• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • डन चक्रेको अझै दादागिरीः औषधी पसल र क्यान्टिन पनि छाडेनन्

    काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ 'चक्रे मिलन' ले शिक्षण अस्पताल महाराजगञ्जको क्यान्टिनलाई कब्जा गरेको खुलासा भएको छ । चक्रेले बिगत १४ वर्षदेखि क्यान्टिनदेखि औषधी पसलहरुसम्म आफ्नो कब्जामा राखेको शिक्षण अस्पताल महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए । ‘गुण्डा नाइके चक्रे मिलनको डर र धम्कीले शिक्षण अस्पतालले क्यान्टिनलाई उनैका मान्छेलाई टेण्डरमा दिने गरेको छ’, नाम उल्लेख नगर्ने सर् ... read more...

  • जय-जयकारसँगै पूर्वराजालाई सक्रिय हुन नागरिकको सुझाव

    काठमाडौं । संघीय संरचनाको स्थायी नामाकरण नहुँदै नेपाल कम्युनिस्ट पार्टी प्रशासित सत्तामा ग्रे एरिया देखिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले चमत्कार गर्न थालेका छन् । झापामा रहेका पूर्वराजा शाहले अघिल्लो साता मधेस भ्रमण गरे । तर, उनले त्यसलाई तराई भन्न रुचाए । उनको क्रेज कम भएन । सोही बीचमा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी र उनको भेट जनकपुरको होटलमा भएका विवरणहरू बाहिर आएपछि सरकारले प्रत ... read more...

  • यसरी समातिए तिब्बतियन जुवा 'माजोङ' को मज्जा लिने तिब्बती

    काठमाडौं । पहिले महानगरीय प्रहरी बृत्त बौंद्धमा जो प्रमुख बनेर आउँछ, त्यहाँको मुख्य अवैध आयस्रोत तिब्बतियन जुवा अर्थात माजोङलाई निर्वाध चल्न दिनु थियो । पछिल्ला बर्षहरुमा पनि लुकीछिपी त्यसो गर्नेक्रम चलेकै थियो । यसअघि बौंद्ध बृत्तमा आउने हाकिमहरुले मासिक लाखौं रुपैयाँ भेटी बुझ्ने गर्थे, अवैध जुवा सञ्चालकबाट । यसअघि बौंद्ध बृत्तका प्रमुख डिएसपी श्यामकुमार राई घुस लिँदालिदै पक्राउ परेपछि त सो कुराक ... read more...

  • फैलिँदै ग्रेटर नेपालको मुद्दाः उपनिवेश विरुद्ध लड्न पश्चिमी सहराले सघाउने

    काठमाडौं । ग्रेटर नेपालको अभियान चलाएका कारण बेलाबखत प्राध्यापक फणीन्द्र नेपाल राज्यबाटै धरपकडमा पर्ने गरेका छन् । अहिले मुलुकमा दुई तिहाईको बहुमत सरकार छ तर पनि सुगौली सन्धिबाट गुमेको करिब ६० हजार बर्ग किमी जमिन भारतले उपनिवेश कायम गरिराखेको छ । त्यसको अलवा पनि भारतले नेपालको जमिन अतिक्रमण गरेको छ । यद्यपि सरकारले नियन्त्रण गर्ने वा जमिन फिर्ता लिन पहल नगर्नु स्वाभिमानी नेपालीका लागि लाजको विषय ह ... read more...

  • एसइई परीक्षा आजदेखि शुरु: परीक्षामा दुई चर्चित अनुहार

    काठमाडौँ । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको एसइई परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस पटकको एसइई परीक्षा केही महिना अघिदेखिनै चर्चामा थियो । कारण-चर्चित नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले पनि शिक्षाको महत्व बुझ्दै परीक्षामा सामेल भएका छन् । करिश्मा नयाँ शक्ति पार्टीकी नेतृ हुन् भने चौधरी नेकपाकी स ... read more...

  • बुढेशकालमा 'लभ' र 'प्रविधि अपराध'

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा साइबर क्राइम सम्वन्धि समस्या बोकेर दैनिक आउने मान्छेहरुको भीड दिनानुदिन बढेको छ । प्रहरीले सार्वजनिक सूचनामार्फत साइबर अपराधमा संलग्न नहुनलाई बारम्बार सचेत गराउँदै पनि आएको छ । अहिले सामुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना फैलाउने काम पनि त्यतिकै भइरहेको छ । तैपनि साइबर अपराध दिनानुदिन बढेको छ, जुन निकै चिन्ताको विषय बनेछ । सूचना र प्रविधिको ... read more...

  • बंशज नागरिकता लिने भारतीय नागरिक साह जेल चलान

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले झुटो विवरण पेश गरी नेपाली बंशज नागरिकता लिने भारतीय नागरिक शम्भुकुमार साहलाई पुर्पक्षका लागि कारागार पठाएको छ । भारतको नेता चोक, जोगवनी विहार स्थायी ठेगाना घर भएका शम्भुकुमार साहले मोरङ जिल्ला केरौन वडा नम्बर-९ (हाल कानेपोखरी गाउँपालिका वडा नम्बर-२) बाट बंशज नेपाली नागरिकता लिएको प्रमाणसहित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तत्पश्यात काठमाडौंक ... read more...

  • जेनेभा सम्वोधनले भारतमा भुईंचालोः गोर्खाली सेनाको लास नेपाल पठाउन माग

    जेनेभा, स्विजरल्याण्ड । संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद् जेनेभाको ४० औं सत्रमा भाग लिन पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको सम्बोधनले भारतमा भुईंचालो जाने निश्चित भएको छ । अध्यक्ष नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाली परिवारलाई नदिएको भन्दै बैठकमा भारतको विरोध जनाएका छन् । बैठकमा नेपाली समयानुसार दुई बजेर १० मिनेटमा आफ्ना कुरा राख्दै अध्यक्ष नेप ... read more...

  • अन्तर्राष्ट्रियकरण हुँदै विशाल नेपालको मुद्दा: ब्रोकन चेयरमा प्रर्दशन

    ब्रोकन चेयर, स्विजरल्याण्ड । नेपालमा अहिले दुई वटा आन्दोलन निकै चर्चामा छन् । पहिलो-विखण्डनकारी सीके राउतले बिगत केही बर्ष यतादेखि चलाउँदै आएको स्वतन्त्र मधेश बनाउने अभियान । दोस्रो हो-ग्रेटर नेपालका अभियन्ता, प्राध्यापक एवम् राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चलाएको विशाल नेपाल अभियान । यतिखेर दुवै आन्दोलन चर्चामा छन् । ग्रेटर नेपालको अभियन्ता नेपालले चलाएको अभियानलाई कमै नेपाली र सञ्च ... read more...

  • ज्यान मार्ने अस्पताललाई यसरी भयो ५० लाख रुपैयाँको क्षति

    काठमाडौं । जोरपाटी, अत्तरखेलस्थित रहेको नेपाल मेडिकल कलेजमा पत्थरीको समस्याबाट पीडित आलोपोटका ४२ बर्षीय सुर्दशन फुँयाल मंगलबार आफै हिँडेर अस्पताल पुगेका थिए । बुधबार फुँयालको पत्थरीको अपरेशन गर्ने भनियो, उनी अस्पतालमा भर्ना भए । उपचारका लागि अस्पतालमा भर्ना भएको २४ घण्टा नवित्दै फुँयालको मृत्यु भयो । उनको मृत्यु अस्पतालको चरम लापरबाहीका कारण भएको भन्दै मृतकका आफन्त, साथीभाईलगायत गाउँले एकैछिनमा जम ... read more...

  • स्वास्थ्य मन्त्री यादव र सचिव चौधरीबीच सुटुक्क मिलेको 'स्वार्थ'

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री उपेन्द्र यादव र सचिव पुष्पा चौधरीबीच कमाउ धन्दामा एकाएक कुरा मिलेको छ । कुरा नमिल्दा मन्त्रालयबाट हटाउन ठूलो जोडजुलुम गरेका मन्त्री यादवले अहिले सचिव चौधरीलाई एकाएक रुचाएपछि स्वास्थ्य मन्त्रालयभित्रै चर्चा चुलिएको हो । मन्त्री यादव र सचिव चौधरीबीच एकाएक कसरी कुरा मिल्यो त्यो भने खुल्न सकेको छैन । स्रोतका अनुसार मन्त्री यादव र सचिव चौधरीबीच सरुव ... read more...

  • ६०,००० बर्ग किमि जमिन कब्जा गरेको विरोधमा जेनेभामा प्रर्दशन

    ब्रोकन चेयर, स्विजरल्याण्ड । भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीका विरोधमा प्रर्दशन हुने भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्वमा स्विजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयर भन्ने ठाउँमा भोली अर्थात मार्च १४ तारिख बिहिबारका दिन प्रर्दशन हुन लागेको हो । मोर्चाका अध्यक्ष तथा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभामा हुने ... read more...

  • विखण्डनकारीलाई सुरक्षा थ्रेटः को-कोबाट सीके राउत असुरक्षित ?

    काठमाडौं । मार्च ८ अर्थात फागुन २४ गतेका दिन विखण्डनकारी कथित डा.सीके राउत (स्वतन्त्र मधेश गठबन्धन) र सरकारबीच ११ बूँदे सहमति प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा 'बादल' ले गरे । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई लक्ष्य गर्दै कम्युनिष्टको बर्को ओढेर जनतामा लुट नगर्न चेतावनी द ... read more...

  • '११ बूँदेले मधेश राष्ट्र जन्मायो, इतिहासमै कलंकपूर्ण दुर्घटना'

    काठमाडौं । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनितिक घोषणा कार्यक्रममार्फत विखण्डनकारी सीके राउतसँग सरकारले सम्झौंता गरेपछि सरकारको ब्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा सीके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको ११ बूँदे सहमतिले विधिवत 'मधेस' नामक राष्ट्र जन्माएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले जनाएको छ । मोर्चाले २४ गते शुक्रबार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक ... read more...

  • तनाबमा भारतः चिनियाँ गुप्तचरहरूको जालो ठमेलदेखि तराईसम्म

    काठमाडौं । पछिल्लो समय चीनले नेपालमा आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ । तराईका अधिकांश जिल्लाहरूमा चीनले विभिन्न बहानामा आफ्नो उपस्थिति जनाइरहेको छ । भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहेका बेला चिनियाँ दूतावासले प्रदेश २ को राजधानी जनकपुरमा आफ्ना गुप्तचरहरू परिचालन गरेको स्रोतले जनाएको छ । जनकपुरधामका एकजना सत्तारुढ नेकपाका नेताले चीनका लागि सूचना संकलन हुन थालेको संकेत आफूले पाएको बताए । &lsq ... read more...

  • विकिनी किलर शोभराज: यता छुटे, फेरी उता समातिने

    काठमाडौं । विकिनी किलरको उपमाले चिनिने अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज नेपाली जेलबाट मुक्त भए पनि भारतीय सुरक्षा निकायले उनलाई पक्राउ गर्ने भएको छ । शोभराजलाई भारतीय सुरक्षा निकायले पटक–पटक सुपुर्दगी गर्नका लागि नेपाल सरकारसँग माग गरेको थियो । तर १५ बर्षअघि नेपालमा पर्यटक मारेको अपराधमा उनले सजाय काटिरहेका छन् । तर, हालै सर्वोच्च अदालतले उनलाई छाड्ने निर्णय लिनका लागि सरकारलाई सुझ ... read more...

  • 'क्यासिनो लत' ले लियो मनोजको ज्यान, करोडौं डुबेपछि आत्महत्या

    काठमाडौं । पर्यटन विभागले अनुममति नदिए पनि सर्वोच्चको अन्तरिम आदेशले सञ्चालनमा आएको बेल्लिज नेपाल क्यासिनोले बिगत एक बर्षदेखि नेपालीलाई लुट्दै आएको प्रमाण फेला परेको छ । नेपाली नागरिकलाई भारतीय नक्कली कार्ड बनाई बेल्लिज क्यासिनोले नेपालीलाई लुट्ने गरेको हो ।बेल्लिज क्यासिनोले बिषेश गरी भारतीय मुलका तर नेपाली नागरिकता लिएका ठूलो रकमको जुवा खेल्ने व्यापारीलाई जुवा खेलाउँदै आएको अहिले थाहा भएको हो । ... read more...

  • ५७,७३६ वर्ग किमि जमिन भारतको कब्जामाः कहिले बोल्छ संसद ?

    काठमाडौं । आज मार्च ४ अर्थात २०३ वर्षअघि जाजकै दिन बेलायतले छलछामपूर्वक प्रस्ताव गरेको सुगौली सन्धिमा नेपालले करकापमा परेर हस्ताक्षर गरेको थियो । सुगौली सन्धि अवैधानिक रूपमा कायम रहेको विरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको विरोध गर्दै आएको छ । त्यसै सन्दर्भ मोर्चाले आज पनि विज्ञप्ति निकाल्दै खारेज गर्न र उक्त सन्धिबाट गुमेको जमिन फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । सन् १८१६ मार्च ४ मा ... read more...

  • यसरी जिउँदो मान्छेलाई 'हार्दिक श्रद्धाञ्जली' दिएपछि..

    काठमाडौँ । बुधबार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भयो । मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखायो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार सात जनाको मृत्यु भयो । उक्त अकल्पनिय, दुःखत दुर्घटनामा कोही पनि जिवित नरहेको खबर सनसनी हुँदै सामाजिक सञ्जालभर फैलियो । सबैले हार्दिक श्रद्धाञ्जली दिए,  त्यो जाय ... read more...

  • फितलो र विकाउ प्रशासनः भारतीयले किने बंशज नागरिकता

    काठमाडौं । झुटो विवरण पेश गरी नेपाली बंशज नागरिकता लिने एक भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । भारतको नेता चोक, जोगवनी विहार स्थायी ठेगाना घर भएका शम्भुकुमार साहले मोरङ जिल्ला केरौन वडा नम्बर-९ (हाल कानेपोखरी गाउँपालिका वडा नम्बर-२) बाट बंशज नेपाली नागरिकता लिएको प्रमाणसहित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तत्पश्यात काठमाडौंका प्रमुख जिल्ला अधिका ... read more...