैसाको बिटो बोकेर मुद्दा मिलाउनुपर्यो भन्दै घरघर धाउन थालेको स्रोतले बतायो । साह जति करोड पनि खर्च गर्न पनि आफू तयार रहेको तर नेपाली नागरिकता जसरी पनि कायम हुनुपर्ने भन्दै विभिन्न नेताहरुको घरघरमा ... read more...

  • डिएसपीका कारण २५ भीआइपी जुवाडेको यसरी भयो दुर्दशा

    काठमाडौं । जुवा मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अवैध प्रवेशलाई लिएर नयाँ बहस सुरु भएको छ । के अब सम्पूर्ण जुवा खेल्ने जुवाडेलाई सम्पत्ति शुद्धीकरणले अनुसन्धानका लागि हिरासतमा लिन्छ ? के अब समातिने सवै जुवाडेको वैध–अवैध सम्पत्ति विभागले खोतल्छ ? के सवै जुवा मुद्दालाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई पठाउँछ ? अहिलेको यो बहसको विषय बनेको छ । यता क्षेत्राधिकार नाघेर जुवा मुद्दा ... read more...

  • कोण सभा विथोल्न खोजेपछि काँग्रेसको भाटे कारबाही (भिडियोसहित)

    सिन्धुपाल्चोक । सिन्धुपाल्चो जिल्लाको एक मात्र उपनिर्वाचन हुने निर्वाचन क्षेत्र इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ हो । आज उपनिर्वाचनका लागि विभिन्न दलहरुले आफ्नो मनोनयन दर्ता गर्ने गरेका छन् । नेपाली काँग्रेसले आफ्नो मनोनयन दर्ता गरेपछि कोणसभा आयोजना गर्यो । कोण सभालाई नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सम्वोधन गर्दै थिए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता तथा कार् ... read more...

  • 'विग सट' जुवाडेलाई सताउँदै प्रहरी, कहाँ गयो बाँकी ३ करोड ?

    काठमाडौं । मुलुकी अपराध संहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने कार्य गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवानासम्म हुने ब्यवस्था तोकिएको छ । यसअघि जुवाडेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएक ... read more...

  • कालापानी क्षेत्र भारतले मिच्दा समेत पूर्वराजाको रहस्यमय मौनता

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह चाहे चाडपर्व होस् वा अन्य केही विशेष बेला । उनी राष्ट्र र जनताको नाममा सन्देश छाड्ने र आफ्नो धाराणा राख्ने गर्दै आएका थिए । तर पछिल्लो समय भारतले सार्वजनिक गरेको राजनीतिक नयाँ नक्साले मुलुक तातेको छ । आन्दोलन छेडिएको छ । तर उनी किन चुपचाप बसिरहेका छन् ? सर्वसाधारणमाझ कौतुहलता जागेको छ । उता हालै भारतले जारी गरेको राजनीतिक नक्सा ७ दशकदेखिको हो भनेको छ । उसले उक् ... read more...

  • अर्को भूईंचालोः सल्लाहकारदेखि पदाधिकारीको एकैपल्ट राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको सचिवालयका सवै सहयोगी, सल्लाहकार तथा पदाधिकारीहरुलाई एकैपटक राजीनामा दिन निर्देशन दिएलगत्तै उनीहरुले मंसिर १ गतेबाट लागू हुने गरी आज राजीनामा दिएका छन् । त्यसरी राजीनामा दिने सल्लाहकार, सहयोगी र सचिवालय पदाधिकारीहरुमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली, प्रेस सल्ला ... read more...

  • परराष्ट्रको विज्ञप्तिः 'न भाषा, नत आधिकारिता'

    काठमाडौं । बुधबार पराष्ट्रको लेटर हेडमा एउटा विज्ञप्ति निक्लियो । जुन भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग पारिएको बारे थियो । २०७६ कार्तिक २० गते मात्र लेखिएको उक्त विज्ञप्तिमा जारी गर्ने ब्यक्तिको हस्ताक्षर हो कि होइन ? त्यो प्रष्ट छैन । परराष्ट्र जस्तो सरकारको जिम्मेवार निकायले विज्ञप्ति जारी गर्दा कर्मचारीको नाम, पद, पत्र संख्या, चलानी नम्बर आदी इत्यादीको कुनै प्रयोग नगरेका कारण त्यसको ... read more...

  • २५ जना 'विग सट' जुवाडेमध्ये एक जना भोलीपल्टै छुटेका थिए

    काठमाडौं । महाराजगञ्जस्थित एक जुवा अखडाबाट २ करोड ७० लाख रुपैयाँसहित पक्राउ परेका २५ जना विग सट वाला जुवाडेमध्ये एक जना जुवाडे भोलीपल्टै छुटेको थाहा भएको छ । स्रोतका अनुसार दोलखा भिमेश्वर नगरापालिका वडा नम्बर ५ का जुवाडे रामकृष्ण केसी भोलीपल्टै छुटेका हुन् । सो सम्वन्धमा महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्साललाई सम्पर्क गर्दा उनले पनि केसी छुटेको स्विकार गरे । उनले भने,'उहाँक ... read more...

  • महरा पुर्पक्षका लागि जेल चलान, अन्ततः सांसद पद पनि गुम्यो

    काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । सोमबार भएको थुनछेक बहसपछि महरालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै महरालाई अदालत परिसरबाट डिल्जी ... read more...

  • दुवै किड्नी फेल आयुस्मालाई बचाउन यसरी जुटे बज्र कलेजका विद्यार्थी

    काठमाडौं । दुवै मृगौंला फेल भएकी २३ बर्षीया आयुस्मा गुरुङलाई बचाउन उनैसँग अध्ययरत साथीभाइ आर्थिक संकलनमा जुटेका छन् । बज्र ईन्टरनेशनल कलेजमा सामाजिक विषयमा स्नातक गरिरहेका उनका साथीहरुले आयुस्मालाई बचाउन ‘आयुस्मा गुरुङ बचाउ अभियान’ को थालनी गरेका हुन् ।  दुवै मृगौंलाले काम गर्न छाडेपछि पीडित बनेकी आयुस्माको उपचारमा सघाउने उदेश्यले उक्त अभियान अन्तर्गत शनिबार दिउँसो ३ बजेदेखि ७ बजे ... read more...

  • नर्भिकको भीआइपी कोठाबाट महरा कुन रोगको उपचार गराईरहेका थिए ?

    काठमाडौं । संसद सचिवालयमा कार्यरत पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज थुनछेक बहस हुँदैछ । अभियुक्त महराले गत शुक्रबार ७ घण्टा लामो बयान दिएका थिए भने उनको बयान लामो भएका कारण थुनछेक बहस हुन सकेको थिएन । गत असोज १२ गते पीडित शाहीमाथि महराले बलात्कारको प्रयास तथा कुटपिट गरेको घटनाको खबर पहिलो पटक हाम ... read more...

  • ठेकेदारको तिघ्रा छेडिदिने धम्कीले डिएसपी शाही विवादमा, महासंघ मौन

    काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीले निर्माण ब्यवसायी तथा नेपाल तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंश शाहलगायत ६ जनालाई नियतवस फसाएको आरोप लागेको । तरुण दल बाँकेका कोषाध्यक्ष एवम् निर्माण व्यवसायी केशर खड्काले डिएसपी शाहीले दशैंमा खसी मागेको अडियो सार्वजनिक गरेपछि उनी चरम विवादमा तानिएका छन् । डिएसपी शाहीले दशैंमा खसी नदिएको झोकमा ठेकेदार केशर खड्कालाई फोन ग ... read more...

  • खसी नदिएपछि गोली हान्ने धम्की, 'बरामद पेस्तोल प्रहरीकै हो'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले आफ्ना कार्यकर्तालाई फसाउन प्रहरी आफैले हतियार राखेर षड्यन्त्र गरेको आरोप लगाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार राति ८ः३० बजे नेपालगञ्ज उपमहानगरपालिकास्थित रहेको नमस्ते भिलेज रिसोर्टबाट पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तरुण दलका नगर सभापति सन्दीपजंग शाहसहित ६ जना रहेका थिए । तरुण दल ... read more...

  • 'स्वास्थ्य सूचना' बारे अस्पताल र प्रधानमन्त्री कार्यालयको खेलवाड

    काठमाडौं । ग्राण्डी अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र अहिले भइरहेको उपचारबारे अस्पताल र प्रधानमन्त्री कार्यालय दुवैले गोप्य मात्र राखेका छैनन्, झुट नै बोलेको तथ्य भेटिएको छ । बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमा लगिएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयले नियमित परीक्षण भन्दै केही छिनमा फर्किने बतायो । तर प्र ... read more...

  • ठूला जुवाडेहरुको तत्काल हिरासत मुक्त हुने योजना यसरी तुहियो

    काठमाडौं । करोडौं रुपैयाँसहित महाराजगञ्जको एक जुवा अखडाबाट पक्राउ परेका २५ जना जुवाडेमध्ये बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेकाहरुलाई थुनामै राखेर कारबाही प्रक्रिया अगाडि बढाउन सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै जुवाडेहरुको तत्काल छुट्ने संभावना टरेको छ । अब प्रहरीले उनीहरुलाई हिरासतमै राखेर  थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । उक्त आदेशसँगै 'विग स ... read more...

  • करोडौं रुपैयाँसहित पक्राउ परेका जुवाडेको ओलीसम्म कनेक्सन

    काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले पक्राउ गरेका 'विग सट' वाला जुवाडेहरुको प्रधानमन्त्री केपी शर्मा ओलीसम्म कनेक्सन रहेको रहस्य खुलेको छ । प्रहरीले उनीहरुको साथबाट दुई करोड ७० लाख रुपैयाँ, ३२ थान कौडा र ४ बुक ताससमेत बरामद गरेको छ । प्रहरीले विक्रम गौतमको घरमा सञ्चालित उक्त जुवा अखडाबाट २५ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा&rsq ... read more...