• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • टाउको र पेट दुख्ने, बान्ता आउने, शरीर चिसो भएर मृत्यु, यो कस्तो रोग हो ?

    धनुषा । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका-७ स्थित मुसहरी टोलका जीतेन्द्र सदाको मदिरा सेवनले मृत्यु भएको वडाध्यक्ष जानकीराम साहले बताए । त्यस्तै आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिकामा मदिरा सेवनले एक जनाको मृत्यु भएको छ । गाउँपालिका-५ का ३४ वर्षीय वि ... read more...

  • ‘मेरो फेक आईडी बनाएर घुस मागेको हो, मैले मुद्दा हालिसकें'

    काठमाडौं । नर्स बनाउन घुस लिएको काण्डले सामाजिक सञ्जालमा पोतिएको बेला अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी देखिए आफैले उनीविरुद्ध मुद्दा हाल्ने खुलासा गरेका छन् । तर, उनले यो प्रकरण बराल दोषी वा निर्दोष के हो ? भन्नेबारे प्रहरी प्रशासनले अनुसन्धान तथा छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे । शाहीले नर्सिङ काउन्सिलकी सदस्य समेत रहेकी बराल आफूहरुको अभिय ... read more...

  • अपहरित बालिका खोज्दा विप्लवका १३ लडाकू हतियारसहित समातिए

    काठमाडौं । एक जना बालिका अपहरण भएपछि बालिका र अपहरणकारी खोज्ने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व आओवादी पार्टीका १३ जना लडाकू हातहतियार र बमसहित पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा १३ जना लडाकुमध्ये पाँच जना महिला र ८ जना पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३ वटा पेस्तोल, १२ वटा बम, सैन्य पोशाक, प्रेसर कुकर बम, दुई वटा खुकुरी, ३ थान म्यागेजिन र महत्वपूर्ण कागजात ... read more...

  • भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्रीसँग कहाँबाट आयो करोडौंको जग्गा र घर ?

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस बाग्रनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि विवाद तानिएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको आरोप खेपिरहेकै बेला करोडौंको लगानीमा जग्गा र घर जोडेको प्रमाण भेटिएको छ । बुधबार बिहान उनको निर्माणाधिन घरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले बम बिस्फोट गराएपछि उक्त रहस्य पनि सार्वजनिक भएको हो । अ ... read more...

  • '२४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्छ'

    काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् । कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएको र सबै राष्ट्रले आ-आफ्नो पूर्वतयारी गरिसकेकोले नेपालले पनि कोरोना नेपाल भित्रिन नदिनको लागि सबैभन्दा पहिलो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने उनको सुझाव छ । उनले भने,‘यदि नेपालमा कोरो ... read more...

  • कालोबजारी: जनतामा त्रास, सुस्त गतिमा कोरोना रोकथामको तयारी

    काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर विश्वव्यापी देखिन थालेपछि नेपालमा पनि यसको त्रास बढ्न थालेको छ । नेपालमा हालसम्म यो भाइरस देखिएको छैन । तर यतिवेला आम नेपालीहरुको कोरोना भाइरसले त्रसित छन् । विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भनेका कारण आम जनता चिन्तीत देखिन थालेका छन् । कोरोनाको त्रास फैलिएसंगै अहिले बजारमा मास्क र ह्याण्ड स ... read more...

  • जुत्ता प्रहार गर्ने तिरुवालाई 'प्रचण्ड'ले माफी दिएनन्, ७ दिनको म्याद थप

    काठमाडौं । एउटा चलनचल्तीको भनाई छ-'गल्ती गर्नेलाई माफी जसले दिन्छ त्यहि महान हुन्छ ।' गल्ती को-बाट भएको छैन ? नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बाटै कति गल्ती भएका छन् । तर हिजो प्रचण्डसँगै लडेर सहीद भएका पूर्वकमाण्डरका पुत्र रतन तिरुवालाई पक्राउ गरेर थुनेपछि 'प्रचण्ड' को कद गिरेको छ । प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिए ... read more...

  • ६ सचिवको सरुवा, दुई जनाको बढुवा तथा पदास्थापन

    काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालको उपराष्ट्रपति कार्यालयमा सरुवा ... read more...

  • ६ बर्षीया बालिकालाई १४ बर्षीय बालकले बलात्कार गरेपछि..

    रौतहट । सुन्दा पनि पत्यार नै लाग्दैन कि एक ६ बर्षीया बालिकालाई त्यो पनि १४ बर्षीय बालकले बलात्कार गरे । आखिर समाज कता गइरहेको छ ? किन समाज आपराधिकरणतर्फ उन्मुख भइरहेको छ ? फतुवा विजयपुर नगरपालिका वडा नम्बर-११ घर भई गुजरा नगरपालिका वडा नम्बर-१ बस्दै आएकी बालिका १४ बर्षीय बालकबाट बलात्कृत भइन् ।  बालिकालाई बलात्कार गरेको अभियोगमा १४ बर्षीय बालक शिव माझीलाई प्रहरीले पक्राउ गरेको छ । उन ... read more...

  • युवती राखेर धन्दा चलाउने खाजाघरमा प्रहरीको छापा, १६ जना समातिए

    भक्तपुर । महानगरीय प्रहरी बृत्त जगातीले आफ्नो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेर ८ जना पुरुष र ८ जना महिलालाई पक्राउ गरेको छ । जगाती बृत्तले होटल, रेष्टुरेन्ट र खाजाघरका नाममा युवती राखेर वेश्यावृत्ति गराउने गरेको विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा १६ जनालाई पक्राउ गर्न सफल भएको हो । जगाती क्षेत्रका होटलमा छाडा यौन संस्कृति बढेकाले प्रहरीले विशेष अपरेशन चलाएको जगाती ब ... read more...

  • डन 'टक्ला' लाई १९ करोड ४३ लाख जरिवाना, ४ वर्ष कैद सजाय

    काठमाडौं । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्र इजलासले साहलाई भ्रष्टाचारी ठहर गर्दै साहको अवैध सम्पत्ति मुद्दामा १९ करोड ४३ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिवानासहित चार वर्ष कैद सजाय हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल ... read more...

  • जागिर दिने प्रलोभनमा पटक-पटक बलात्कार, दुई जना समातिए

    काठमाडौं । ३४ बर्षीया एक महिलाले जागिर लगाईदिने प्रलोभनमा पटकपटक करणी गरेको भन्दै महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा उजुरी दिएपछि प्रहरीले बलात्कारको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका घर घई हाल बूढानिलकण्ड बस्दै आएका विशाल संग्रौला र सुवास संगौला रहेका छन् । संग्रौलाद्धयले जागिर लगाईदिने प्रलोभन देखाएर सुनसरीको ईटहरीबाट काठमाडौं आएकी ती महिलालाई पटकपटक बल ... read more...

  • कमजोर भएका प्रधानमन्त्री ओलीको शक्तिशाली हुन 'गृहकार्य'

    काठमाडौं । झण्डै दुईतिहाइको बहुमतको आफ्नै दलको एकलौटी सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई झन् शक्तिशाली बनाउन गृहकार्य सुरु गरेका छन् । हुन त ओली प्रधानमन्त्री बने वित्तिकै गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागजस्ता शक्तिशाली निकायलाई आफू मातहत लगे । शुरुदेखि नै ओली आफूमा राज्यका सबै शक्ति केन्द्रित गर्न चाहन्थे । विभागहरू आफू मातहत ल्याएपनि ओलीले आर्थिक ... read more...

  • अख्तियार सक्रिय: भूमाफियाको भागदौड, बैंकको लगानी डुब्ने खतरा

    पोखरा । राजधानी काठमाडौंस्थित बालुवाटरको ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्जनौं व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याएसँगै भूमाफियाहरु आतंकित बनेका छन् । पोखरामा पनि बालुवाटर जस्तै काण्ड दोहोरिएको चर्चा शुरु भएको छ । पोखराको जग्गा काण्डमा भू-माफियाका कारण सर्वसाधारण नागरिक पीडित बन्न पुगेका छन् । भू-माफिया भनेर चिनिएका क्षेत्रबहादुर रानाभाटले २०३७ साल फागुन २ गते पोखरा ... read more...

  • यसरी दवाईन्छ बलात्कारका घटना: स्कूलमै सुरक्षित छैनन् बालिका

    ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं-७ स्थित नारायण आधारभुत प्राथमिक विद्यालयका शिक्षक नन्दप्रसाद निरौला आफ्ना १७ जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा गएको शुक्रबाार पक्राउ परे । तर उनी विरुद्ध उजुरी नपरेको कारण मुद्दा दर्ता हुन भने सकेको छैन । सो प्राविमा एक बर्षदेखि कार्यरत नन्दप्रसाल निरौलाले छात्रहरुलाई जिस्काउने, संवेदनशिल अंगमा छुने गरेको भन्दै १७ जना छात्राहरुले उनलाई कारवा ... read more...

  • पोस्टमार्टम रिर्पोट: 'मुनाको घाँटी कसिएर र विजयको झुन्डिएर मृत्यु'

    काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ  । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकार ... read more...

  • तेस्रो बालुवाटार काण्ड: ३७ रोपनी जग्गा दर्ता वदर गर्ने तयारी

    पोखरा । राजधानी काठमाडौंको बालुवाटरस्थित ललिता निवास (सरकारी) जग्गा काण्ड उत्कर्षमा रहेकै वेला पोखरामा सोही प्रकृतिको काण्ड बाहिरिएको छ । बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अर्थात २२ गते बुधबार एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवाटारस्थित बह ... read more...

  • मुख्यमन्त्री पनि यौन हिंसा ‘पीडक’: आफ्नोलाई कुर्सी, अर्कालाई जेल

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौन हिंसा गरेको भन्दै एक युवतीले नेपाल कम्युनिस्ट पार्टीका उपल्लो तहका नेतालाई गुनासो सुनाउने कोशिश गरेकी छन् । तर नेताहरूले उनको गुनासो सुन्नुको साटो पार्टीका विभिन्न नेतालाई भन्नका लागि पन्छाउने गरेका छन् । सञ्चारमन्त्री हुँदा आफूमाथि यौन हिंसा गरेको बताएकी ति युवती अहिले न्यायका लागि विभिन्न नेता र अधिकारकर्मीसँग गुहार मागिरहेकी छन् । तैपनि कसैले ... read more...

  • घरेलु कामदारले आखिर किन गरे पूर्वसचिव कार्की पत्नीको हत्या ?

    काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीलाई घरमै काम गर्न राखिएका घरेलु कामदार विजय चौधरीको आक्रमणबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । कार्कीको घरमा जडित सीसीटिभी फुटेजका आधारमा घरेलु कामदार चौधरीकै आक्रमणबाट मुनाको मृत्यु भएको निष्कर्षमा प्रहरी पुगेको हो । सीसीटिभी फुटेज अनुसन्धानमा मुख्य सहयोगी बनेपछि प्रहरीलाई निष्कर्षमा पुग्न सहज भएको हो । यद्यपि थप निष्कर्षमा पुग्न भने ... read more...

  • मलाई मुद्दा लाग्छ भने तत्कालिन प्रधानमन्त्रीलाई किन लाग्दैन ?

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका नेता विजयकुमार गच्छेदारलाई मुद्दा चलाएपछि नेपाली काँग्रेस आन्दोलनमा उत्रिएको छ । काँग्रेसका युवा नेताहरुले यो पटक सरकारलाई सवक सिकाउनुपर्ने भन्दै सडकदेखि सदनसम्म आवाज उठाउन सुरु गरिसकेका छन् । काँग्रेसले प्रतिनिधिसभाको बैंठकसमेत अवरुद्ध पारिसकेको छ । उता काँग्रेस नेता गच्छेदारले आफ्ना समर्थक तथा नेताहरुलाई आ ... read more...