• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • चौधरीपछि अब मनाङ्गेको सपथः कहाँ पुग्ला प्रहरीको मनोबल ?

    काठमाडौं । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँकाचोरी मद्दामा सजाय भोगिरहेका रेशम चौधरीले सपथ लिएसँगै डन दीपक मनाङ्गेको बाटो सफा भएको छ । जेलमा सजाय काटिरहेका चौधरीले सपथ लिएसँगै बाहिर भएका मनाङ्गेले सपथ लिनका लागि प्रदेशसभा सांसदका रुपमा सपथ लिन गण्डकी प्रदेशसभामा निवेदन दिएका थिए । मनाङ जिल्लाबाट प्रदेशसभा सांसदका रुपमा निर्वाचित मनाङ्गेले आज सपथ लिने प्रवल संभावना भएको पारिवारिक निकट स्रोतले ... read more...

  • गणतन्त्रको १२ बर्षः पूर्वराजा ज्ञानेन्द्रको 'क्रेज' असाधारण

    काठमाडौं । राजतन्त्र विस्थापित गरी गणतन्त्र स्थापना गरेको १२ बर्ष कटिसक्दा पूर्वराजा ज्ञानेन्द्रको क्रेज असाधारण बनेको छ । उनी दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा सर्वसाधारणसँगको भलाकुसारी र भेटघाटमा व्यस्त छन् । कतिपयले नयाँ बर्ष मनाउनका लागि उनी त्यहाँ गएको टिप्पणी गरे पनि धार्मिक स्थल भ्रमणसहित सर्वसाधारण गरिबसँग उनको भलाकुसारी बाक्लो भएको थियो । नजिकका नातेदार प्रभु शमशेर राणा, पत्नी पूर्वर ... read more...

  • वीरेन्द्रको वंशनासः 'ग्रेटर नेपाल प्राप्त गर्न खोजेपछि भएको हो'

    काठमाडौं । `The politics of Greater Nepal´नामक पुस्तकका लेखक डा.सीताराम शर्माले पूर्वराजा श्री ५ वीरेन्द्रले 'शान्ति क्षेत्र प्रस्ताव' सुगौली सन्धिमा गुमाएको जमिन भारतको कब्जाबाट मुक्त गरी फिर्ता लिने उद्देश्यले राखेका थिए, त्यसैले भारतले समर्थन गर्न मानेन'-लेखेका छन् । उनले उक्त पुस्तकमा लेखेको कुरालाई आधार मान्ने हो भने वीरेन्द्रको वंशनाश 'ग्रेटर नेपाल' को अवधारणा अघि सारेपछि भएको पुष ... read more...

  • भ्रष्टाचार गरेको अभियोगमा जेल जाने संकेत पाएपछि झाको राजिनामा

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोे भन्दै केही दिन पहिले राजिनामा दिए । उनले पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘मलाई कुनै पदको लोभ छैन, काम गर्न पाए हुन्छ ।’ उनले स्वेच्छाले सरकारलाई सजिलो पार्न राजिनामा दिएको समेत भन्न भ्याए । त्यति मात्र होइन, उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई आफु पदमा बसेर बद्नामी हुन्छ भने यो पद जुनसुकै बेला छोड्न तयार ... read more...

  • चिनियाँ यूटर्न: राजतन्त्र र ग्रेटर नेपालको पक्षमा अब चीन !

    काठमाडौं । नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले चीन सरकार राजतन्त्रसहितको ग्रेटर नेपालको पक्षमा उभिनुपर्ने धारणा ब्यक्त गरेका छन् । चीनसँग निकट सम्वन्धका कारण चर्चामा रहेका अध्यक्ष पौडेलले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै सो कुराको खुलसा गरेका हुन् । उनले भने,'अहिलेको बर्तमान ब्यवस्था जनता र मुलुकको विपक्षमा क्षेत्रीय स्थिरता र शान्ति खल्बल्याउने दुष्ट प्रयास ग ... read more...

  • पूर्वराजालाई अंगालो हालेर देश बचाउन गुहार गरेपछि..(भिडियोसहित)

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पर्यटकीय स्थल पोखराको भ्रमण यतिखेर निकै चर्चामा रहेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई एक बृद्धा महिलाले बाबु छोरा भन्दै मुलुक बचाउन गुहार गरेको भिडियो यतिखेर सामाजिक सञ्जालभर निकै भाइरल बनेको छ । अंगालो हालेर रुदै 'बाबु मेरो छोरा यो देश जोगाई देउ' भन्दै ति बृद्धाले रोएकी दृश्य साँच्चिकै मार्मिक छ । सर्वसाधारणको त्यस्तो मागपछि पूर्वराजा भिडियोमा निकै भा ... read more...

  • जर्णेल राणाको नागरिकता नम्बर र उमेर दुवै शंकास्पद

    काठमाडौं । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापाले नक्कली प्रमाणपत्र धारी र उमेर सच्याएर जागिर खानेलाई पनि बढुवा सिफारिस गर्ने अन्तिम तयारी गरेका छन् । पटकपटक उमेर सच्याएर सेनामा जागिर खाइरहेका जर्णेल सरोजप्रताप राणालाई प्रधानसेनापति थापाले काखी च्याँपेका छन् । जर्णेल राणालाई बढुवाका लागि सिफारिस गर्ने अन्तिम तयारी भइरहेको सैनिक मुख्यालय स्रोतले जनायो । उनी सैनिक सचिवका रुपमा कार्यरत ... read more...

  • सेनामा प्रशासनिक ‘कू’: कार्यविधिलाई लोप्पा, लोक सेवालाई धोका

    काठमाडौं । पदको दुरुपयोग गर्दै प्रशासनिक संयन्त्रमा ‘कू’ गर्न थालेका प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक बढुवा सम्बन्धी कार्यविधिलाई लोप्पा खुवाउँदै लोक सेवा आयोगमा धोकाधरीपूर्ण जवाफ माग गरेको फेला परेको छ । आफ्नालाई रोलक्रममा प्रधान सेनापति बनाउनका लागि उनले बढुवा सम्बन्धी कार्यविधिको धज्जी मात्र उडाएका छैनन्, लोक सेवा आयोगलाई सहायकरथी बढुवाको जवाफ माग्दा दबाबपूर्ण पत्र काटेका थिए ... read more...

  • नक्कली प्रमाणपत्र धारी र उमेर सच्याएर जागिर खानेलाई बढुवा !

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नक्कली प्रमाणपत्र धारी र नागरिकता डबल–त्रिपल उमेर सच्याएर जागिर खाने उच्च सैनिक अधिकृतहरुलाई नै पनि बढुवा सिफारिस गर्ने अन्तिम तयारी गरेका छन् । उमेर सच्याएर जागिर खाने र नक्कली भारतीय प्रमाणपत्र बुझाएर जागिर खाएका कर्णेल–जर्णेललाई नै बढुवा गर्ने तयारी गरेपछि उच्च सैनिक अधिकृतहरुमा आक्रोश बढेको छ । छानविन र कारबाहीको नाटकमञ्चन ग ... read more...

  • राष्ट्रवादी सिध्याउने खेलमा गृहमन्त्री, नेपाल देशद्रोही कि राष्ट्रवादी ?

    काठमाडौं । ग्रेटर नेपालका अभियन्ता तथा प्राध्यापक फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक हजार रुपैयाँ जरिवाना गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ताका अभियन्ता नेपाललाई पक्राउ गरी ६ दिन थुनामा राखेर एक हजार धरौंटीमा छाडिएको थियो । मुलुक र जनताको हकहितका लागि आवाज उठाउँदै आएका नेपाललाई दोषी करार गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक हजार जरिवाना गरेपछि ... read more...

  • कहिले नाम त कहिले बदनाम भएका खेतानलाई गृहमा निषेध !

    काठमाडौं । कुनै बेलाका चर्चित व्यापारिक घराना राजेन्द्र खेतानलाई गृह मन्त्रालय प्रवेशमा निषेध गरिएको छ । सार्वजनिक कार्यक्रम र व्यापारिक कार्यक्रममा त्यति धेरै देखा नपर्ने व्यापारी खेतान एक हप्ता अघि गृहमन्त्री रामबहादुर थापासँग समय लिएर मन्त्रालयमा भेट्न पुगेका थिए । तर उनलाई गृहमन्त्रीले नभेटी अबदेखि मन्त्रालयनै नआउनु भन्ने सन्देश दिएर फर्कादिएका छन् । गृहमन्त्रालयले मदिरा सेवनले समाजमा नकारात्म ... read more...

  • अख्तियार मौन: यसरी गरिन्छ सरकारी गाडीको चरम दुरुपयोग

    सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेता पनि सम्वन्धित नियकाय भने मौन देखिएका छन् । उनले बा २ झ २४९८ नम्बर प्लेट भएको सरकारी गाडी जुनसुकै बेला पनि नीजि कामका लागि दुरुप्रयोग गरेपछि उनीप्रति स्थानीय निकै रुष्ट बनेका छन् । उनले आफ्नो र पदको मर्यादा विपरित सरकारी गाडीको दुरुपयोग गरेको स्थानीयले भनाई छ । मानौं कि उनले सरकारी गाडीला ... read more...

  • खाजाघर, चिया पसलभित्र चाङका चाङ कण्डम भेटिएपछि..

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बौंद्धले आफ्नो क्षेत्रभित्र अवैध रुपमा वेश्यालय सञ्चालन भइरहेको सूचना पाएको थियो । बृत्त सहि समयको प्रतिक्षामा थियो । बृत्तका प्रमुख डिएसपी नरेन्द्र चन्दले सादा पोशाकसहितको दुई टोली तयार पारे । र, दिउँसो ३ बजे ति ठाउँहरुमा छापा हान्न पठाए । जोरपाटी, नारायणटार र जम्बुडाँडालगायतका ठाउँमा रहेका खाजाघर, चिया पसल, होटल गरी ११ वटा अखडामा प्रहरीले छापा मार्यो । त्यसमध्ये ... read more...

  • भेण्डर विवादमा मन्त्री विष्ट: पुजाले भनिन्, 'मेरो संलग्नता छैन'

    काठमाडौं । मलेसियाको रोजगारीसँग सम्बन्धित भेण्डर संस्था आफ्ना नजिककालाई दिन श्रममन्त्री गोकर्ण विष्टले चलखेल गरेको आरोप लागेको छ । यो आरोप साधारण व्यक्तिले नभई पूर्व उपप्रधानमन्त्री, मन्त्री, नेताहरुले लगाएका हुन् । विष्टले उक्त भेण्डर संस्थाकी एक जना शक्तिशाली स्त्रीमार्फत दिन लागेको आरोप पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नामै किटेर बताएपछि थप चर्चा चुलिएको छ । नेता खतिवड ... read more...

  • प्रहरी वृत्तमा लेडी डन अर्थात मायाको ‘पिरती’ चर्चा

    काठमाडौं । हिरासतमा रहेकी एक जना लेडी डनको आपराधिक पिरतीको गाथाको चर्चा अहिले प्रहरी वृत्तमा हुन थालेको छ । उनलाई अनुसन्धान गर्ने समय अझै एक महिना भन्दा बढी छ । तर, उनीविरुद्ध आएका बयान र उनको हर्कतले प्रहरीमा उनको पिरतीको चर्चा छ । ति लेडी डन हुन् थुनामा रहेका गुन्डानाइके समिरमान बस्नेत पत्नी माया शेरचन बस्नेत । पतिसँग उनको पिरती यति नजिक रहेछ की हरेक आपराधिक काममा हतियारको व्यवस्थापनको जिम्मा लि ... read more...

  • जासुसी संस्था 'रअ' मार्फत नेपालमाथि भारतको नयाँ प्रयोग

    काठमाडौं । नेपालमा भारतभन्दा पनि चीनले आफ्नो प्रभुत्व बढाउँदै गएको सबैले चाल पाएको बेला भारतीय गुप्तचर संस्था भने भित्रभित्रै झन सक्रिय हुन थालेको छ । भारतभन्दा चीन नै नेपालको आन्तरिक राजनीतिमा सक्रिय भइरहेको हुँदा पछिल्लो समय नेपाली नेताहरूले भारतलाई भन्दा चीनलाई महत्व दिन थालेका छन् । भारतले पनि नेपालको राजनीतिलाई पहिले जस्तो हस्तक्षेप गर्न चाहेको छैन । नाकाबन्दीका बेला नेपालमा बढेको भारत विरोधी ... read more...

  • सरकारी जमिन प्लटिङ गर्दै काँग्रेसका स्थानिय नेता (भिडियोसहित)

    तनहुँ । डुम्रेबजार वडा नम्बर–१ बन्दिपुर गाउँपालिकास्थित रहेको ऐतिहासिक चुँदी नदी छेउछाउको सरकारी जमिन अतिक्रमण गर्दै ब्यक्तिगत बनाउने खेल सुरु भएको छ । सरकारी जग्गा ब्यक्तिगत बनाउँदै तारबार लगाएर विक्री गर्ने तयारी गरिँदासम्म बन्दिपुर गाउँपालिकाले मौनता साँधेपछि स्थानिय आक्रोशित भएका छन् । स्थानिय निर्वाचनपछि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको सक्रियतामा सार्वजनिक जमिनको संरक्षण हुने आशा गर ... read more...

  • राजधानीमा फेरी टोले गुण्डाहरुको जगजगी, बेखबर प्रहरी

    काठमाडौं । पछिल्लो समय राजधानीमा नाम चलेका गुण्डा नाईके र तिनका सदस्य गुमनाम बनेका छन् । कोही व्यापार व्यसायमा सक्रिय देखिएका छन् भने कोही विदेशिएका छन् । तर तिनै केही गुण्डा नाईके र सदस्यसँग कनेक्सनमा रहेका टोले गुण्डाहरू भने गुण्डागर्दीमा सक्रिय रहेको प्रमाण फेला परेको छ । बालाजु र कोटेश्वर श्रेत्रमा अहिले पुनः गुण्डागर्दी सुरू भएको छ । स्थानीय व्यापारीलाई धम्क्याउँदै पैसा असुल्ने गिरोहको पुनः ज ... read more...

  • मानवता अझै बाँकी: हराएकी आमाको यसरी भयो परिवासँग पुर्नमिलन

    काठमाडौं । यहाँ मानवियता हराएको छ, यो मानवता हराएको भीडमा आफ्नै सन्तानले आफ्नै आमाबाबुलाई बिर्सन थालेका छन्, आफूले जन्म दिएका सन्तानले आफ्नै आमाबुबालाई विच सडकमा छाड्न थालेको बर्तमान अवस्थामा एक गैरसरकारी संस्थाले भने सडकबाट एउटी भारतीय बेसाहारा तथा मानसिक रोगी आमालाई उद्दार गरी परिवारसँग पुर्नमिलन गराएको छ । त्यो पनि ति आमालाई नेपालबाट उद्दार गरी भारतको विहार मरौडा पानापुर लगेर परिवारसँग पुर्नमिल ... read more...

  • रक्षाको पत्र बाटोमै गायब, रथी बन्ने दौडमा नक्कली प्रमाणपत्रधारी

    काठमाडौं । रक्षा मन्त्रालयले उपरथी अनुजबहादुर बस्न्यातको शैक्षिक प्रमाणपत्रको आधिकारिकताको छानबिन गर्ने सम्बन्धमा सैनिक मुख्यालय भद्रकालीमा पठाएको पत्र ९ दिन वितिक्दा पनि सम्बन्धित ठाउँमा पुगेको छैन । उपसचिव दुर्गादेवी गुरुङले २०७५ कात्तिक २६ मा हस्ताक्षर गरी पठाएको बस्न्यातको शैक्षिक प्रमाणपत्रको आधिकारिकता सम्बन्धमा निक्र्यौल गरी सोको जानकारी दिन प्रधानसेनापतिको कार्यालय जंगी अड्डाको नाममा सम्बो ... read more...