• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • 'कालापानी फिर्ताको आवाज चिया गफ होइन, सुनामी बन्न सक्छ'

    काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले कालापानी फिर्ताको आवाज चियाको कपमा उठेको आँधी नभई यो सुनामी बन्न सक्ने बताएका छन् । उनले नापी विभागले प्रकाशित गरेको नेपालको नक्सामा कालापानी नेपालको सरहदमा भए पनि जमिनचाहिँ भारतको कब्जामा देखिएको भन्दै निकै आक्रोश ब्यक्त गरे । उनले भने, 'लिम्पियाधुरा त नापी विभागले पहिले नै छोडिसकेको रहेछ, त्यो पनि भारतकै कब्जामा छ ।' उनले भने, 'मानिलिअौँ , काल ... read more...

  • 'कालापानी जाने कुरा उठ्यो भने नेपाली सेनाको मुटु काम्छ रे'

    काठमाडौं । भाद्र २४ गतेबाट नेपाली सेनाको कमाण्ड सम्हालेका प्रधानसेनापति पूर्णचन्द्र थापा एकपछि अर्को विवादमा मुछिन थालेका छन् । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यास रद्द हुनुको अवगाल, प्रधानसेनापति राजेन्द्र क्षत्रीको उत्ताउलो पारामा गरिएको रथयात्रा तथा विदाई र कायममुकायम प्रधानसेनापति हुँदा गरिएको बढुवा सर्बोच्च अदा ... read more...

  • यसरी भेटिन थाल्यो भर्खरै अवकाश भएका क्षेत्रीको अकुत सम्पत्ति

    मकवानपुर । भाद्र २४ गते आइतबारबाट अवकाश पाएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जाँदाजाँदै अकुत सम्पत्ति जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले कमाएको अकुत सम्पत्ति श्रीमती रिता बस्नेत क्षेत्री, छोरा अभिषेक र आभुषण तथा स्वयम् उनको नाममा देखिएको हो । मकवानपुर नगरपालिका वडा नम्बर–४ हेटौडास्थित क्षेत्रीले करोडौंको जग्गा जमिन जोडेको देखिएको छ । क्षेत्रीले श्रीमती रिता बस्नेतको नाममा विवादास्पद ४ ... read more...

  • 'एउटा भीआईपी ठग जसलाई पक्राउ गर्न इन्टरपोल नै गुहार्नु पर्यो'

    काठमाडौं । एउटा त्यस्तो ठग जसलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय खोजतलासका लागि ईन्टरपोल एनसीबी काठमाडौंमार्फत डिफ्यूजन नोटिस नै जारी गर्नु पर्यो । उनै ठगलाई पक्राउ गर्न भन्दै ईन्टरपोलको हेडक्वाटरले गत साउन १० गते डिफ्युजन नोटिस जारी गरेको थियो । एउटा त्यस्तो ठग जसले जापान 'वर्किङ भिषा' मा पठाईदिन्छु भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी लाखौं, करोडौं उठाएर दुई दर्जन बढिलाई विचल्ली पारेका ... read more...

  • 'राष्ट्रवादीलाई अपमान, देश टुक्राउँछु भन्नेलाई सम्मान'

    काठमाडौं । एकातिर पुर्खाले आर्जेको मुलुकको जमिन कब्जा जमाएर बसेको भारतले नेपाली भूभाग छाड्नुपर्ने अभियानमा राष्ट्रवादी फणीन्द्र नेपाल उभिएका छन् । अर्कोतिर, 'तराईको भूभाग नेपालको होइन, त्यो भूभाग नेपालबाट छुट्टै मुलुक बनाउँछु' भन्ने अभियानमा देशद्रोही सिके राउत छन् । मुलुकमा कट्टर राष्ट्रवादी गृहमन्त्री रामबहादुर थापा 'बादल' छन् तर राष्ट्रवादी चरित्र भएका फणीन्द्र नेपाल सुगौली सन्धीपछि नेपालबाट गु ... read more...

  • ऐतिहासिक महत्वको शहर साँखु पुनःनिर्माणमा ढिलाई

    काठमाडौं । भूकम्प गएको झण्डै चार वर्ष बितिसक्दा पनि राजधानीभित्रकै प्राचिन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुका ऐतिहासिक घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । साँखुलाई लिच्छवीकालीन सहर मानिन्छ । २०७२ सालको भूकम्पबाट काठमाडौँको ऐतिहासिक क्षेत्र र प्राचीन शहर साँखु बजार क्षतिग्रस्त बन्यो । तर भूकम्प गएको चार वर्ष बित्न लाग्दासमेत यो ऐतिहासिक र पुरातात्विक महत्वको स्थानको पुनःनिर्माण हुन स ... read more...

  • 'बढी कर नतिर्ने सूचीमा नेपाली नवधनाड्य दश अर्बपति' (सूचीसहित)

    काठमाडौं । अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको नव धनाड्य सूचीमा परेका नेपालका दश जना अर्बपतिहरु नेपालमा भने राजश्व छलि गर्ने, कर नतिर्न विभिन्न बहना गर्दै मुद्दा हाल्ने मात्र नभई सवैभन्दा कम कर तिर्ने ब्यक्तिहरुको सूचीमा रहेका छन् । आन्तरिक राजश्व विभाग र ठूला करदाता कार्यालयको ‘ठूला करदाता’ सूचीमा ‘नवधनाड्य’ दशै जना अर्बपति पर्दैनन् । अन्य मुलुकमा ठूला करदाता र मुल ... read more...

  • सामाजिक सञ्जाल दुरुपयोगको शिकारमा युवायुवती

    काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्रयोगसँगै ह्वात्तै अपराध पनि बढेको प्रहरीको एक तथ्यले देखाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका टेकुका अनुसार साईबर क्राइम सम्वन्धि समस्या बोकेर आउनेको संख्या दिनानुदिन बढेको छ । त्यसो त, साईबर क्राइम सम्वन्धि अलि जटिल समस्या भने नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले हेर्ने गरेको छ । त्यसका बाबजुद पनि दैनिक विविध समस्या बोकेर अपराध महाशाखा आउन ... read more...

  • त्रिअविमा कर्मचारीको कमिशन मोह, मार्वल र टायलमाथि टाट

    काठमाडौं । संसारको सवैभन्दा खराब विमानस्थलको नाम लिनुपर्दा सवै नेपालीको मुखमै झुण्डिएको छ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । विमान अवतरण गर्ने ग्राउण्ड यति खराब छ कि जुनसुकै बेला जे पनि हुन सक्छ । केहि दिन पहिले एक ईन्जिनियरले त्यहाँका कर्मचारीलाई समेत काराबाही गर्नुपर्ने भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए, त्यसबाट पनि त्यहाँका कर्मचारी कस्ता छन् भन्ने कुरा प्रष्ट हुन ... read more...

  • तस्करहरुकै संरक्षक प्रहरी, रोकिएन बालुवा तस्करी (भिडियोसहित)

    मेलम्ची । प्रहरीकै संरक्षणमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी किनारबाट अवैध रुपमा बालुवा तस्करी हुन थालेको छ । सरकारले असार, साउन र भदौ तीन महिना नदी वा खोलाबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन एवं निकासीमा रोक लगाएता पनि इन्द्रावती नदीबाट भने निर्वाध तस्करी भइरहेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीका कार्यालय प्रमुख प्रहरी निरीक्षककै मिलेमतोमा नदी किनारबाट दिनरात बालुवा ... read more...

  • प्राचिन शहर साँखुका 'सम्पदा' पुर्ननिर्माणले गति लिएन

    काठमाडौँ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक शहर साँखुमा रहेका सम्पदाको पुनःनिर्माण चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन् । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माण कार्य पुरातत्व विभागले शुरु गरेको भएता पनि खासै गति लिन नसकेको हो । भूकम्पले साँखु शहरका १० वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त बनाएको थियो । पुरातत्व विभागका सूचना अधिकारी दामोदर गौतमका अनुसार क्षतिग्रस्त भएका सम्पदा ... read more...

  • एउटा 'अलपत्र' परेको पूर्वराजा ज्ञानेन्द्र शाहको शालिक

    ललितपुर । जतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएर मुलुक हाँकिरहेका थिए, त्यतिबेला उनको जय जयकार गरेर सँधै पदमा बसिरहने र मुलुकलाई लुटिरहने झुण्डहरुको कमि थिएन । पूर्वराजा ज्ञानेन्द्रलाई चाकडी गरेर खुसी बनाउन ०६२/०६३ को जनआन्दोलनअघि झुण्डहरुले अनेकथरी गर्थे । त्यस्तै अनेकथरी गर्नेमध्ये तत्कालिन नेपालगञ्ज नगरपालिकाका कार्यकारी प्रमुख पनि थिए । नेपालगञ्ज नगरपालिकाले राजा ज्ञान ... read more...

  • 'प्रकाण्ड' भए थुनामुक्त, पाँचतारे होटलकी सृजनालाई तनाब

    काठमाडौँ । व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । प्रकाण्डलाई न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले छोड्ने आदेश दिएको हो । प्रकाण्डलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिइएको थियो । नेत्रविक्रम चन्द & ... read more...

  • कुकुरलाई चुपी प्रहार गर्ने झण्डै प्रहरी खोरमा, माफि मागेपछि छुटकरा

    काठमाडौं । मान्छेलाई मात्र हैन्, अब पशुपंछीलाई कुटपिट गर्दा पनि सजक हुनुपर्ने बेला आएको छ । राजधानीको कलंकीस्थित एक मासु पसलेले पसल अगाडि कुकुर बसिरहेको झोकमा धारिलो हतियार चुपी प्रहार गरे । कुकुर चुपीसहित कराउँदै बाटोतिर दगुर्यो । त्यसपछि स्थानीयले पशुपंक्षीका लागि काम गर्ने अधिकारकर्मीलाई गुहारे, घटनाबारे प्रहरीमा रिर्पोट पुग्यो । त्यसपछि मासु पसलेलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । कलं ... read more...

  • दिनानाथको विजोग, सुन तस्करीका अभियुक्त सम्पत्ति बेच्न नेपालमा

    काठमाडौं । विमानस्थलबाट तीन बर्षमा तस्करी भएको साढे ३८ क्विन्टल सुनका लगानीकर्ता मध्येका एकले अमेरिकामा व्यापार गर्न नेपालको सम्पत्ती बेच्न थालेका छन् । विचौलिया लगाएर नेपालमा थुपारेको सम्पत्ति बेची अमेरिकाको न्युयोर्कलगायत क्यानडामा व्यापार गर्ने तयारी गरेका हुन् । लगानीको स्रोत देखाएर अमेरिकामा व्यापार गर्ने त्यहाँको सरकारले ग्रिनकार्ड दिनेमात्र होइन, नेपालले खोजी नै गरे पनि उनलाई सुरक्षामा राख् ... read more...

  • 'गल्ती ढाकछोप' गर्न अपहरणकारीको प्रहरी ईन्काउण्टर !

    काठमाडौं । भनिन्छ,‘हत्या गर्नेभन्दा बचाउने महान हुन्छ ।’ तर आइतबार अपहरित ११ बर्षीय बालक निशान खड्कालाई न प्रहरीले बचाउन सक्यो, नत अपहरणकारीलाई पक्राउ गरी हत्याको थप रहस्य ओकल्न सक्यो । के था ? हत्या र अपहरणको प्रमुख योजनाकार अरु कोही नै थिए कि ? प्रहरीले जवाफी कारवाहीको नाम दिएको ईन्काउण्टरपछि त्यो संभावनाको ढोका बन्द भएको छ । राजधानीमै अपहरण र बालकको हत्यापछि भड्किन सक्ने स्थितिलाई म ... read more...

  • बस्तीमा पुग्यो नदी, 'माथिल्लो भोटेकोशी' को कारण जोखिममा तामाङबस्ती

    सिन्धुपालचोक । नेपाल–चीन सीमा क्षेत्र तातोपानी–२ को ड्याम साईडसँगै रहेको तामाङबस्ती माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाका कारण जोखिममा परेको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने तातोपानीको–९ किलोस्थित सडक माथि बसेको बस्ती माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाले नदीलाई बस्तीतिर लगाएपछि ४५ घरपरिवार जोखिममा परेका हुन् । अहिले नै ४ घरिपरिवार पहिरोमा परिसकेको स्थानीयले जानकारी गराए । आयोजना ... read more...

  • गौतमलाई निर्वाचित गराई सरकारमा ल्याउने तयारी: 'धर्मपुत्र' पठाइए डोल्पा

    काठमाडौं । बुधबार राति ९५ जना डीएसपीहरुको सरुवा भयो । सरुवा नियमित नै थियो, तर कतिपय ठाउँमा प्रभावशाली नेता, मन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीका मान्छे पठाइए । अर्कोतिर, नेपाल प्रहरीमा स्थापना कालदेखि नै एमाले र काँग्रेस निकट प्रहरी अधिकृतहरु भन्दै 'ट्याग' पनि लाग्ने गरेको छ । सोहि 'ट्याक' को भरमा प्रहरीको नेतृत्व र त्यसलाई चलायमान बनाउने सरकारले उनीहरुलाई ब्यवहार गर्ने गरेको छ । प्रसंग हो&ndash ... read more...

  • अख्तियारले नदेखेको यि भ्रष्टाचारी: हिलो र बर्षातमै सडकको कालोपत्र

    रुपन्देही । पदीय दायित्व र अधिकारको दुरुपयोग गर्दै स्थानीयस्तरमा ब्यापक अनियमितता भइरहेको प्रमाण फेला परेको छ । पछिल्लो समय रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भइरहेको अनियमितताको फोटो र भिडियोसमेत सार्वजनिक भइसकेको छ । स्थानीयको विरोध र आक्रोशका बाबजुद सम्वन्धित निकायको ध्यानकर्षण भएको छैन् ।                  (कालोपत्र गरेको सडकमा हरियो घाँस उम्रिएको) स ... read more...

  • जन्मकुण्डली केलाउँदै ज्योतिष, तन्नेरी भए ‘बेबी किङ’ हृदयेन्द्र

    काठमाडौं । तीन वर्षको छँदै ‘बेबी किङ’ का रूपमा चर्चित पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह तन्नेरी भएका छन् । सोमबारबाट उनी १७ बर्षका लागे । बलियो राजयोग लिएर जन्मिएका हृदयेन्द्र आजभोली ज्ञानेन्द्रजस्तै आमा पूर्वयुवराज्ञी हिमानी शाहसँग धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । गणतन्त्र स्थापनापूर्व राजतन्त्र रहने कि नरहने भन्ने बहस चलिरहेका बेला तत्कालिन प्रधानमन्त्री स्व. ग ... read more...