• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • जालमा ठूला माछा: अख्तियारकै पूर्वप्रमुख आयुक्त बस्न्यातसँग बयान

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा ब्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । सो प्रकरणमा छानविन गरिरहेको अख्तियारको अनुसन्धान टोलीले तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातको संलग्नता देखेपछि बयान लिएको हो । अख्तियार स्रोतका अनुसार उनी अख्तियारमा दिनभर बसेर बेलुका फर्किएका ... read more...

  • ठेक्का हडप्ने तर काम नगर्ने 'रमन कन्स्ट्रक्सन', कहिले बन्छ धाप ड्याम्प ?

    काठमाडौं । ठेकेदार कम्पनी ‘रमन कन्स्ट्रक्सन’ को फेरि अर्को कर्तुत फेला परेको छ । नारायणी पुलको निर्माण गर्न नसकेपछि सरकारले उक्त ठेकेदार कम्पनीसँग ठेक्का तोड्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ । अबौंको ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीका रुपमा चिनिएको रमन कन्स्ट्रक्सनका कारण बहुचर्चित ‘धाप ड्याम्प’ आयोजना अलपत्र परेको हो । ठेकेदार कम्पनीले सरकारसँग गरि ... read more...

  • दावाफुटी शेर्पा स्पेनका लागि राजदूत सिफारिस हुनुको त्यो 'राज'

    काठमाडौं । पासाङ लामु माउन्टेनियरिङ फाउण्डेसन २६ बर्षअघि प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको स्मृतिमा स्थापाना भएको गैरसरकारी संस्था हो । प्रतिष्ठानको संस्थापक अध्यक्ष तत्कालिन प्रतिनिधिसभाका सभामुख सम्माननीय दमननाथ ढुङ्गानाको अध्यक्षतामा स्थापना भएको थियो । उक्त संस्थाको ढुङ्गानाले दुई कार्याकाल अध्यक्षको हैसियतमा काम गरे । त्यसपछि रामहरी जोशीले संस्थाको अध्यक्षता ग्रहण गरे । ज ... read more...

  • भारतीय यस्तो धम्की र चेतावनीपछि 'नेपाल ब्याक'

    काठमाडौं । भारतीय बजारबाट नेपाल भित्रिने तरकारी परिक्षणपछि मात्र नेपाल भित्राउने सरकारी निर्णय दबाबका कारण फिर्ता भएको छ । उद्योग बाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले लगेको प्रस्ताव अघिल्लो मन्त्रिपरिषदको बैठकले पारित गरेको थियो । जसका कारण नेपाल छिर्ने सीमा नाकामा भारतीय तरकारीका गाडी रोकिएका थिए । भारतीय मालबाहक ट्रक विभिन्न सीमा नाकामा रोकिनासाथ भारतीय मिडियाले भने,‘नेपालद्वारा भारतमाथि ... read more...

  • एउटै हात्तीको १ करोड रुपैयाँ, आस्था र ऐन विपरित किनबेच

    सौराह । पर्यटीय नगरी चितवनका सौराह नपुगेको को नहोला ? त्यसमा पनि सौराह पुगेपछि हात्तीमा चढेर जंगलको सफारी नगरी घर फर्कने कमै होलान् । चितवनको पर्यटन ब्यवसायलाई मौलाउन बल हात्तीले ठूलो सहयोग पुर्याइरहेको छ । तर हात्तीमा जंगल सफारी गर्नेलाई के थाहा छ एउटा हात्तीको कति पर्छ ? ल अनुमान गरौं त । दुई लाख, ५ लाख, १० लाख वा २० लाख रुपैयाँ ? अहँ ! कुनै पनि होइन । चितवनको सौराहास्थित होटल रोयल सफारीका ... read more...

  • 'भारतकै पाउमा नाक रगड्दै रह्यौँ तर स्वाभिमान कहिल्यै जागेन'

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नेपालीहरु वीर केबल बेलायत र भारतका लागि मात्र भएको तर आफ्नै सीमाना भारतले मिच्दा जहिल्यै निरिह नेपाली हुनुपरेको बताएका छन् । उनले भने,'मात्र बेलायत र भारतका लागि वीर रहने हामी नेपालीले आखिर आफ्नो मुलकको रक्षाका लागि चाहिँ के गयौं त ?' थकित स्वरमा राष्ट्रवाद नजागेकोप्रति चिन्ता ब्यक्त गर्दै भने, 'इजरा ... read more...

  • 'नारायणी पुल' निर्माण ठेक्का रद्द: अब कालो सूचीमा रमन कन्स्ट्रक्सन

    काठमाडौं । नारायणी पुल बनाउन नसकेको भन्दै ‘रमन-पष्पु-जेभी’ कन्स्ट्रक्सन कम्पनीसँग गरिएको सम्झौंता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले तोडेको छ । निर्देशनालयले गत ०७६ असार १६ गते सार्वजनिक सूचना जारी गर्दै सम्झौता बमोजिम काम नगरेको भन्दै ठेक्का रद्द गरेको हो । निर्देशनालयले उक्त ठेक्का सार्वजनिक खरिद नियमावली ऐन २०६३ को दफा ७ अनुसार अन्त्य गरेको जनाएको छ । काम नगर्नुपछिको रहस् ... read more...

  • मोदीको खास मान्छे 'रअ' प्रमुख: नेपाल र पाकिस्तानमा हलचल

    काठमाडौं । नरेन्द्र मोदी भारतमा दोस्रो कार्यकालका लागि दोहोरिएपछि छिमेकीहरूसँगको सम्बन्ध र सुरक्षा नीतिलाई लिएर गम्भीर छन् भन्ने उनका पछिल्लो कदमहरूले देखाएको छ । मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिँदै गर्दा परराष्ट्र मन्त्रीको जिम्मेवारी एस जयशंकरलाई दिए । नेपालमा नाकाबन्दी लाग्नुभन्दा केही समय अगाडि काठमाडौं आएर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । २०७२ सालमा भारतले लगाएक ... read more...

  • आइफालाई दिने भनिएको ४४ करोड सदुपयोग गर्न महावीरका ४ आइडिया

    काठमाडौं । बहुचर्चित आईफा अवार्ड अब नेपालमा नहुने लगभग निश्चित भएपछि महावीरले काठमाडौं महानगरपालिकाले गर्न भनिएको ४४ करोड रुपैयाँ सही काममा सदुपयोग गर्न महानगरबासीले आइडिया निकाल्नुपर्ने बताएका छन् । उनले उक्त अवार्ड कार्यक्रम काठमाडौंमा नभएको अवस्थामा उक्त रकम कुनै ठोस योजना वा कामका लागि खर्च गर्नुपर्ने बताए । त्यसका लागि महानगरबासीले आइडिया निकाल्नुपर्ने पनि उनले बताए । उक्त रकम सही काममा खर्च ... read more...

  • घेराबन्दीमा प्रचण्डः उता लेलिनको निवेदन, यता भयानक प्रतिवेदन

    काठमाडौं । केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको काम नसकिएको भन्दै अहिले नेपाली कांग्रेससँग पनि हात छाडेर हिँड्ने अवस्था नरहेको बताएका थिए । त्यसलगत्तै सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरे । गुनासा सुनाए । खासमा प्रचण्डलाई यतिबेला विदेशी शक्तिले दबाबमा पार्लान् कि, जेलमा लगेर हाल्लान् भन्ने पीर छ । त्यहाँमाथि हालै मात्र द्वन्द्वका क्रममा कचल्टिएका कतिपय मुद्दा उन ... read more...

  • बालुवाटार पुगेको सूचना 'हिदूत्व र राजसंस्था' ल्याउन भाजपा सक्रिय

    काठमाडौं । भारतीय जनता पार्टीले प्रायोजित रूपमा नै नेपालमा हिन्दूत्व र राजसंस्थाको बहस उचालेको रिपोर्ट प्रधानमन्त्री ओलीको टेबलमा राष्ट्रिय अनुसन्धान विभागले पु¥याएको छ । यो गोप्य सूचना र भइरहेको चलखेलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद र मन्त्रिमण्डलका सदस्यलाई जानकारी गराएका छन् । खासगरी भारतीय संस्थापनले यस्तो प्रकारको चलखेल गरिरहेको सूचना आएको बताउँदै प्रधानमन् ... read more...

  • हेयाङला भीडन्त: प्रहरीको ४० र सशस्त्रद्धारा ५६ राउण्ड गोली फायर

    संखुवासभा । नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका कार्यकर्ताले संखुवासभाको सिलिचोङ गाउँपालिकालगायत वरपर ब्यापक चन्दा उठाइरहेको सूचना जिल्ला प्रहरी कार्यालय संखुवासभालाई प्राप्त भएको थियो । प्राप्त सूचना अनुसार उनीहरुले वडाध्यक्षलाई ५ लाख र वडा सदस्य प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग दिनुपर्ने उर्दी जारी गरेका थिए । उक्त सूचना पाएसँगै आज विहान नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक टिकाराम ... read more...

  • 'अवैध सम्वन्ध' लाई दबाउन आफ्नै जन्मदिने आमाको घाँटी रेटेर हत्या

    काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ७ खरिपाटी बसोबास गर्ने आफ्नै जन्मदिने आमा सावित्री भट्टराईको हत्या गर्न लगाउने हत्याराहित कुुपुत्री छोरीलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले ४८ घण्टा नवित्दै पक्राउ गरेको छ । कुपुत्री ईश्वरी भट्टराईले आफ्नै आमा सावित्रीलाई मार्न आफ्नो प्रेमीमार्फत १२ लाखको सुपारी दिएको हत्यामा संलग्न अभियुक्तहरुले प्रहरीलाई बयान दिएपछि उक्त कुराको रहस्य खुलेको ... read more...

  • फेसबुक लाइभमार्फत केटीहरुलाई अश्लिन गाली गर्दै 'हस्तमैथुन'

    काठमाडौं । फेसबुक लाइभमार्फत एक युवकले महिलाहरुलाई अश्लिन गालीगलौज गर्दै हस्तमैथुन गर्ने गरेको पाइएको छ । प्रकाश शाही नाम गरेका ति युवक प्रायजसो रातको समयमा फेसबुध लाइभ आउने गरेका छन् । उनले पार्टी लाइभमार्फत अन्यलाई पनि हेर्न निमन्त्रण पठाई मध्यराति हस्तमैथुन लाइभ गर्ने गरेका छन् । केही जागरुक सामाजिक अभियन्ताले उनका कर्तुतका विषयमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्ने तयारी गरेका छन् । शा ... read more...

  • 'रअ' खेल: प्रचण्डले सभापति देउवालाई 'तुरुप' बनाउन खोज्दा..

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका नाम मात्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्वन्धमा उनकै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पातलिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बाक्लिएको छ । प्रचण्डको सम्वन्ध एकाएक सभापति देउवासँग बाक्लिनु र देउवाले शुक्रबार भएको एक कार्यक्रममा ओली सरकारलाई ढाल्ने चेतावनी दिनुलाई संयोग मात्र मान्न नसकिने राज ... read more...

  • सिरिन्ज प्रकरणः 'आक्रमणकारीको बयान अपत्यारिलो र रहस्यमय'

    काठमाडौं । उपत्यकामा सिरिन्ज आक्रमण गरेको अभियोगमा पक्राउ परेका अभियुक्त सन्तोष कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । तर अभियुक्त कार्कीले प्रहरीलाई दिएको बयान र तर्क भने निकै अपत्यारिलो रहेको छ । उनले उक्त आक्रमण सिरिन्‍ज नभएको तर रमाइलोका लागि आक्रमण गरेको बयान दिएका हुन् । उनले ढलान किला अर्थात काँटीले घोच्ने गरेको पनि बयान दिएका छन् । जुन निकै अपत्यारिलो र शंकास्पद देखिएको स्वयम् अनुसन्धा ... read more...

  • भारतीय ट्रान्सपोर्ट मन्त्रीको नाममा 'डायना रोज' ले यसरी गरिन् ठगी

    काठमाडौं । नामुद ठग डायना रोज (सेकेन्ड) र भारतीय नागरिक श्रीपाल जैन (जसलाई उनले भाइ बनाएकी थिइन ) उनीहरु दुवै जना असारको ६ गते नेपालबाट भारतको मुम्बई जाँदै थिए । उनले नै भेट्न तथा विभिन्न ब्यवसाय मिलाइदिन्छु भनि जैनलाई नेपाल बोलाएकी थिइन । डायनाका नक्कली बाबु जसले सक्क्षम अग्रवालको आइडीबाट वाट्सअप र फेसबुकको मेसेन्जरमा भारतको महाराष्ट्र फलबर रेलनगर बस्ने ३८ बर्षीय श्रीपाल जैनसँग कुराकानी ... read more...

  • सुसाइट नोट विमलाकैः के लेखिएको थियो सुसाइट नोटमा ?

    काठमाडौँ । बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा मृत भेटिएकी २७ वर्षीया विमला तामाङको खल्तीमा भेटिएको कागजको टुक्रा अर्थात सुसाइड नोट उनले नै लेखेको पुष्टि भएको छ । स्रोतका अनुसार उक्त कागजको टुक्रामा लेखिएको अक्षर र मृतक विमलाले छोरालाई विद्यालयमा भर्ना गर्दा भरेको फारामको अक्षर मेल खाएको छ । सो कुरा अनुसन्धान अधिकारीहरूले पुष्टि गरेका हुन् । विमलाको खल्तीमा भेटिएको सुसाइड नोट: उक्त स ... read more...

  • नयाँ प्रयोग: मोबाइलको ब्याट्रीभित्र सुनलाई धुलो बनाएर तस्करी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहनु नौला कुुरा होइन । तर पहिलो पटक सुनलाई धुलो बनाएर तस्करीको प्रयास भएको प्रमाण फेला परेको छ । सुन तस्करहरुले तस्करीका अनेक उपाय निकाल्ने क्रममा मोबाइलको ब्याट्रीभित्र सुनलाई धुलो बनाएर ल्याउने क्रममा एक भारतीय नागरिकलाई आज त्रिअवि भन्सार कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ दिल्ली निवासी अमिर मिर्जा रहेका छन् । उनी फ्ल्या ... read more...

  • सानो कागजको टुक्रा अर्थात सुसाइट नोटले निम्त्याएको ठूलो विपत

    काठमाडौं । विगत ३ दिनदेखि बौंद्धस्थित रहेको समता अस्पताललाई प्रहरीले दिनरात सुरक्षा दिइरहेको छ । यद्यपि झुण्डिएको अवस्थामा मृत भेटिएकी २७ बर्षीया विमला तामाङ र अस्पतालबीच चलेको विवाद किनारा लागेको छैन । जसको प्रत्यक्ष मार सर्वसाधारण र प्रहरीलाई परिरहेको छ । अस्पताल र पीडित परिवारबीच बार्ताका प्रयास भइरहेता पनि निष्कर्षमा पुग्न बाँकी रहेको छ । विमलाको झुण्डिएको लासमा सुसाइट नोट भेटेपछि आन्दोलनले उग ... read more...