• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • सेनाको कमिशन मोह पुरा गर्न राष्ट्रपतिलाई यसरी फसाइयो

    काठमाडौं । छिमेकी मुलुक पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले उनी अघिका प्रधानमन्त्री नवाज सरिफको ‘भोगविलास’का सबै चिजको लिलामी गरेको केही समय नबिति नेपालमा भने राष्ट्रपति विद्या भण्डारीको विलासी प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी प्रक्रिया अघि बढाएको छ । सोही विषय सार्वजनिक गर्दा विवाद र विरोध हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा गत साताको मन्त्रिपरिषद् नि ... read more...

  • काँग्रेसभित्र बहस: धर्मनिरपेक्ष, हिन्दु राष्ट्र या धार्मिक स्वतन्त्रता ?

    काठमाडौं । पटकपटक तोतिकएको मिति सारिँदै नेपाली काँग्रेसको महासमिति बैठक अब भने मंसिर २८ गतेका लागि तोकिएको छ । महासमितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा हुने सार्वजनिक गरिसकेका छन् । यद्यपी, नेपाली काँग्रेसका केन्द्रीय समितिका सदस्यहरु र आम कार्यकर्ता नै तोकिएको मितिमा महासमितिको बैठक हुने कुरामा ढुक्क हुन सकिरहेका छैन् । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह क ... read more...

  • 'कसले कति घुस मागेका थिए, निडरतापूर्वक पोल खोलौं'

    काठमाडौं । पूर्वन्यायाधीश सुशिला कार्कीले विश्वभर फैलिएको महिला हिंसाविरुद्धको ‘मि टु’ अभियान जस्तै भ्रष्टाचारी विरुद्ध पोल खोल्न अन्नपूर्ण दैनिकमा एक लेख प्रकाशित गर्दै आव्हान गरेकी छन् । उनले बाध्यतामा परेर घुस दिनेहरूले अब मिटु अभियान जस्तै भ्रष्टाचारीको नाम सार्वजनिक गर्न आवश्यक रहेको बताएकी हुन् । यसरी घुस दिन बाध्य भएका सबैले भ्रष्टाचारीको पोल खोलेर अभियान सुरु गरे देशैभरका ... read more...

  • आखिर को हुन्, राजदूत नियुक्त गरिएकी डा. अन्जान शाक्य ?

    काठमाडौं । यतिखेर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरलगायतमा एउटा नारा खुब चर्चित छ-मेयर सालो, राजदूत साली, समृद्ध नेपाल अनि सुखी नेपाली । गत आइतबारको मन्त्रीपरिषद्को बैठकपछि एउटा निर्णय गुपचुप पारिएको थियो- त्यो हो तत्कालीन सरकारले राप्रपा नेपालको सिफारिसमा इजरायलका लागि पठाएको राजदूत निरन्जकुमार थापालाई फिर्ता बोलाएर डा. अन्जान शाक्यलाई नियुक्ती । यो कुरा पनि सञ्चारकर्मीहरुसँग धेरै दिन लुक्न र टिक्न& ... read more...

  • भत्केको छवि सुधार्दै पूर्वयुवराज पारस

    चितवन । पूर्वयुवराज पारस शाहलाई चितवनवासीले भब्य स्वागत गरेका छन् । विभिन्न काण्डैकाण्ड लागेर विवादमा पर्दै आएका पारस शाह पछिल्लो समय आफ्नो विग्रेको, भत्केको छवि सुधार्नेक्रममा छन् । आफ्नो आफन्त र सहयोगीसहित मंगलबार चितवन पुगेका शाहलाई स्थानीयर राजावादीहरुले भव्य स्वागत गरेका थिए । ब्यक्तिगत भ्रमणका लागि चितवनमा आएका पारसले बुधबार विहान चितवनका विभिन्न पर्यटकीय स्थानहरुको भ्रमण गरेका थिए । पूर्व य ... read more...

  • रक्षामन्त्रीका कारण सेनामा झन भ्रष्टाचार बढ्ने डरलाग्दो संकेत

    काठमाडौं, । अन्ततः रक्षामन्त्री ईश्वर पोखरेलको दबाबमा विवादास्पद ठेकेदार विजय श्रेष्ठले ल्याएको गुणस्तरहिन वेभ इक्विपमेन्ट ब्याग नेपाली सेनाले बुझ्ने भएको छ । रक्षामन्त्री पोखरेलको दबाबमा वेभ इक्विपमेन्ट ब्याग नेपाली सेनाले बुझ्ने भएपछि सेनामा ब्याप्त भ्रष्टाचार सुन्य गराउने प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रतिबद्धतामाथि पूर्णविराम लागेको छ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा निकै ह ... read more...

  • पूर्वराजा ज्ञानेन्द्र र नेता सिंहबीचको भेट नियोजित कि संयोग ?

    काठमाडौं । दुई दिन पहिले पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् सांसद प्रकाशमान सिंहबीच भेटवार्ता भएको तस्बीर सार्वजनिक भएपछि राजनीतिक तरंग पैदा भएको छ । राजावादीहरुले भने हर्ष प्रकट गर्दै नेपाली काँग्रेसका नेता सिंहले विपीको मार्गदर्शन अनुसार नेपाली काँग्रेस अगाडि बढ्न चाहेको र काँग्रेसले राजतन्त्र पुर्नस्थापना गर्न सघाउन बचन दिएको भन्दै अड्कलबाजी गरेका छन् ।  त् ... read more...

  • ठमेल र दरबारमार्गका डिस्को र लाउन्ज बारबाटै 'देहव्यापार'

    काठमाडौं । राजधानीको मुटु मानिएको ठमेल र दरबारमार्गमा पछिल्लो समय डान्सबार, नाइट क्लब, डिस्कोथेक र लाउन्जबारका नाममा करोडौं लगानी भएका छन् । जहाँबाट खुलेआम देहव्यापार हुने गरेको खुलासा भएको छ । मनोरञ्जनको बहानामा खोलिएका यस्ता ‘थेक’ हरूमा सञ्चालकको मिलोमत्तोमा कलगर्लको जमघट गराएर देहव्यापार हुने गरेको छ । १८ वर्षमुनिका किशोरकिशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु गैरकानुनी भएता पनि डिस्क ... read more...

  • हिन्दु राज्य बनाउन मोर्चाबन्दी गरिँदै, पूर्वराजाको आगमन होला त ?

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको १२ बर्षको अभ्यासपछि मुलुकमा हिन्दु राज्य र राजसंस्थाको फरक आन्दोलन चर्काउने अभ्यासको थालनी भएको छ । यो अभियानका लागि हिन्दु धर्म मान्ने राजनीतिक पार्टी, हिन्दु धर्मका लागि आन्तरिक द्वन्द्व गरिरहेका मूलधारका राजनीतिक पार्टीका नेता र हिन्दू धर्मका अभियन्ता सक्रिय छन् । यो अभियानका लागि नेपालको पशुपतिनाथमा रहेको कर्मवीरदेखि कन्याकुमारीसम्म रहेको शि ... read more...

  • जीन्यूजले गर्यो बदनाम, 'नेपालमा लस्कर 'ए' तैयबाको अखडा'

    काठमाडौं । आतंकवादी संगठन लस्कर 'ए' तैयबाले नेपाललाई आफ्नो नयाँ अड्डा बनाएको छ । खुफिया एजेन्सीका अनुसार लस्कर 'ए' तैयबाले नेपालमा आफ्नो बेस बनाएको प्रमाण फेला पारेको हो । सुत्रका अनुसार यो काममा पाकिस्तान हाइकमिसनले लस्कर 'ए' तैयबाको सहयोग गरिरहेको छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआइले आतंकवादी भर्नामा पनि सहयोग गरिरहेको छ । सुत्रको भनाईअनुसार आइएसआइले नेपालमा एनजीओ दर्ता गरी संस्थामार्फत आफ्नो ... read more...

  • नोवेम्वर ६,'यस कारण त्रिभुवनलाई भारतले अपहरण गरेको थियो'

    काठमाडौं । आज नोभेम्बर ६ तारिख अर्थात ठिक आजकै दिन सन् १९५० नोभेम्बर ६ मा तत्कालीन राजा श्री ५ त्रिभुवनलाई भारतले अपहरणशैलीमा  दिल्ली पुर्याएको थियो । कतिपयलाई लाग्न सक्छ कि तत्कालीन राजा त्रिभुवन राणा शासनबाट खेदिएका कारण भारततर्फ भागेका हुन्य, दि यो कसैले यो इतिहास पढेको र सुनेको छ भने त्यो पूणरुपमा गलत हो । तत्कालिन राजा त्रिभुवन वनभोज जाने बहानामा नारायणहिटी राजदरबारबाट सपरिवार तत्कालीन भ ... read more...

  • नेपाललाई 'फिजीकरण' गर्ने भारतीय अर्को खतरनाक डिजाइन

    काठमाडौं । भारतीय आप्रावासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास गरिरहेको छ । नेपाल नागरिकता ऐन-२०६३ लाई संसोधन गर्न बनेको विधेयक-२०७५ माथि संसोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ । उक्त विधेयक संसोधन गरी पारित भएमा नेपाल अब छिट्टै आप्रावासीहरुको मुलुक बन्नेमा दुविधा छैन । सांसदद्धय प्रमोद साह र एकवाल मियाँले राज्यब्यवस्थाको समितिमा पेश गरेको सार्क राष्ट्रमा बसोबास गर्ने गैरआ ... read more...

  • के पूर्वराजा ज्ञानेन्द्र शाहको 'क्रेज' बढेकै हो त ?

    काठमाडौं । भारतको ७० औं गणतन्त्र दिवस '२६ जनवरी २०१९' को निम्तो मान्न प्रमुख अतिथिका रुपमा पूर्वराजा ज्ञानेन्द्र शाह जाने भन्दै खबर सार्वजनिक हुन थालेपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ । नेपालका अन्तिम राजालाई भारतले निम्तो पठाउँदै प्रमुख अतिथि बनाए नेपालको संघीय ब्यवस्था लगभग 'डेन्जर जोन' मा पर्ने अड्कलबाजी सुरु भएको छ । नेपालमा जहिले पनि अस्थिरता ल्याउँदै फाउदा लुट्दै आएको भारतले यसपटक कतै रा ... read more...

  • सरकारले भुक्तानी रोकेपछि व्यवसायीको हालत 'घर न घाटको'

    काठमाण्डौ । विगत ६ महिनादेखि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी रोक्का गरेका कारण दर्जनौं ब्यवसायीको सडकमा पुग्ने मात्र नभई आत्महत्या गर्नुपर्ने अवस्था सृजित भएको छ । सरकारले संघ, प्रदेश र स्थानीय शासन प्रणालीको जटिलटा देखाउँदै निर्माण व्यवासायीको भुक्तानी विगत ६ महिनादेखि रोक्का गरेको छ । जसका कारण कयौं ठेकेदारको हालत घर न घाटको भएको ब्यवसायीले गुनासो गरिरहेका बेला नेपाल निर्माण ब्यवसायी ... read more...

  • 'आज नोभेम्बर १ अर्थात बेलायतले नेपालको नासो फर्काएको दिन'

    काठमाडौं । आज नोभेम्बर १ अर्थात नेपालले विभिन्न सन्धिका बखत गुमाएको नेपाली भूभाग बेलायतबाट  फिर्ता पाएको दिन । बेलायत र नेपालबीच भएको यो सन्धिले इतिहासमा निकै महत्वपूर्ण मानिन्छ । सन्धि नपढी नयाँ मुलुक उपहारबारे कतिपय नेपाली दाजुभाइ, दिदीबहिनीहरूले त्यतिबेला लखनउमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुर राणा आफैँ सेनाको नेतृत्व गरी 'आज नोभेम्बर १ अर्थात बेलायतले नेपालको नासो फर्काएको द ... read more...

  • 'अब जन्मको आधारमा नागरिकता दिन प्रतिबन्ध लगाउनुपर्छ'

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मको आधारमा आयातितलाई नागरिकता नदिने घोषणा गरिरहेका बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पनि अब जन्मको आधारमा नेपालमा आयातितलाई नागरिकता दिन प्रतिबन्ध लगाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । मोर्चाले उक्त प्रावधान भारतको दबाबमा भारतीयकै लागि ल्याइएको हो भन्दै नेपालमा १०-१५ वर्ष बसेको आधारमा दिइएका नागरिकताका सबै प्रमाणपत्र रद्द गरिनुपर्ने बताएक ... read more...

  • सिन्धुपाल्चोकको 'लार्चा बन्दरगाह' मा यसरी गाडियो चिनियाँ झण्डा

    सिन्धुपाल्चोक । चीन सरकारको सहयोगमा सिन्धुपाल्चोकमा निर्माणाधिन सुख्खा बन्दरगाहमा चिनियाँ झण्डा फहराएपछि नेपाल विद्यार्थी संघले विरोध गरेको २४ घण्टा नवित्दै झण्डा हटाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ लार्चामा निर्माण भइरहेको बन्दरगाहमा चिनियाँ कम्पनीले आफ्नै देशमा झैँ चीनको झण्डा फहराएपछि नेविसघंले विरोध गरेको थियो । नेविसंघ क्षेत्र नम्बर–१ का सभापति हेमन्त श्रेष ... read more...

  • सिपाहीलाई कोर्ट मार्शल, भ्रष्टाचारी हाकिमलाई रथबाट शयर

    काठमाडौं । नेपाली सेनापका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई बर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशअघि सेनाको व्यवसायिक मर्यादा, प्रचलित ऐन, नियम र कानुन विपरित रथमा राखेर शयर गराए । तिनै पूर्व प्रधानसेनापति क्षेत्रीको पालामा नेपाली सेना नै गन्हाउने गरी भएको भ्रष्टाचार सार्वजनिक भयो । उनले गरेका भ्रष्टाचार यसरी सार्वजनिक भएकी सडकदेखि संसदसम्म छानविन हुनुपर्ने माग उठे । तर तिनै पूर्व ... read more...

  • रिमोटबाटै चल्ने कौडा 'छिनमै करोडपतिलाई रोडपति बनाइन्छ'

    काठमाडौं । बडादशैं अगाडि महानगरीय प्रहरी परिसर काठमाडौंले मुलपानीस्थित भीआइपी जुवा अगडामा छापा मार्यो । भाग्ने क्रममा दुई जनाको मृत्यु भयो । मुलुकभर अवैध जुवालाई नियन्त्रण गर्न प्रहरीले दैनिक छापा मार्दै जुवाडेलाई पक्राउ गरिरहेको छ । तर पनि जुवा खेल्ने र खेलाउनेको संख्या दिनानुदिन बढिरहेको छ । नेपालीहरुको दोस्रो महान चाड दीपावली नजिकिदै गर्दा अवैध जुवा अर्थात मिनि क्यासिनो घर–घरमानै सञ्चालन ... read more...

  • नेकपा चियापान: पूर्वराजा आउट, विखण्डनकारी राउतलाई स्वागत !

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी शनिबार गर्न गइरहेको चियापान कार्यक्रममा राष्ट्रवादी ब्यक्तिहरुलाई छानीछानी साईड लगाइएको छ । सवैभन्दा राष्ट्रवादी भनिएको प्रधानमन्त्री केपी ओली शर्माले नेतृत्व गरेको पार्टीले पूर्वपञ्च र नयाँ राष्ट्रवादी शक्तिलाई काँटछाँट गर्दै साईड लगाएपछि उसको राष्ट्रभक्तीको नयाँ रुप पनि देखिएको छ । उक्त चियापान कार्यक्रममा हिंसाको राजनीतिमा लागेका नेत्रविक्रम च ... read more...