• +977 9841468702
  • info@cpostnews.com

कला

  • डा. उपाध्यायलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’ को प्रमाणपत्र

    काठमाडौं । साहित्यकार तथा गीतकार डा.डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गरिएको छ । डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउ ... read more...

  • गायक समिरको 'सानोमा सानो' चर्चामा (भिडियोसहित)

    काठमाडौं । चर्चित गायक समिर आचार्यको नयाँ गीत 'सानोमा सानो' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको शब्द र संगीत समेत गायक स्वयम्कै रहेको छ । म्यूजिक भिडियोमा चर्चित अनुहार राहुल शाह, अराज केसव र वेव एण्ड भाइभ समूहको उत्कृत्ट अभिनय देख्न सकिन्छ । उक्त गीतमार्फत हराउँदै गएको राष्ट्रप्रतिको माया दर्शाउन खोजिएको छ । चर्चामा रहेको उक्त गीत अहिले यूट्युव ट्रेण्डिङमा रहेको छ । यसअ ... read more...

  • 'सिन्दुर' को भिडियोमा सम्पदा (भिडियोसहित)

    काठमाडौं । भूकम्पमा श्रीमान गुमाएका विधुवा महिलाको वेदना समेटिएको मार्मिक गीत 'सिन्दुर' सार्वजनिक भएको छ । गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत सुरेश गैरेको रहेको छ । उक्त गीतमा चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् भने गीतको संगीत संयोजन सुदीप सागरले गरेका हुन् । उत्सव दाहालले खिचेको उक्त म्यूजिक भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनियाको अभिनय रहेको छ। भिडियोलाई बिकाश दाहालले सम् ... read more...

  • प्रताप र सुमिनाको 'घामले जुनलाई' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक प्रताप दास र सुमिना लो लामाको नयाँ गीत 'घामले जुनलाई' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द र संगीत राजेशकुमार श्रेष्ठको रहेको छ भने गीतको संगीत संयोजन समेत उनैले गरेका हुन् । ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोको निर्देशन सन्दीप भुजेलले गरेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ ।  भिडियो:   ... read more...

  • सोनुको ‘शिव शंकरा’ गीत उत्कृष्ट, भिडियो अर्थहिन (भिडियोसहित)

    काठमाडौं । भारतीय चर्चित गायक सोनु निगमले महाशिवरात्रीको पूर्वसन्धामा नेपालमै छायाँकन गरिएको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक भयो । गीतका मर्म र धर्म अनुसार भिडियो छायाँकन नभएको देखिन्छ । ‘शिव शंकरा’ भन्दै भगवान शिवको महिमा बर्णन गरिएको उक्त गीतको म्यूजिक भिडियोमा हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर र वरपरको कुनै पनि दुश्य समावेश छैन । देवभुमिका रुपमा ... read more...

  • गायक संजीवको 'बादल' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । करिव २ वर्षपछि गायक संजीव खरेलले फेरी आफ्नो नयाँ गीत 'बादल' लिएर स्रोता तथा दर्शकमाझ आएका छन् । उनले यसअघि 'मेरो मायामा' बोलको गीत सार्वजनिक गरिसकेका छन् । बादल बोलको नयाँ गीतमा उनको आफ्नै स्वर, शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन भने गोपाल रसाइलीले गरेका हुन् । उक्त गीतको भिडियोलाई बुद्ध लामाले छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा श्रेया कार्की र अनुराग ठकुरी ... read more...

  • नव गायिका पुजाको 'माया छ भने छ भनन' सार्वजकि (भिडियोसहित)

    काठमाडौं । नव गायिका पुजा थापाको विलकुलै नयाँ गीत 'माया छ भने छ भनन' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको शब्द र संगीत चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको रहेको छ । म्यूजिक भिडियोमा दिक्पाल कार्की र प्रतिष्ठा केसीको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँकन विरेन्द्र भट्टको रहेको छ भने सम्पादन तथा निर्देशन सुरज चन्दको । भिडियो:   ... read more...

  • पशुपतिको 'जोगाउनु छ कालापानी र आइज ओइ काल' को चर्चा

    काठमाडौं । पशुपति शर्मा चर्चित लोक गायक मात्र होइनन, उनी एक देशभक्त गायक पनि हुन् । उनको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युवबाट हटाउन बाध्य पारेपछि उनको चर्चा मात्र चुलिएन, गीत नै झन भाइरल बन्यो । अहिलेको परिस्थितिसँग मेलखाने गरी बनाइएको उक्त गीतको म्यूजिक भिडियो उनले युट्युवबाट हटाए । तर उक्त गीत अनेकौं च्यानलबाट पुनः अपलोड भयो । अहिले मुलुकभर गायक पशुपतिको समर्थनमा सर्वसाधा ... read more...

  • हटाएपछि झन भाइरल बन्यो पशुपतिको गीत ‘लुट्न सके लुट कान्छा’

    काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत दबाबमा युट्युवबाट हटाइएपछि झन भाइरल बनेको छ । अहिलेको परिस्थितिसँग मेलखाने गरी बनाइएको उक्त गीत र म्यूजिक भिडियो उनले युट्युवबाट हटाएको बताएता पनि अहिले उक्त गीत अनेकौं च्यानलबाट पुनः अपलोड भएको छ । उनको गीत अहिले सामाजिक सञ्जालभर भाइरल बनको छ भने युट्युवमा हालेपछि डाउनलोड गरी राखेका उनका शुभचिन्तक, श्रोता र ... read more...

  • चर्चित गायक कर्ण दासको 'जसलाई पनि' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । पुराना चर्चित गायक कर्ण दासको 'जसलाई पनि विछोडको पीडा' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको शब्द तथा संगीत रचना रुवेन जोएले गरेका हुन् । अल्टर इन्टरनेशनल मिडियाबाट सार्वजनिक भएको उक्त गीत निकै मन छुने खालको छ । उक्त गीतको म्यूजिक भिडियोलाई अरुणजंग शाहीले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा सपना शाक्य, निर्मल श्रेष्ठ र सुनिल मर्हजनको अभिनय देख्न सकिन्छ ।  भिडिय ... read more...

  • गायक देव कोइमीले 'हेलो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक देव कोइमीको शब्द, संगीत र स्वर रहेको नयाँ गीत 'हेलो' को म्यूजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा नाट्य कलाकार जेवी डिसीको अभिनय देख्न सकिन्छ । गीतलाई एकताकाका चर्चित गायक जेम्स प्रधानले संगीत संयोजन गरेका हुन् । म्यूजिक भिडियोको छायाँकन राजेन्द्र डंगोल र निर्देशन जितेन्द्रराज उपाध्यायले गरेका हुन् ।  भिडियो:   ... read more...

  • अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र ‘सयकडा दश’

    ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’ लाई अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र भएको बताएका छन् । आयुक्तले ललितपुरको पुलचोकस्थित क्युएफएक्स हलमा दर्शक माझसँगै बसेर चलचित्र हेरेपछि उनले ‘अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र’ भनेका हुन् । उनले भने ‘चलचित्र सन्देश मुलक छ । मलााई लाग्छ यो चलचित्र हरेक नेपालीले ... read more...

  • निकिताले भनिन्, 'मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ'

    काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिइन् । उनले भनिन्,'मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।' पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन् । उनी २०७४ साल मङ्सिर २५ ... read more...

  • निकितालाई पदच्युत गर्ने तयारी, स्पष्टिकरण मागियो

    काठमाडौं । आइतबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका सबै विभागको चौमासिक रिपोर्ट बुझाउनुपर्ने मन्त्रीसहितको बैठकमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित थिइन् । त्यतिमात्र होइन, उनले चार महिनामा भएका प्रगति विवरण समेत पठाएकी थिइनन् । मन्त्रालयले उनलाई खबर गरेको थियो तर बेवास्ता गरिन् । भर्खरै सञ्चारकर्मी रवि लामिछानेसँग दोस्रो बिहे गरेकी पौडेल यतिबेला पतिसँगै व्यस्त भएको ... read more...

  • टीका र सन्जिवको 'कर्के नजर' सार्वजनिक, फेरी बजार तताउँदै (भिडियोसहित)

    काठमाडौं । चर्चित गायिका टीका प्रसाईं र गायक सन्जिब पराजुलीको नयाँ गीत  ‘कर्के नजर’ डिजिटल बजारमा सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा चर्चित संगीतकार  तथा एरेन्जर आशीष अविरलले संगीत दिएका हुन् । गीतको एरेन्ज पनि उनैले गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियोमा भाइब एण्ड वेब ग्रुपलाई फिचर्ड गरिएको छ । म्यूजिक भिडियोलाई अहिले चर्चामा रहेका राहुल शाहले निर्देश ... read more...

  • पल र एलिशा अभिनित 'सानी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सुदन गैरेको बिल्कुलै नयाँ गीत 'सानी' को म्यूजिक भिडियो डिजिटल बजारमा आएको छ । उक्त म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र नायिका एलिशा राईको अभिनय देख्न सकिन्छ । गीतको शब्द प्रतिमा शर्माले रचना गरेकी हुन् भने संगीत गायक गायक सुदन गैरेकै रहेको छ । गीतको एरेन्ज चर्चित संगीतकार आशिष अविरलले गरेका हुन् । रोमान्टिक नृत्य अनि आकर्षक प्रस्तुती सहित तयार पारिएको म्यूजिक भिडियोलाई सफल, अब्बल ... read more...

  • सम्पदा र स्मिृतीलाई 'मिस एण्ड मिसेज' व्यूटिफूलको उपाधि

    काठमाडौं । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट ट्यालेन्ट र बेष्ट फोटोजेनिकको ... read more...

  • शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज

    काठमाडौँ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिएकी छन् । कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जितेकी हुन् । योसँगै उनले ‘पर्सनालिटी अव ... read more...

  • सुन्दरी प्रतियोगिताको मजाकः भैंसी र गाईलाई पनि सुन्दरीको उपाधि

    इनरुवा  । नेपालमा सुन्दरी प्रतियोगितालाई मजाक बनाइन थालिएको छ । अब हुँदा-हुँदा नेपालमा भैसी र गाई सुन्दरी प्रतियोगिता हुन थालेको छ । सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको हो । प्रतियोगितामा कोशी गाउँपालिका-३ पश्चिम कुशाहाका बिन्देशर इशरको ... read more...

  • 'मनको कुरा मनमै' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक विजय श्रेष्ठको आवाजमा 'मनको कुरा मनमै' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुवास प्रधानको निर्देशन तयार भएको उक्त भिडियोमा मोडल मनिषा सापकोटा र गायक स्वयम्ले अभिनय गरेका छन् । जितेन लेप्चाको संगीत रहेको गीतको शब्द भने गायक आफैंले कोरेका हुन् ।  राज महर्जनको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई रामकुमार केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन् ।  भिडियो: &nb ... read more...