• +977 9841468702
  • info@cpostnews.com

कला

  • 'लायन मिस्टर एण्ड मिस-२०१८ आयोजना गर्ने घोषणा

    काठमाडौं । लायन्स क्लब अफ काठमाडौं क्रियटिभ युथले 'लायन मिस्टर एण्ड मिस-२०१८' आयोजना गर्ने घोषणा गरेको छ । आज लाजिम्पाटस्थित सम्पदा होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे उक्त क्लबले जानकारी गराएको हो । लायन्स क्लबका सदस्यहरुसँग सामाज सेवा गर्ने खुबि मात्र नभई अन्य विविध प्रतिभा पनि हुने र सो प्रतिभा प्रस्फुटन गर्नका लागि सो प्रतियोगीता आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं युथकी संस्था ... read more...

  • 'लायन्स मिस्टर एण्ड मिस-२०१८' हुने

    काठमाडौं । संभवत नेपालमै पहिलोपटक 'लायन्स मिस्टर एण्ड मिस' प्रतियोगीता हुने भएको छ । उक्त प्रतियोगीता विभिन्न सामाजिक काम समेत गर्दैैै आएको लायन्स क्बल अफ काठमाडौं क्रियटिभ युथको आयोजनामा हुन लागेका हो । क्लबकी च्याप्टर अध्यक्ष गनिका गुरुङले उक्त प्रतियोगीता राष्ट्रियस्तरको हुने बताएकी छन् । उक्त प्रतियोगीताले लायन्य युथहरुलाई उत्प्रेरणा, हौसला दिने मात्र नभई व्यक्तित्व विकासमा समेत सहयोगी पुग्ने ... read more...

  • गायक तिवारीको 'बिस्तारै बिस्तारै' सार्बजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सुर्य तिवारीको रक पप गीत 'बिस्तारै बिस्तारै' को म्यूजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत पनि सुर्य तिवारी कै रहेको छ । आधुनिक रक पप मेलोडीको उक्त गीतको एरेन्ज  श्यामसुग तामाङको रहेको भने गीतको म्यूजिक भिडियोमा सुरुना तामाङ र सुर्य तिवारीले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायांकन तथा सम्पादनमा शम्भु सिलवाल गरेका हुन् भने निर्देशन पनि उनकै रहेको छ । भि ... read more...

  • गायिका बेनिशाको ‘आँखैमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् । बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ । टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथा कलर कम्बिनेसन रह ... read more...

  • 'दशैंमा लिङ्गे पिङ सरर' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बडादशैं आएसँगै गायक दिपक ढकालले सवै साथीसङ्गिलाई आउन रमाइलो गरौं भनेर वोलाएका छन् । सयपत्री मखमली फुलेसँगै मुख्य चाडहरु दशैं र तिहारमा झुम्दै नाच्न भनेका छन् । उनी सँगै गायिका पार्वती कार्कीले पनि नाचेर रमाइलो गर्न सहमति जनाएकी छन् । उनीहरुको सहमतिले नाच हेर्न सवै उत्साहित छन्, जुन नाच सार्वजनिक भइसकेको छ । यो नाच्ने र गाउनेको कुरा उनीहरुले दशैंको गीतमार्फत भनेका हुन् । दिपक ढकाल र कुमा ... read more...

  • गायिका बिनाको ‘मायाको रंग’सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका बिना घले लोप्चनको नयाँ गीत ञमायाको रंगझ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका बिना र विशाल कल्तानको स्वर रहेको छ । बिश्वनाथ योञ्जन तामाङको शब्द तथा विशाल कल्तानको संगीतमा रहेको गीतको भिडियोमा सागर घिसिङ र अनुस्का दोङ तामाङलाई फिचरिङ गरिएको छ ।गीतको भिडियोलाई सुर्य लामा र बिक्रम लामाले खिचेका हुन् भने अजय स्याङताङको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई उनैले सम्पादन ... read more...

  • आरतिको ‘तिम्रै वरिपरि’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका आरति श्रेष्ठको नयाँ गीत ‘तिम्रै वरिपरि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत कल्याण सिंहको रहेको छ । संगीत संयोजन युवा एरेञ्जर रिकेश गुरुङले गरेका हुन् भने म्यूजिक भिडियोमा प्रियंका खड्का र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । म्यूजिक भिडियोको छायाँकन, सम्पादन र निर्देशन क्रमशः बुद्ध थापा, विकाश धमला र निकेश खड्काले गरेका हुन् । भिडियो: ... read more...

  • 'उठ्दैनन् बूढानिलकण्ठ' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नरप्रसाद धितालको शब्द रहेको भजन 'उठ्दैनन् बूढानिलकण्ठ' सार्वजनिक भएको छ । राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको सङ्गीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ... read more...

  • ‘चलचित्र अनुरागले हसाउँने र रुवाउँने एकसाथ गर्छ’

    काठमाडौं । यही असोज १२ गते ९शुक्रबार० बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’ का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरे । चलचित्र प्रदर्शनमा आउन जम्मा दुई दिनपनि बाँकी नभएको अवस् ... read more...

  • ८ बर्षीय बाल गायक जेनिशको 'मान्छे कोही नमर्ने भए' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बाल गायक जेनिश उप्रेतीको 'मान्छे कहिले नमर्ने भए' बोलको गीतको म्यूजिक भिडियो संगीत बजारमा आएको छ । झापा बिर्तामोड़ निवासी बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउन सक्छन् । जेनिशको समधुर आवाजमा रहेको 'मान्छे कहिले नमर्ने भए' बोलको गीतको म्यूजिक भिडियो सङस नेपालबाट सार्वजनिक भएको हो । मोफसलका चर्चित निर्देशक राज चाम्लिङको सब्द र संगीतमा रहेको उक्त गीत थोमस राइले संगीत संय ... read more...

  • अपेक्षा थकाली बनिन् 'मिस मुस्ताङ-२०७५'

    मुस्ताङ । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले 'मिस मुस्ताङ-२०७५' को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाणपत्र ... read more...

  • परदेशीको ब्यथा ‘मेरो मनको राजा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएको ‘मेरो मनको राजा’ गीतको सार्वजनिक भएको छ । नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । अति नै मार्मिक शब्दहरुले भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा नवउदयमान संगीतकार रेखा पौडेलल ... read more...

  • 'म भाव हुँ' को म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका आस्था राईको नयाँ गीत 'म भाव हुँ' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक गीत 'म भाव हुँ' को शब्द रचनासमेत गायिका राईकै रहेको छ । गीतको संगीत तथा संगीत संयोजन आदेश गुर्माछानले गरेका हुन् । साथै म्यूजिक भिडियोको निर्देशन राजु पुडासैनीको रहेको छ ।  भिडियो: ... read more...

  • सुरु भयो चलचित्र ‘अनुराग’ को कलेज क्याम्पियन

    काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचारप्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताएका छन् । चलचित्रका टिम आइतबार बिहान जोरपाटीस्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटारस्थित जनपे्रमी कलेज । नायिका एलिजा गौतम, नायक समुन्द्र पण्डितलगायतको टिम कलेजमा पुगेको थियो । एलिजा र स ... read more...

  • ‘मिष्टर एण्ड मिस नेपाल आइकन–२०१८’ को अडिसन सुरु

    काठमाडौं । बाटिका इन्टरटेन्मेण्ट प्रालिको आयोजनामा 'मिष्टर एण्ड मिस नेपाल आइकन-२०१८' हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्षदेखि २८ बर्ष उमेर समूहका युवायुवतीहरुले प्रतियोगीतामा प्रतिस्पर्धा गर्नेछन् । गत शनिबार हाडिगाउँस्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भएको छ । करिब १७ जना प्रतियोगीबाट ३ जना पुरुष र ५ जना महिलागरी जम्मा ८ जना प्रतियोगी छनौट भएका छन् । अडिसनमा नि ... read more...

  • गायक आलेमगरको लोक गीत 'राजी छु’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो 'राजी छु’ सार्वजनिक गरेका छन् । उनलाई उक्त गीतमा गायिका देवी घर्तिले साथ दिएकी छिन् । शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको रहेको छ । म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको छायांकन राजेश घिमिरे हो भने सम्पादन विष्णु शर्मा र निर्द ... read more...

  • 'चिटिक्कै परिछ्यौं, लाग्यो लाग्यो काउसो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । अर्नभ फिल्म प्रोडक्सन प्रालिको दोस्रो प्रस्तुती नेपाली कथानक चलचित्र काउसोको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र काउसोको ‘चिटिकै परिछ्यौं, लाग्यो लाग्यो काउसो’ बोलको गीतको भिडियो पनि युट्यूवमार्फत सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु काफ्लेको स्वरमा सजिएको उक्त गीतका संगीतकार विकास चौधरी हुन् । हाँस्य प्रधान चलचित्र ‘काउसो’ मा सविन श्रेष् ... read more...

  • नायिका प्रियंकाले भनिन्, ‘पिरती लाउँदिन दुईतिर’ (भिडियोसहित)

    काठमाडौं । गायिका कविता शिवाकोटीको स्वरमा सजिएको ‘पिरती लाउँदिन दुईतिर’ गीत सार्वजनिक भएको छ । ‘कविता’ एल्बममा रहेको उक्त ‘पिरती लाउँदिन दुईतिर’ गीतको भिडियो पनि सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको उक्त गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रह ... read more...

  • 'पर्वत स्टार-२०७५' को उपाधि बिबिषालाई

    काठमाडौं । 'पर्वत स्टार-२०७५' को उपाधि बिबिषा पाण्डेले चुमेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउँपालिका वाहाकी (हाल स्याङ्जा वालिङ) बिबिषा पाण्डेले उक्त उपाधि चुम्न सफल भएकी हुन् । सोनी फिल्मस् प्रालिको आयोजनमा भएको 'पर्वत स्टार-२०७५' खुल्ला नृत्य प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृती चपागाईले चुुम्न सफल भइन भने तेस्रो स्थान व ... read more...

  • एक्कासी भाइरल बन्यो ‘ह्रस्व–दीर्घ’ लेख्न सिकाउने तीजको गीत

    काठमाडौं । तीनको विकृति बढिरहेका बेला राजधानीस्थित एक विद्यालयका शिक्षकले भने ‘ह्रस्व–दीर्घ’ लेख्न सिकाउने तीजको गीत सार्वजनिक गरेका छन् । उक्त गीतको म्यूजिक भिडियो म्यूजिक नेपालले बजारमा ल्याएको हो । सार्वजनिक भएको गीतको भिडियो अहिले विद्यार्थीहरुमाझ निकै चर्चाको विषय बन्न पुगेको छ । ‘ह्रस्व–दीर्घ’ लेख्न सजिलै गीतको माध्यामबाट सिकाउने भएकाले उक्त गीतको म्यूजिक ... read more...