• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • १० करोडमा पौडेलको हत्या: को-को मुछिए फेक इन्काउण्टर काण्डमा ?

    काठमाडौं । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका-१ का कुमार पौडेलको हत्यामा संलग्नलाई हदैसम्म कारवाही गर्न परिवारका सदस्यहरुले माग गरेका छन् । मृतक पौडेल परिवारले हत्यारालाई कारबाही गर्न माग गदै घटनाको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरे । छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दियो । मृतकका भाई हरिकृष्ण पौडेलले आफ्नो दाईको हत्या भएको तीन महिना वित्दा पनि ... read more...

  • विरामीको मृत्यु भएपछि ओम अस्पताल अस्तव्यस्त (भिडियोसहित)

    काठमाडौं । चावहिलस्थित ओम अस्पतालमा चिकित्सकको लापरबाहीबाट विरामीको मृत्यु भएपछि मृतकका आफन्तले तोडफोड सुरु गरिरहेका छन् । धादिङको गंगा जमुना गाउँपालिका-३ घर भएकी अनिता गुरुङको पिसाव नलीको अपरेशन गर्ने क्रममा उनको मृत्यु भएको थियो । मृतकका आफन्तले चिकित्सक हत्यारा भएको भन्दै कारबाही गर्न माग गरिरहेका छन् । मृतकका आफन्तले अस्पताल नै खारेज गर्न माग गरिरहेका छन् भने 'लापरबाही गर्ने चिकित्सकलाई बाहिर ... read more...

  • राष्ट्रपति सीको भ्रमण अगावै सल्बलाउन थाले चिनियाँ गुप्तचर

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने चर्चा चलेसँगै चीन र भारतीय जासुसी संयन्त्रको चासो नेपालमा बढ्न थालेको छ । विशेष गरेर यी दुई ठूला देशका गुप्तचर निकायहरू नेपालमा सल्बलाउन थालेका छन् । चीनले आफ्ना राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लिएर ठूलो चासो र चिन्ता जनाउन थालेको स्रोतले जनायो । सी जिनपिङ सिधै नेपाल भ्रमणमा आउने छैनन् । उनी भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा काठमाडौं उ ... read more...

  • राजधानीका चोकचोकमा चिनियाँ गुप्तचरहरुको उपस्थिति, किन ?

    काठमाडौं । असोज दोस्रो साताको सुरुआती दिनमा चिनियाँ राष्ट्राध्यक्ष सी जिङ फिनको काठमाडौं भ्रमण लगभग हुने निश्चितजस्तै देखिएको छ । परराष्ट्र स्रोतका अनुसार सीको भ्रमण छोटो हुने भएकाले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँगको भेटको कार्यतालिका बनाउने काम भइरहेको छ । गृह स्रोतका अनुसार सीलाई सोल्टी होटलमा ... read more...

  • जेलभित्रैबाट अपराधको जालो विस्तार गर्दै गुण्डा नाइके बस्नेत

    काठमाडौं । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेत अहिले केन्द्रीय कारागारमा छन् । मुद्दा पुपक्र्षको लागि थुनामा रहेका गुण्डा बस्नेतले जेलबाटै गुण्डागर्दी चलाउन थालेको प्रमाण प्रहरीले फेला पारेपछि उनलाई गोलघरमा राखिएको छ । तर पनि बस्नेतले बिभिन्न तरिकाबाट फिल्मी शैलीमा आपराधिक धन्दा चला ... read more...

  • फेरि फरारः राजनीतिक आवरणमा हुर्किएका 'अपराधी' श्यामसुन्दर

    काठमाडौं । उनी तिनै हुन् जो रुपन्देहीबाट निर्वाचन जितेर सांसद बनेका थिए । उनै सांसद पछि आपूर्तिमन्त्रीसम्म बने । हो–यहाँ उठान गर्न लागिएको विषय पूर्वउद्योगमन्त्री तथा डन श्यामकुमार गुप्ताको हो । अपराधको बाटो नछाड्दा गुप्ता फेरि प्रहरीको खोजी सूचीमा रहेका छन् । उनले दर्जनौंलाई ठगी गरेको प्रमाण फेला परेको छ । राजनीतिक आवरणमा अपराध गर्दै आएका गुप्ताले रकम आवश्यक पर्दा विभिन्न ब्यक्तिलाई घर विक् ... read more...

  • गुण्डा नाइके बस्नेतका सहयोगी गुरुङमाथि गोली प्रहार, 'धन्दा असुली'

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले कुख्यात गुण्डा नाइके समिरमान बस्नेतको सहयोगी साजन गुरुङ उर्फ नजोकमाथि गोली प्रहार गरेको छ । गुरुङले हतियार देखाएर ब्यवसायी तथा ठेकेदारहरुलाई धम्क्याउने तथा असुल्ने गरेको बिशेष सूचनाका आधारमा पक्राउ गर्न खटिएको टोलीमाथि जाइलाग्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको हो । प्रहरीको गोली लागि घाइते भएको गुरुङको अहिले बीर अस्पतालमा उपचार भ ... read more...

  • 'बदमासी' मात्र गर्ने शक्तिशाली ठेकेदारको कम्पनीलाई मेलम्चीको ठेक्का

    काठमाडौं । करोडौं, अर्बौंको काम लिने तर कुनै पनि काम समयमा सम्पन्न नगर्ने ठेकेदारका रुपमा परिचित विवादास्पद निर्माण ब्यवसायी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको ठेकका परेको छ । करिब डेढ अर्ब रुपैयाँ बराबरको नयाँ ठेक्का पाएका अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटीका रुपमा परिचित छन् । अधिकारीको उक्त कम्पनीले भक्तपुर, काठमाडौंकै विभिन्न सडकख ... read more...

  • 'कसैले लिपुलेकको कुमारीत्व भङ्ग गर्ने चेष्टा गर्छ भने नेपालका लागि सैह्य हुन्न'

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले मित्र राष्ट्र चीनले लिपुलेकमा गरेको गल्तीलाई सच्याउन माग गरेको छ । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बार्ता हुने खबर सार्वजनिक भएसँगै मोर्चाले चासो देखाएको छ । मोर्चा अध्यक्ष फणीन्द्र नेपालद्धारा जारी विज्ञप्ति भनिएको छ,'मोर्चा दुवै देशका विदेशमन्त्रीहरूको ध्यान सन् २०१५ को मे १५ को द ... read more...

  • मुलुक नै चलाउने ठगका 'बादशाह' जोसँग सबै सरकारी छाप थियो

    कैलाली । सरकारी नक्कली कागजात र हतियारसहित ठगीमा संलग्न ३ जनलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को चौतर्फी प्रसंशा सुरु भएको छ । प्रहरीले नक्कली कागजात बनाउने संजय सम्सेरजंग बहादुर राणा नाम वताउनेलगायतको समूहलाई विभिन्न ब्यक्तिहरुलाई ठगी गरेको विशेष सूचनाको आधारमा पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट विभि ... read more...

  • नेपालमा फेरि किन सल्बलायो भारतीय गुप्तचरी संस्था ‘रअ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभगी नहुने भएका छन् । ओली आफू नजाने भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई महासभामा जान निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा जाने भएपछि ज्ञवालीले सार्क मुलुकहरूका परराष्ट्रमन्त्रीहरूको बैठक राख्ने तयारी गरेका छन् । परराष्ट्रमन्त्रीहरूको बैठकका लागि मन्त्री ज्ञवाली आफूले सार्क मुलुकका परराष् ... read more...

  • 'कुटपिट' भिडियो बन्यो भाइरल, प्रहरीलाई गालीको बर्षा (भिडियोसहित)

    रसुवा । स्वभाविक रुपमा प्रहरीले राम्रो काम गर्दा ताली र नराम्रो काम गर्दा ताली हुन्छ नै । तर दुई चार जना प्रहरीले बदमासी गर्दैमा प्रहरीलाई गालीगलौच गर्नु वा प्रहरी संगठन नै चाहिन्न भन्नु मुर्खता मात्र हो । तर अहिले सामाजिक सञ्जालमा दुई जना प्रहरीले एक जना युवकलाई पिट्दै गरेको भिडियो भाइरल बनेपछि यस्तै आवाज अनगिन्ती बाहिरिएको छ । प्रहरीले पनि कार्यशैली भने अवश्य बदल्नुपर्ने बेला आएको छ ।  भाइर ... read more...

  • बेश्यावृत्ति, दुलही किनबेच, एटीएम ह्याकजस्ता अपराधमा चिनियाँ नागरिक

    काठमाडौं । गत शुक्रबार दुलही किनबेच गरी चीनमा मानव तस्करी गरेको अभियोगमा ४ जना चिनियाँ नागरिक र ६ जना नेपाली नागरिक पक्राउ परे । नेपाली युवतीलाई विवाहको बहानामा चीनमा मानव तस्करी भइरहेको घटना सार्वजनिक भएको संभवतः त्यो नै पहिलो घटना थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको सक्रियता र अनुसन्धानपछि उनीहरु विभिन्न मिति र स्थानहरुबाट उनीहरु पक्राउ परेका थिए । चीनमा मानव तस्करी हुन लागेको ... read more...

  • रोकिएन मेयरको अवैध धन्दाः भन्सार छली गर्ने गाडी राजश्वको नियन्त्रणमा

    सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले भन्सार छली गर्दै रसुवा नाकाबाट राजधानी भित्र्याउन लागेको तीन वटा मालबाहक सवारी साधनलाई राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको रहस्य खुलेको छ । विभागले भन्सार छलेर काठमाडौं सामान भित्रिन लागेको विशेष सूचनाको आधारमा शंकास्पद तीन वटा मालबाहक सवारी साधनलाई रसुवा र नुवाकोटको सिमाना बेत्रावतीबाट गत बिहिबार नियन्त्रणमा लिएको थियो । विगतमा ... read more...

  • चिनियाँ ह्याकर आतंकः एटीएमबाट रकम झिक्दाझिक्दै ५ जना समातिए

    काठमाडौं । नेपाल प्रहरीले नबिल बैंकको एटीएमबाट रकम चोरी गर्दागर्दै शनिबार राति ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथाबाट विभिन ... read more...

  • सगरमाथा आरोहणमा पुगेका विष्टको रहस्यमय मृत्यु, विवादमा ट्रेकिङ एजेन्सी

    काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै छानविनका लागि माग गरेको छ । परिवारले छानविनका लागि उजूरी गर्ने पत्रकार सम्मेलन गर्दै बताएको छ । परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायतका सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा बिष्टको मृत्यु भएको आरोप लगाएको हो । मृत्यु भएको खबर पनि समयमा नदिइएको र एजेन्सीहरुको लापरवाहीले गर्दा विष्टको निधन भ ... read more...

  • सुन तस्करीमा मुछिएकालाई विमानस्थलमै सरुवा, कसको स्वार्थ ?

    काठमाडौं । साढे दुई बर्षअघि ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पक्राउ परेका उपसचिव किशोर कुमार खत्रीलाई नागरिक उड्डयन प्राधिकरणले पुनः एयरपोर्टमै पुरानै जिम्मेवारीमा फर्काएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुन तस्करीमा पक्राउ परी अदालत सेटिङ गरेर छुटेका खत्रीलाई पुनः एयरपोर्टमै पठाएका हुन् । प्राधिकरणका आठौं तहका कर्मचारी खत्री अन्तर्राष्ट्रिय विमानस्थलको ... read more...

  • ठगका महाराजा चिनौं: 'महिलालाई पठाईदिए ब्याज मिनाह गर्ने प्रस्ताव'

    काठमाडौं । आज हामी एउटा यस्तो ठगका बारेमा प्रसंग उठाउन लागिरहेका छौं । जसका लागि पीडितहरुले संघर्ष समिति नै खडा गरेर आन्दोलन गरिरहेका छन्, न्यायका लागि । उनी हुन्-सर्लाही मलंगवा नगरपालिका वडा नम्बर-४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवार । अहिले उनीबाट पीडितहरुले 'श्याम परदेशी पीडित संघर्ष समिति' नै गठन गरेका छन् । उनीबाट पीडित हुनेको संख्या ५, १०, २० जना मात्र छैनन्, १ सय ५० जना बढी ... read more...

  • नयाँ तथ्य भेटियो: ‘गलफ्रेन्ड’ भेट्न टोखामा छुट्टै कोठा

    काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प ... read more...

  • झुप्री भण्डारीले सवैलाई रुवाइन् भ्वाइज अफ नेपालमा (भिडियोसहित)

    काठमाडौं । भनिन्छ नि 'नजिकको तीर्थलाई सवैले हेला गर्छन् ।' त्यस्तै सावित भयो अछामकी झुप्री भण्डारीको जिवनमा । जन्मेदेखि नै झुप्रीमा शारिरिक अपाङ्गता थियो । जसका कारण उनी उमेरले ठूलो भइसक्दा पनि आफ्नै गाउँघरको समाजबाट बारम्बार अपहेलित हुनुपर्यो । १०-१२ बर्षको उमेरदेखि ने आफै गीत बनाउँदै गाउने झुप्रीले जहिल्यै आफूलाई जन्म दिने आमाबाबुलाई जन्मिने वित्तिकै किन नमारेको होला ? मलाई किन जन्म दिएको होला ? ... read more...