• +977 9841468702
  • info@cpostnews.com

अपराध

  • संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको खपटासहित (आखेटोपहार) दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-२ का १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका-१ का २८ वर्षीय ज्ञानबहादुर श्रेष्ठ रहेका छन् । उक्त खपटाको तौल १ केजी १ सय ग्राम रहेको छ भने पक्राउ परेका दुवैलाई कानूनी कारवाह ... read more...

  • 'प्रहरी हौँ' भन्दै रकम लुट्ने दुई जना समातिए

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले 'प्रहरी हौं' भन्दै सर्वसाधारणको घर तलासी गर्दै लुट्दै हिड्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुई जनाले एक लाख ४० हजार लुटेर फरार भएका थिए । काठमाडौँ महानगरपालिका-१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकासहित अन्य चार जनाले आइतबार कलङ्कीका ३ ... read more...

  • वाईवाले किन गरे मनमायाको खुकुरी प्रहार गरेर हत्या ?

    सिनधुपाल्चोक । पाँचपोखरी थाङपालधाप गाउँपालिकाकी मनमाया तामाङको खुकुरी प्रहार गरी हत्या गरिएको छ । सोहि गाउँपालिका वडा नम्बर–४ को २२ वर्षीय बासुदेव वाइवाले हिजो साँझ खुकुरी प्रहार गरी उनको हत्या गरेका हुन् । जिल्ला प्रहरी कायाएलयले पूर्व रिसीएइबीका कारण वाइवाले हत्या गरेको जनाएको छ ।  ५० बर्षीय मनमाया र बासुदेवबीच् एक वर्षअघि देखिनै पारिवारिक विवाद हुँदै आएको थियो । उनीहरुबीच केही रहस्यम ... read more...

  • झण्डै ७२ लाख भारतीय रुपैयाँसहित एक जना समातिए

    कैलाली । सशस्त्र प्रहरी बलले ७१ लाख ७९ हजार ३ सय अवैध भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । एपीएफ टोलीले कैलाली जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । एपीएफ गण हेक्वा नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाह र बोर्डर आउट पोष्ट भजनीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर सिंहको कमाण्डमा खटिएको उक्त ... read more...

  • स्रोत नखुलेको ५० लाख रुपैयाँसहित चिनियाँ नागरिक समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले दुई चिनियाँ नागरिकलाई नेपाली अवैध रुपैयाँसहित पक्राउ गरेको छ । चिनियाँ नागरिक चाउता र जेसाङ नामुलाई अपराध महाशाखाबाट खटिएको टोलीले आज दिउँसो स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउपछि थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बतााए । ... read more...

  • गुण्डागर्दी र असुली धन्दामा सक्रिय भएपछि गुण्डा नाईके बाघे समातिए

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नामुद गुण्डा नाइके सुकबहादुर तामाङ उर्फ 'बाघे' लाई पक्राउ गरेको छ । प्रहरीले उनलाई बिहिबार बालाजुबाट पक्राउ गरेको हो । बाघेले टेण्डी शेर्पा नाम गरेका व्यक्तिलाई पटकपटक पैसा माग्दै धम्की दिएको तथा रकम नपाएपछि कुटपिट गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । बाघेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्ति सुरक्षा सम्बन्धि कसुरमा सात ... read more...

  • यसरी समातिए ७० करोडको कीर्ते काण्डमा संलग्न १२ जना अभियुक्त

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) ले ७० करोडभन्दा बढि ठगी गर्ने १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि भारतीय नागरिकको कम्पनी हत्याएर ७० करोड भन्दा बढि ठगी गरेको आरोप छ । पक्राउ पर्नेहरुमा राजनप्रसाद लम्साल (मुख्य योजनाकार), निरजकुमार मानन्धर, जितबहादुर मगर, साईला भन्ने राज कुमार तामाङ, हिमाल महर्जन, चिरीबावु महर्जन, अमृत थापा मगर, पुण्यप्रसाद खरेललगायत रहेक ... read more...

  • गुण्डा नाईके सत्यमान नेपालमै झ्याप, दावा दिल्लीमा अज्ञात

    काठमाडौँ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको छ । महाशाखाले लामालाई दिउँसो राजधानीको पर्यटकीय क्षेत्र ठमेलबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार लामालई ज्यानमार्ने धम्की दिएका कारण पक्राउ गरिएको हो । काभ्रे तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई उनले फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर ... read more...

  • ५४ लाखसहित पाँच जना 'हुण्डी कारोवारी' समातिए

    पर्सा । नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो । वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी क ... read more...

  • प्रधानमन्त्रीलाई प्रश्न: निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन् ?

    महेन्द्रनगर । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका सहपाठीहरुले साथीका पक्राउ नपरेकोबारे प्रधानमन्त्रीलार्इ चिठ्ठी लेखेका छन् । निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरूले साथीका हत्यारा कहिले पक्राउ पर्छन् भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिट्ठी लेखेका हुन् । साथीको हत्या भएको ३७ दिन बितिसक ... read more...

  • एक थान चिनियाँ पेस्तोलसहित सात जना समातिए

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षी ... read more...

  • पूर्वराजदूतको 'हत्या' आशंका गर्दै प्रहरीले थाल्यो गहिरो अनुसन्धान

    काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा विहान मृत फेला परेपछि प्रहरीले गहिरो अनुसन्धान थालेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले पूर्वराजदूत झाको निधन नभइ हत्या हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको बताएका छन् । उनले भने, 'घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ ।' मृतक झाको टाउको र घाँटीमा चोटपटक देखिएकाले हत्या गरिएको हुनसक्ने उनले बताए । श्रीमती र सुरक्ष ... read more...

  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई विदेशी प्रहरीको फन्दामा

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरु सन् २०१६ अप्रिलमा पर्यटक भिसामा नेपाल आएर पुतलीसडकमा पिपुल वर्क गुप्र कार्यालय सञ्चालन गरी ठगी गरेको प्रहरी ... read more...

  • हतियार देखाएर यसरी लुटियो २५ लाख ६० हजार नगद

    लहान । सिरहाको मिर्चैया नगरपालिका-३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले हतियार देखाएर २५ लाख ६० हजार नगद लुटेका छन् । फरार लुटेराको समूहलाई प्रहरीले ब्यापक खोजी गरिरहेको छ । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा लुटेराको समूहले उक्त रकम लुटेर फरार भएको थियो । राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका ... read more...

  • 'बादशाह'हरु अझै बेपत्ता, समिति अपरिपक्व, अब मुद्दा प्रहरीको हातमा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर गायव भएको तस्करीको साढे ३३ किलो सुन खोज्ने जिम्मा महानगरीय अपराध महाशाखाले पाएको छ । सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणको छानविन गर्न सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित समितिले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन पत्ता लगाउन र तस्करीको जालो तोड्न नसकेपछि गृह मन्त्रालयले सुन खोज्ने जिम्मा प्रहरीलाई दिएको हो । नेपाल प ... read more...

  • बाबा समूहको नाममा ५० लाख फिरौती माग, दुई जना समातिए

    सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बाबा ग्याङको नामबाट ५० लाख रुपैया फिरौती माग गर्ने दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । गएको असार ३१ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने शत्रुधन महत्तोलाई फोनबाट धम्क्याउँदै उक्त समूहले ५० लाख रुपैयाँ फिरौती माग गरेको थियो । फिरौती रकम नदिए महतोलाई ज्यान मार्ने धम्की दिएपछि उनी प्रहरीको शरण पुगेका थिए । पीडितले दिएको जाहेर ... read more...

  • बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिक समातिए

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विभिन्न मुलुकबाट नेपालमा आएर गरीब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु पर्यटक भिसामा नेपाल आएर कागेश्वरी मनहर ... read more...

  • नक्कली सुन देखाएर ठगी गर्ने तीन जना प्रहरीको फन्दामा

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले आज पत्र ... read more...

  • १०० बर्ष पुरानो पुरातात्विक बालगोपालको मुर्तिसहित दुई समातिए

    काठमाडौं । प्रहरीले १ सय वर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मुर्तिसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पुरातात्विक महत्वको मुर्ति बेचविखन भइरहेको सूचना पाएपपछि खोजतलास गर्ने क्रममा दोलखबहादुर सोमई र दिपक मैनालीलाई पक्राउ गरेको हो । पाल्पा जिल्ला छहरा गाउँपालिकाका सोमईलाई पक्राउ गरी कोटेश्वर पेरिसडाँडास्थित उनी बस्ने कोठामा छापा मार्दा ढलौटको ८ केज ... read more...

  • कीर्ते कागजात पेश गरी सवारी चालक अनुमतिपत्र बनाउने समातिए

    काठमाडौं । विदेशीबाट जारी भएका सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्न कीर्ते कागजात पेश गरी सवारीचालक अनुमतिपत्र लिने ३  र ४ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका ७ जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याथ थप गरी सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । पक्राउ ... read more...