• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • संक्रमित संख्या ९ पुग्यो, पहिलो पटक ब्यक्तिबाट ब्यक्तिमा संक्रमण फैलियो

    काठमाडौं । पहिलो पटक नेपालमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । प्राप्त ताजा जानकारी अनुसार भारतबाट फर्किएका दुई जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट नेपाल फर्किएका कैलालीका २१ बर्षीय पुरुषलाई कोरोनाको भाइरस देखिएको छ । त्यसैगरी, भारतकै उत्तराखण्डबाट घर फर्किएका कञ्चनपु ... read more...

  • सातौ संक्रमित नभेटिएको मन्त्रालयको दावी, 'झुटो खबर फैलाइयो'

    काठमाडौं । सवास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले सञ्चारमाध्यामा प्रकाशित भएजस्तो पोखरामा कुनै पनि संक्रमित फेला नपरेको बताएका छन् । उनले नियमित मिडिया व्रिफिङ नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट नयाँ संक्रमित नभेटिएको प्रष्ट पारेका हुन् । उनले भने, 'पोखरामा अहिलेसम्म कुनै पनि संक्रमित फेला परेको छैन ।' यद्यपि यसअघि पोखरामा सातौ संक्रमित भेटिएको भन्दै खबर बाहिरिएको थियो । य ... read more...

  • एउटै विमानबाट नेपाल आएका तीन जनामा 'कोभिड-१९' को संक्रमण

    काठमाडौं । अहिलेसम्म कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएका तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । सोही बिमानबाट आएकी ६५ बर्षीया बृद्धा पनि कोरोनाको संक्रमित रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिएसँगै उक्त बिनानबाट नेपाल आएका तीन जना संक्रमित भएको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार छैटौं कोरोना भाइरस ... read more...

  • ओलीका प्रविधि सल्लाहकारमाथि ह्याकिङको आरोप, 'समाचार डिलिट गरियो'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्माका ओलीका सूचना प्रविधि विज्ञ अर्थात आइटी सल्लाहकार अस्गर अलीमाथि 'काठमाडौं प्रेस' नामक अनलाइन न्यूज पोर्टल नियन्त्रणमा लिएर समाचार डिलिट गरेको खबर सार्वजनिक भएपछि हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीका प्रविधि सल्लाहकार अलीमाथि साइट नियन्त्रणमा लिएर समाचार डिलिट गरेको आरोप लागेता पनि उनीमाथि कतै उजुरी परेको छैन, अनुसन्धान त पछिको कुरा हो । अलीले आफ्नोविरुद्ध उक्त ... read more...

  • ओम्नी समूहसँगको सम्झौता रद्द, ५ करोड धरौटी जफत, कालोसूचीमा राखिने

    काठमाडौं । केही दिन पहिले स्वास्थ्य सेवा विभागका प्रमुख महानिर्देशक महेन्द्र श्रेष्ठले कुनै पनि भ्रष्टाचार नभएको भन्दै पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको बचाउ गरेका थिए । स्वास्थ्य मन्त्री ढकालको बचाउ गरेको ७२ घण्टा वित्न नपाउँदै उनले स्वास्थ्य सेवा विभागले कोरानो भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउने ओम्नी समूहसँग गरिएको विवादास्पद ... read more...

  • थापाको 'रिपोर्ट नेगेटिभ', मृत्यु कोरोनाबाट नभएको पुष्टि

    काठमाडौं । आइतबार बुटवलस्थित 'कोरोना विशेष' अस्थायी अस्पतालमा मृत्यु भएका ३४ बर्षीय बाबुराम थापा क्षेत्रीको मृत्यु कोरोना भाइरसको संक्रमणबाट नभएको पुष्टि भएको छ । एकपटक विश्वास नलागी दुई-दुई पटक गरिएको परक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि उनको मृत्यु कोरोना भाइरसका कारण नभएको भन्दै अस्पतालका डा. सुर्दशन थापाले स्पष्ट पारेका छन् । यद्यपि सामाजिक सञ्जाललगायतमा मृतकको 'फेक रिपोर्ट' भन्दै ... read more...

  • भाइरल फोटो, 'एक' जनाको गल्तीका कारण सरकार र पुरै प्रहरीको बदनाम

    काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा फोनो निकै भाइरल बनिरहेको छ । त्यो फोटो हो-ग्यासको सिलिण्डर काँधमा बोकेर एक जना पुरुष भुईंमा बसिरहेका छन् । उनको अगाडि एक जना महिला प्रहरी रहेकी छन् । उनको हातमा केही छ । ग्यासको सिलिण्डर बोक्ने पुरुषको पछाडि एउटा मोटरसाइकल छ, जसमा ग्यास बाँधेको डोरी खुलेको देखिन्छ । मोटरसाइकलको नम्बर जुम गरे पनि खुला आँखाले हेर्नलाई कष्ट हुन्छ । सो फोटोलाई सँगै बाटोबाट पास गर ... read more...

  • भारतबाट श्रीमान आए, छोरा-छोरी, श्रीतमी सवै विरामी, उपचार गरिँदै

    सल्यान । वनगाड कुपिण्डे नगरपालिका-१२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो । भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो निको हु ... read more...

  • दुवईबाट फर्किएका उपचारत ३३ बर्षीय एक युवाको मृत्यु

    बुटवल । गत चैत ६ गते दुवईबाट नेपाल आएर रुपन्देहीस्थित कोरोना भाइरस विशेष अस्पतालमा उपचारत ३३ बर्षीय युवकको मृत्यु भएको छ । उनको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षण रिपोर्ट नआएका कारण उनको मृत्यु कोरोना भाइरसकै कारण भएको हो भन्ने अवस्था भने छैन । उनी चैत ६ गते नेपाप आएर बस चढेर चैत ७ गते रुपन्देहीको सैनामैना आएका थिए । उनी ज्वरो आएपछि स्थानिय मेडिकलमा जचाउन पुगेका थिए । ज्वरो ठिक नभएप ... read more...

  • कोभिड-१९ को सूचना दिन स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ वेवसाइट

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक कोरोना भाइरस (कोभिड १९) को सूचना दिने उदेश्यसहित नयाँ वेवसाइट सार्वजनिक गरेको छ । जसमा नेपालमा भएको अस्पतालको विवरण, क्वारेन्टाइन, आइसोलेसन वार्डलगायतका महत्वपूर्ण जानकारी समावेश रहेको छ । उक्त वेवसाइटमार्फत कुन-कुन अस्पतालमा के सुविधा रहेको छ भन्ने जानकारीसमेत पाउन सकिन्छ । वेवसाइटको नाम कोभिड १९ डट मोओएचपी डट जिओभी डट एनपी (covid19.mohp.gov ... read more...

  • बेल्जियमबाट आएकी युवतीमा पनि देखियो कोरोना, संक्रमितको संख्या ५

    काठमाडौं । गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी २२ बर्षीया युवतीमा पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रहेको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगको छ । बेल्जियमबाट आएकी बागलुङकी २२ बर्षीया युवती गत चैत ४ गतेकै दिन कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । उक्त बिमानमा फ्रान्सबाट कतार हुँदै आएकी १९ बर्षीया युवतीमा पनि कोरोना भाइरस रहेको ग ... read more...

  • मृगको शिकार गर्न पड्काएको भरूवा बन्दुक लागेर थामीको मृत्यु

    दोलखा । बिहिबार जंगमा मृत भेटिएका दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर-९ का २८ वर्षीय शिव थामीको मृत्यु आफैले शिकार खेल्न गएको भरुवा बन्दुकबाट निस्किएको छर्राका कारण मृत्यु भएको रहस्य खुलेको छ । मृगको सिकार गर्न पड्काएको भरूवा बन्दुक लागेर उनको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।  यद्यपि उक्त घटनामाम संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकवीर थ ... read more...

  • पहिलो पटक राजधानी बाहिर पनि 'कोभिड-१९' संक्रमित भेटिए

    काठमाडौं । नेपालमा पहिलो पटक राजधानी बाहिर पनि कोरोना भाइरसका संक्रमित एक जना ब्यक्ति भेटिएका छन् । धनगढीस्थित सेती प्रादेशित अस्पतालको आइसोलेसन वार्डमा उपचारत ३४ बर्षीय युवा कोरोना भाइरस संक्रमित भएको रिर्पोटले देखाएको हो । उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-५, तारानगरबासी रहेको बुुझिएको छ ।  सो कुराको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् । उनले ... read more...

  • त्रास बढ्दैः खाडीबाट आएका युवा पनि कोरोना संक्रमित पुष्टि

    काठमाडौं । कोरोरा भाइरसको संक्रमण एकपछि अर्को गर्दै नेपालमा पनि फैलिन सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । नयाँ एक जना ब्यक्ति संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन जना पुगेको छ । नयाँ संक्रमित ब्यक्तिको अहिले शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ... read more...

  • पत्रकारिताको आवरणमा प्रहरीसँग मिलेर डकैती, लाग्यो डाँका मुद्दा

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लुटपाट तथा डकैती काण्डमा मुछिएका तीन प्रहरी र एक जना पत्रकारसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैंसेपाटीका १९ बर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर-१२ बस्ने वर्ष २६ का प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने वर्ष २७ का प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजु ... read more...

  • संक्रमणको शंका: पहिलो पटक धुलिखेल अस्पतालमा एक जना भर्ना

    काभ्रे । कोरोना भाइरसको संक्रमण भएको आशंकामा धुनिलखेल अस्पतालको आईसोलेसन वार्डमा पहिलो पटक एक जना विरामी भर्ना भएका छन् । पनौती नगरपालिका घर भएका ५० बर्षीय ती विरामीलाई शनिबार बिहान घाँटीको स्वास निकालेर परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो । उनलाई केही दिनदेखि नियमित ज्वरो आइरहेपछि अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । यसअघि उनलाई निमोनियाको श ... read more...

  • अडियो रेकर्डमार्फत भ्रमपूर्ण सूचना भाइरल बनाउने युवक समातिए

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अडियो भ्वाइसमार्फत फेक सूचना भाइरल बनाउने एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सिपाडोल बस्ने २० बर्षीय बिवेक थापा मगर रहेका छन् । विवेकले कोरोना भाइरसको बारेमा अफवाह फैलाएर सर्वसाधारणलाई आतंकित बनाएका थिए । जुन कुरा शत्प्रतिशत झुटो थियो । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना फैलाएको अभियोगमा उनलाई  प्रहरीले पक्राउ गरेको हो । उनले अडिय ... read more...

  • यिनै हुन् पूर्वमन्त्री बाँस्कोटाको घरमा 'बम प्लान्ट' गर्ने विप्लव माओवादी

    काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित निर्माणाधिन घरमा प्रेस कुकुर बम बिस्फोट गराउने तीन जना अभियुक्तहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । उक्त बम विस्फोटको काण्डमा संलग्न प्रतिवन्धित नेकपा (आओवादी) विप्लव समूहका मध्य कमाण्ड ब्यूरो सदस्यसहित जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका वडा नम्बर-४ घर भएका ३१ बर्षीय अमृतबह ... read more...

  • रक्सीले मात्तिएपछि श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नम्बर-९ नंखेलका राजन ब्यान्जु आफ्नै श्रीमती पवित्रा ब्यान्जुको हत्या आरोपमा पक्राउ परेका छन् । ३२ बर्षीय पवित्रा गत फागुन ३० गते दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । शरीरमा निलडाम र नाकबाट रगत बगेको अवस्थामा मृत भेटिएकी पवित्राको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा पवित्राको हत्या उनकै श्रीमान राजनबाट भएको रहस्य प्रहरीको प्र ... read more...

  • आदेश विपरित डान्स पार्टीमा सहभागी दुई दर्जन बढी समातिए

    पोखरा । पर्यटीकय नगरी पोखरा पर्यटकीय क्षेत्र । त्यसमा पनि पर्यटकीय नगरी पोखरा विदेशी रमाउन आउने मुख्य स्थल । तर अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । सरकारले सभा, सम्मेलन, पार्टी, भोज भत्तेरमा सहभागी नहुन निर्देशन दिएको छ । स्थानिय प्रशासन र सरकारको आदेश लत्याएको आरोपमा पोखरास्थित पामेको जंगलसँगै रहेको एक होटलमा ठूलो म्यूजिक बजाएर डान्स पार्टी गर्ने दुई दर्जन बढीलाई प्रहरील ... read more...