• +977 9841468702
  • info@cpostnews.com

कला

  • दुई दिनमै करोड नाघ्यो '‘जय भोले’ को ब्यापार

    काठमाडौं । चलचित्र ‘जय भोले’ले दुई दिनमा एक करोड ३० लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षको भनाई छ । बडादशैं २०७५ को शुभ अबसरमा ३० असोज फूलपातीबाट देशव्यापी सिनेमा हलमा रिलिज भएको हो । यसपालीको दशैं जय भोलेसँगै भन्ने नारासहित रिलिज भएको जय भोलेको व्यापार दिन प्रतिदिन बढिरहेकाले बिजया दशमीको दिन अझै राम्रो हुने पनि निर्माता निर्देशक अशोक शर्माले बताए । उनले अगाडि थपे,‘निकै लामो ... read more...

  • गायिका बनिका प्रधानको 'मायाको रंग' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका बनिका प्रधानको मायाको रंग गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतमा संगीत मेघराज लगुन दिएका हुन् भने शब्द स्नेहीश्री थापा र सुरेश वाग्लेको रहेको छ । गीतको एजेन्ज सुमित विश्वकर्मा गरेका हुन् भने म्यूजिक भिडियोको निर्देशन, सम्पादन र छायाँकन सुरेन्द्रमान सिंले गरेका छन् । भिडियोमा हिरा रसाइली र नन्दा लगुनको अभिनय देख्न सकिन्छ । भिडियो: ... read more...

  • गायक कृष्णभक्तको 'सिमसिम पानी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक भएको छ । भिडियोमा उनलाई सागर लोप्चनले साथ दिएका छन् । गायक कृष्णभक्त महर्जनको स्वर, संगीत र शब्द रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । गायक महर्जनले यसअघि पनि बिभिन्न गीतहरु बजारमा ल्याइसकेका छन । सोनम पाख्रिनले निर्देशन बनेको उक्त भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालले छायाँकन गरेका हुन् ।   ... read more...

  • तेस्रो नेपाल्स नेक्स सुपर मोडल स्वस्तिका

    काठमाडौं । तेस्रो संस्करणको नेपाल्स नेक्स सुपर मोडल २०१८ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जितेकी छिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै स्वस्तिकाले उपाधिसहित २५ हजार रुपैयाँ, थाईल्याण्ड भ्रमणसहित विभिन्न अबसर जितेकी छिन् । उनले फोटो जेनिक मोडल र बेस्ट क्याटवाकको उपाधि पनि हाँसिल गरिन् । आर एन्ड आर गु्रपद्धारा शुक्रबार बेलुका काठमाडौंको प्रज्ञा प्रतिष्ठानस्थित हलमा आयोजित सो प्रतियोगितामा नवो ... read more...

  • ‘माया लाउँछु नि भन्दिन म’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । द क्रियटिभ लेडिज ब्याण्डकी भोकलिष्ट गायिका अनु गुरुङको ‘माया लाउँछु नि भन्दिन म’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत समेत गायिका अनुकै रहेको छ ।  उक्त म्यूजिक भिडियोमा आभेष बज्रचार्यको छायाँकन, अमृत सुनवारको निर्देशन र माधव बेलवासेको सम्पादन रहेको छ । भिडियोमा निर्जली, राज र ह्रितिकको अभिनय देख्न सकिन्छ । त्यस्तै विशान मानन्धरको अरेन्ज रहेको उक् ... read more...

  • ‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज

    काठमाडौं । पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा.भोजराज घिमिरे एकै साथ दुई वटा गजलकृति लिएर आएका छन् । बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरेका हुन् । पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द/बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो–‘निर्बन्ध आकाश’ भने लोक र ... read more...

  • दार्जिलिङमा रम्दै 'लभ स्टेशन, आधा सुटिङ सकियो

    काठमाडौं । प्रदीप खड्का र जसिता गुरुङ फेरी जोडी बनेर प्रस्तुत हुँदै गरेको चलचित्र ‘लभ स्टेशन’ को आधा छायाँकन सकिएको छ । यो चलचित्रको ११ आसोजबाट दार्जिलिङदेखि छायाँकन सुरु भएको छ ।चलचित्रका निर्माता गोबिन्द शाहीले छायाँकनको स्थितिबारे भने,‘हामीले दुई ओटा गीतसहित ५० प्रतिशत छायाँकन सकेका छौं । तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहारअघि नै काठमाडौं फर्कन्छौं ।' यसअघि सफल चलचित् ... read more...

  • दशैँ गीत 'शुन्य' सार्वजनिक (भिडियोसहित)

    काठमान्डौँ । गरिवीको चपेटामा परेका आमनागरिकको बास्तविक जिवन घटनामा आधारित रहेर नेपाली मौलिक सृर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गीत 'शुन्य' को भिडियो बजारमा आएको छ । गायक इन्द जैगडी, शान्ति रेग्मी क्षेत्री, कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोककोशेली 'शुन्य' लाई प्रियसी म्यूजिक प्रालिले गीतलाई बजारमा ल्याएको हो । गीतमा दशैं मनाउन नपाउँदाको पीडालाई समेटिएको ... read more...

  • 'पर्वत कलाकार समाज' पर्वतको साझा संस्था बनोस्: तिमिल्सिना

    काठमाडौं । पर्वतका कलकारको संस्थाका रुपमा पर्वत कलाकार समाज नेपाल औपचारिक रुपमा शुभारम्भ भएको छ ।काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बिच कलाकार तथा सर्जक कस्तुप पन्त नेतृत्वको कलाकार समाजको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गरेका हुन् । शुभारम्भसँगै नजिकिँदै गरेको बडा दशैंलगायत नेपालीहरुको चाड पर्वको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पर्वत कलाकार समाज समग्र जिल्लाक ... read more...

  • राज चाम्लिङको ‘म रुँदैछु विरानो परदेशमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक तथा निर्देशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुँदैछु विरानो परदेशमा’ बोलको गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छन् । परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमा ... read more...

  • 'दिल टुटेको कसरी भनौं म' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेको 'दिल टुटेको कसरी भनु म' बजारमा आएको छ । सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुटेयो कसरी भनु म' गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । विरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका हुन् । गीतको शब्द र स्वर जति राम्रो छ, म्यूजिक भिडियो पनि  त्यतिकै उत्कृष्ट बन ... read more...

  • 'लायन मिस्टर एण्ड मिस-२०१८ आयोजना गर्ने घोषणा

    काठमाडौं । लायन्स क्लब अफ काठमाडौं क्रियटिभ युथले 'लायन मिस्टर एण्ड मिस-२०१८' आयोजना गर्ने घोषणा गरेको छ । आज लाजिम्पाटस्थित सम्पदा होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे उक्त क्लबले जानकारी गराएको हो । लायन्स क्लबका सदस्यहरुसँग सामाज सेवा गर्ने खुबि मात्र नभई अन्य विविध प्रतिभा पनि हुने र सो प्रतिभा प्रस्फुटन गर्नका लागि सो प्रतियोगीता आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं युथकी संस्था ... read more...

  • 'लायन्स मिस्टर एण्ड मिस-२०१८' हुने

    काठमाडौं । संभवत नेपालमै पहिलोपटक 'लायन्स मिस्टर एण्ड मिस' प्रतियोगीता हुने भएको छ । उक्त प्रतियोगीता विभिन्न सामाजिक काम समेत गर्दैैै आएको लायन्स क्बल अफ काठमाडौं क्रियटिभ युथको आयोजनामा हुन लागेका हो । क्लबकी च्याप्टर अध्यक्ष गनिका गुरुङले उक्त प्रतियोगीता राष्ट्रियस्तरको हुने बताएकी छन् । उक्त प्रतियोगीताले लायन्य युथहरुलाई उत्प्रेरणा, हौसला दिने मात्र नभई व्यक्तित्व विकासमा समेत सहयोगी पुग्ने ... read more...

  • गायक तिवारीको 'बिस्तारै बिस्तारै' सार्बजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सुर्य तिवारीको रक पप गीत 'बिस्तारै बिस्तारै' को म्यूजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत पनि सुर्य तिवारी कै रहेको छ । आधुनिक रक पप मेलोडीको उक्त गीतको एरेन्ज  श्यामसुग तामाङको रहेको भने गीतको म्यूजिक भिडियोमा सुरुना तामाङ र सुर्य तिवारीले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायांकन तथा सम्पादनमा शम्भु सिलवाल गरेका हुन् भने निर्देशन पनि उनकै रहेको छ । भि ... read more...

  • गायिका बेनिशाको ‘आँखैमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् । बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ । टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथा कलर कम्बिनेसन रह ... read more...

  • 'दशैंमा लिङ्गे पिङ सरर' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बडादशैं आएसँगै गायक दिपक ढकालले सवै साथीसङ्गिलाई आउन रमाइलो गरौं भनेर वोलाएका छन् । सयपत्री मखमली फुलेसँगै मुख्य चाडहरु दशैं र तिहारमा झुम्दै नाच्न भनेका छन् । उनी सँगै गायिका पार्वती कार्कीले पनि नाचेर रमाइलो गर्न सहमति जनाएकी छन् । उनीहरुको सहमतिले नाच हेर्न सवै उत्साहित छन्, जुन नाच सार्वजनिक भइसकेको छ । यो नाच्ने र गाउनेको कुरा उनीहरुले दशैंको गीतमार्फत भनेका हुन् । दिपक ढकाल र कुमा ... read more...

  • गायिका बिनाको ‘मायाको रंग’सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका बिना घले लोप्चनको नयाँ गीत ञमायाको रंगझ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका बिना र विशाल कल्तानको स्वर रहेको छ । बिश्वनाथ योञ्जन तामाङको शब्द तथा विशाल कल्तानको संगीतमा रहेको गीतको भिडियोमा सागर घिसिङ र अनुस्का दोङ तामाङलाई फिचरिङ गरिएको छ ।गीतको भिडियोलाई सुर्य लामा र बिक्रम लामाले खिचेका हुन् भने अजय स्याङताङको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई उनैले सम्पादन ... read more...

  • आरतिको ‘तिम्रै वरिपरि’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका आरति श्रेष्ठको नयाँ गीत ‘तिम्रै वरिपरि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत कल्याण सिंहको रहेको छ । संगीत संयोजन युवा एरेञ्जर रिकेश गुरुङले गरेका हुन् भने म्यूजिक भिडियोमा प्रियंका खड्का र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । म्यूजिक भिडियोको छायाँकन, सम्पादन र निर्देशन क्रमशः बुद्ध थापा, विकाश धमला र निकेश खड्काले गरेका हुन् । भिडियो: ... read more...

  • 'उठ्दैनन् बूढानिलकण्ठ' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नरप्रसाद धितालको शब्द रहेको भजन 'उठ्दैनन् बूढानिलकण्ठ' सार्वजनिक भएको छ । राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको सङ्गीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ... read more...

  • ‘चलचित्र अनुरागले हसाउँने र रुवाउँने एकसाथ गर्छ’

    काठमाडौं । यही असोज १२ गते ९शुक्रबार० बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’ का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरे । चलचित्र प्रदर्शनमा आउन जम्मा दुई दिनपनि बाँकी नभएको अवस् ... read more...