• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • फेसबुकका कारण आफ्नै साथीभाईले लिए सुचिकारको ज्यान

    काठमाडौं । गत माघ २७ गते तारकेश्वर नगरपालिका-४ फुलबारी गेटस्थित गोलढुङ्गातर्फ जाने सडकमा एक जना युवक बेहोस अवस्थामा भेटिए । तत्काल स्थानीयलाई प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्यो । युवक थिए-नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरापालिका वडा नम्बर-१६ माछापोखरी बस्दै आएका १६ बर्षीय कुमार सुचिकार । महानगरीय प्रहरी बालाजु बृत्तबाट खटिएको टोली त्यहाँ पुग्दा सुचिकार सडक किना ... read more...

  • माछा-मासु नखानेलाई खुसीको खबर, शाकाहारी महोत्सव हुँदै

    काठमाडौं । नेपालमा पहिलो पटक ८ औं एशिया प्यासिफिक भेजिटेरियन कंग्रेस तथा अन्तर्राष्ट्रिय शाकाहारी महोत्सव २०७४ हुने भएको छ । यही फागुन २६ र २७ हुन लागेको महोत्सव नेपाल पुलिस क्लब भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुँदैछ । आयोजक संस्था नेपाल शाकाहारी संघका अनुसार महोत्सव विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । उक्त महोसत्वमा सयौं थरीका शाकाहारी भोजनको स्वाद लिन पाइने आयोजक संस्थाले जनाएको छ । आयोजकका ... read more...

  • अपहरण पश्यात् हत्या, गाडीको डिक्कीभित्र शाक्यको लास फेला

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले अपहरण पश्यात् हत्या गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले रहेका छन् । उनीहरुको साथबाट घटनामा प्रयोग भएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडी समेत बरामद भएको प्रहरीले जनाएको छ । गत फागुन १५ गते मोरङ जिल्ला उर्लावारी-७ बस्ने वर्ष ३३ बर्षीय सनम शाक्यलाई अपहरण गरी बन्धक बनाई राखे ... read more...

  • सम्पदा सूचीकृत पशुपतिनाथको मन्दिरभित्रै भारतीय बैंकको विज्ञापन

    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिरभित्रै एक भारतीय बैंकले खुलेआम विज्ञापन गरिरहेको प्रमाण फेला परेको छ । सम्वन्धित निकायको ध्यान नपुगेकै कारण सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरभित्रै उक्त भारतीय बैंकले विज्ञापन गरिरहेको छ । उक्त बैंकले नेपालको प्रचलित कानुन विपरित खुलेआम विज्ञापन गर्ने निकृष्ठ काम गरेको भन्दै मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु सिटिजन षोष्टलाई खबर गरेका थ ... read more...

  • प्रबुद्ध समूहलाई राष्ट्रघात हुने सहीछाप नगर्न ग्रेटर नेपालको चेतावनी

    काठमाडौँ । नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी) को सातौँ बैठक आजबाट शुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ । तर प्रबुद्ध समूहलाई राष्ट्रघात हुने सहीछाप नगर्न ग्रेटर नेपालले चेतावनी दिएको छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा १ र ८ ले नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि ७० किलोमिटरपूर्व नगरकट्टासम्म र पश्चिममा सतलज नदीसम्म भएको स्पष ... read more...

  • सांसद नवराज सिलवाल अब गृहमन्त्री कि गृहराज्यमन्त्री ?

    काठमाडौं । निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको सवै शक्ति प्रयोग गरेर पनि पक्राउ गर्न नसकेका पूर्वडीआईजी एवं ललितपुर क्षेत्र नम्बर-१ का सांसद नवराज सिलवाल केही दिन पहिले एकाएक प्रधानमन्त्री निवासमै झुल्किए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथमा पुगेका थिए । डीआईजी बढुवामा सरकार र न्यायालयबाट अन्यायमा परेपछि एकाएक राजनीतिमा उनी ... read more...

  • प्रहरी इन्काउण्टरमा यसरी मारिए कुख्यात अपराधी मनोज पुन

    रुपन्देही । गुण्डा दिनेश अधिकारी उर्फ 'चरी' र कुमार श्रेष्ठ उर्फ 'घैटे' जस्तै कुख्यात डन मनोज पुन पनि प्रहरी इन्काण्टरमा मारिएका छन् । विगत दुई बर्ष यतादेखि राजधानीलगायत नेपालको विभिन्न जिल्लाहरुमा चन्दा आतंक, असुली, फिरौती, गोली ठोक्दै एक दर्जन हत्याका असफल प्रयास र आधा दर्जन ब्यवसायीलाई गोली हानी हत्या गर्ने कुख्यात आपराधिक गिरोहका नाइके मनोज पुनलाई रुपन्देही प्रहरीले आज विहान इन्काण्टर गरे ... read more...

  • कुख्यात अपराधी मनोज पुन भारतबाट पक्राउ, ब्यूरोको अनभिज्ञता

    काठमाडौं । कुख्यात गुण्डा भनिएका दिनेश अधिकारी उर्फ 'चरी' र कुमार श्रेष्ठ उर्फ 'घैटे' ले दुई चार जनालाई धम्क्याएर असुली र चन्दा आतंक मात्र मच्चाएका थिए । तर उनीहरुलाई नेपाल प्रहरीले इन्काउण्टर गर्यो । विगत दुई बर्ष यतादेखि राजधानीलगायत नेपालको विभिन्न जिल्लाहरुमा चन्दा आतंक, असुली, फिरौती, गोली ठोक्दै एक दर्जन हत्याका असफल प्रयार र आधा दर्जन ब्यवसायीलाई गोली हानी हत्या गर्ने कुख्यात आपराधिक गिरोहक ... read more...

  • पेट्रोलपम्पका घिमिरेको गोली हानी हत्या गर्ने ‘रोकाहा’ जेल चलान

    चितवन । गत २०६७ सालमा चितवनस्थित रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका सञ्चालक भरत घिमिरेको गोली हानी हत्या गरिएको थियो । उक्त घटनापछि हत्याराले उनीहरुले पम्पमा भएको धनमालसमेत लुटेर लगेका थिए । उक्त हत्या काण्डमा गोली हानी धनमाल लुटेको भन्दै गोरखा जिल्ला धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’ लाई अदालतले दोषी ठहर गरेको थियो । जिल्ला अदालत चितवनको २०७३ साल असार २७ ... read more...

  • अमेरिकी पेस्तोलसहित प्रहरीको फन्दामा यसरी परे बस्नेत र लिम्बू

    इनरुवा । अमेरिकी पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् । बस्नेत र लिम्बूलाई इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको सा ... read more...

  • परिसरमा पोखरेल, 'चोरलाई भण्डारको चावी जस्तै'

    काठमाडौं । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीबाट रातारात एसएसपी विश्वराज पोखरेललाई सुरुवा गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याइएपछि प्रहरी बृत्तमै हलचल मच्चिएको छ । आफ्नै संगठनमा बर्षौ काम गरेको एक राष्ट्र सेवकलाई नै फसाउन संगठन उद्यत देखिन्छ भने अन्य प्रहरीको कसरी मनोबल उच्च रहन्छ भन्दै अधिकांश बरिष्ठ अधिकृतहरुबीच खासखुस हुन थालेको हो ।  प्रहरीबाट राजीनामा दिएपछि ललितपुर क्षेत्र ... read more...

  • ११८ केजी अवैध सुन बरामद, तस्करीको नयाँ रुट खोजी गर्दै तस्कर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट मात्रै ६ बर्षको अवधिमा एक सय १८ केजी, ११ तोला ९३ लाल अबैध सुन बरामद भएको छ । प्रहरीले उक्त बरामद सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागमा बुझाएको तथ्याङ्कले देखाएको हो । जिल्लामा तातोपानी नाका संचालनमा हुदाँ सुन तस्कर गर्ने गिरोहको बाक्लो उपस्थिति थियो । नेपाली नागरिक र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अव ... read more...

  • दम्पती गोली, बम, बारुदसहित पक्राउः यसरी लिक भएको थियो सूचना

    हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक दम्पतिलाई भारी गोली गोठ्ठा, विस्फोटक पदार्थलगायतका सामाग्रीसहित पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका ५ डिल्लीपुरका ३२ बर्षिय रामबहादुर मोक्तान र उनकी श्रीमती दिलमाया मोक्तानलाई पक्राउ गरेको हो । आज सार्वजनिक गरिएका श्रीमान श्रीमतीका साथबाट मकवानपुर जिल्ला प्रहरी कार्यालयले बरामद गरेको सामाग्रीको सूची हेर्दा ठूलै दुर्घटना गराउने तयारीमा उनीहरु रहे ... read more...

  • गौचन हत्याका नाइके बस्नेतलाई सुटुक्क लगियो नख्खु कारागार

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई प्रहरी र जेलरको मिलेमतोमा नख्खु कारागारमा सारिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बस्नेतसहित ९ जनालाई माघ ९ गते पूर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारा पठाएको थियो । तर, सुन्धारा पठाएको एक सातापछि बस्नेतलाई ललितपुरस्थित नख्खु कारागार सारिएको हो । नियमतः ... read more...

  • यि हुन ‘बलात्कारी’, बलात्कार काण्ड दबाउन करोडौंको खेल

    काठमाडौं । भारतमा व्याप्त रहेको सामुहिक बलात्कारका घटनाजस्तै काठमाडौंमा पनि देखिन थालेको छ । गएको साता होटल ल्याण्डमार्कमा भएको फिल्मी शैलीको सामुहिक बलात्कार काण्ड र उक्त काण्ड ढाकछोप गर्न केहि प्रहरी अधिकृत लागि परेपछि उक्त घटना फिल्मी शैलीको बनाइएको छ । आफैले गर्लफ्रेण्डलाई तीन जना थप केटा बोलाएर बलात्कार गराउने रामेछापका शैलेश कार्की घटनाका मुख्य आरोपित हुन् । कार्की पैसाको लागि केटी सप्लाई गर ... read more...

  • रहस्यम बन्दै सामुहिक बलात्कार काण्ड, चारमध्ये यि हुन् एक अभियुक्त

    काठमाडौं । होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कार काण्डका दोस्रो मुख्य अभियुक्त विकास गौतमलाई बचाउन उनका बाबु ठेकेदार रामबहादुर गौतम ज्यान फालेर लागेका छन् । उक्त काण्डका मुख्य अभियुक्त शैलेश कार्की हुन भने मुख्य दोस्रो अभियुक्त ठेकेदार गौतमका छोरा विकाश हुन् । सोही काण्डमा मुछिएका अर्का अभियुक्त रवि पौडेल र दीपक श्रेष्ठ हुन् । पौडेल र श्रेष्ठ पनि निर्माण व्यवसायसँग आवद्ध रहेको स्रोतले बतायो । ... read more...

  • छोराछोरीले नै बृद्ध आमा-बाबुलाई सडकपेटीमा माग्न बाध्य बनाएपछि...

    काठमाडौं । हिन्दु समाजमा जन्मदिने बाबु,आमाको स्थान जहिले पनि उच्च छ र बाबु-आमालाई भगवान भन्दा कम पुजिन्न । प्रत्येक बाबुआमाले आफ्नै सन्तानलाई उच्च प्राथमिकता दिएर माया ममताका साथ हुर्काएको-बढाएको हुन्छ । तर, यही समाजमा यस्ता कुपुत्र पनि छन् र भेटिन्छन् जसले चटक्क आफ्ना बाबु-आमालाई बृद्धाश्रममा लगेर छाडिदिन्छन् । त्यति मात्र होइन, खानै नदिई घरबाट निकाला गर्छन् । विगत लामो समयदेखि यस् ... read more...

  • बन्ने भयो कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग

    भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयनप्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सि ... read more...

  • अवैध उत्खनन सुरु, नगरप्रमुखको निर्णयलाई कथित बुद्धिजीविको साथ

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका नगरप्रमुख डम्मर अर्यालले कानुन व्यक्तिगत स्वार्थका लागि कानुन विपरित निर्णय गर्न थालेका छन् । नगरप्रमुखले बालुवा, रोडा, गिटी तस्करहरुको प्रभावमा परेर उक्त नगरपालिका भएर बग्ने इन्द्रावती नदीमा आजदेखि उत्खनन गर्न दिने निर्णय गरेका हुन् । उनी गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । विहीबार नगरपालिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले ... read more...

  • खुल्यो बलात्कारीको नाम, घटनाको अनुसन्धान गर्न टोली गठन

    काठमाडौँ । काठमाडौँको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका चार जना अभियुक्तहरुको नाम खुलेको छ । उक्त सामूहिक बलात्कार काण्डमा मुख्य अभियुक्त शैलेश कार्की र अन्य तीन जना रहेको थाहा भएको छ । उक्त काण्डमा नेपाली सेनाबाट अवकाश भएका हाल ठेक्कापट्टाको काम गर्ने ठेकेदार रामबहादुर गौतमका पुत्र विकाश गौतमको पनि संलग्नता छ । सामुहिक बलात्कारमा संलग्नमध्ये अर्का रवि पौडेल र दिपक श ... read more...