• +977 9841468702
  • info@cpostnews.com

कला

  • गायक लामाको 'देउरालीको चौतारीमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक एवम् संगीतकार प्रेम लामाको आवाजमा “देउरालीमा “बोलको गीत सार्वजानिक भएको छ । मन्जु लामाको शब्द ,बिक्रमजी लामाको संगीत र गायक लामाको आवाज रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा सुनिल र मिना लामाको अभिनय देख्न सकिन्छ भने गीतको परिकल्पना टेकेन्द्र कार्की र भिडियोको निर्देशन स्वयम् गायक लामाको रहेको छ । भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गर ... read more...

  • देवकोटाको 'तीजको बरीलै' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । महिलाहरुको महान चार्ड तीजको अवसरमा नयाँ गीत 'तीजको बरीलै' सार्वजनिक भएको छ । गायक शिवप्रसाद देवकोटा र प्रेमा रानाले गाएको गीत 'तीजको बरीलै' को म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । गीतको शब्द र संगीत गायक स्वयम् देवकोटाको रहेको छ । म्यूजिक भिडियोमा कमल सिंह र सुनिता घिमिरेको अभिनय देख्न सकिन्छ भने भिडियोको निर्देशन, छायाँकन र सम्पादन क्रमशः अशिक राई, अमन बडुले गरेका हुन् । म्यूजिक  ... read more...

  • गायिका संजीवनीको 'मेरो माया’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । भारतीय गायिका संजीवनीको सुन्दर आवाजमा सजिएको ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो समेत यूटुबमार्फत सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय देख्न सकिन्छ । गीतलाई सबी अधिकारीले रचना गरेका हुन् भने सुर्य कश्यवको संगीत दिएका हुन् । प्रेम लामाको समूहले छायाँकन गरेको उक्त म्यूजिक भिडियोको नि ... read more...

  • गायक तथा नाट्य धरोहर रिमालको ९२ वर्षको उमेरमा निधन

    काठमाडौँ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेक ... read more...

  • गायक अधिकारीको नयाँ गीत 'भोली' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सरोज अधिकारीको नयाँ गीत भोली ” सार्बजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीले ‘भोली’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् । सो गीतको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी, कलाकार निराजन प्रधान, ज्योती काफ्लेलाई देख्न सकिन्छ । अमेरिकामा रेकर्ड भएको उक्त गीतको भिडियो काठमाडौंमा तयार गरिएको हो । भिडियोका निर्देशन नितिन चन्दले गरेका हु ... read more...

  • ‘भर छैन तिम्रो माया’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक विजय अधिकारीको नयाँ गीत ‘भर छैन तिम्रो माया’ सार्वजनिक भएको छ। ‘भर छैन तिम्रो माया’ बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । होमबहादुर घलेको शब्द रहेको उक्त गीतमा गायक अधिकारीले नै संगीत दिएका छन् । उत्सव दाहालले छायाँकन गरेको म्यूजिक भिडियोकाृ निर्देशन शब्द रचनाकार घले स्वयमले गरेका हुन् । भिडियोमो मोडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ... read more...

  • सम्राट र सौरभले ल्याए 'तिम्रो रुपले' (भिडियोसहित)

    काठमाडौं । गायक सम्राट न्यौपानेको पुरानो हिन्दी गीतको झझल्को दिने नेपाली गीत 'तिम्रो रुपले' सार्वजनिक भएको छ । संगीतमा केहि गर्छु भन्ने जोशका साथ दाजुभार्इ सम्राट र सौरभले पुराना गीतलाई नयाँपन दिएर कसरी पस्कन सकिन्छ भन्ने प्रयास 'तिम्रो रुपले' मा गरेका छन् । गीतमा स्वर र म्युजिक एरेन्जमेन्ट सम्राट् न्यौपानेको रहेको छ भने शब्द बिकाश सापकोटाको । सुमन श्रेष्ठले कोरियोग्राफी गरेको उक्त म्यूजिक भिडियोम ... read more...

  • 'छोएर मलाई बग्यो हावा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका ऐलिना विष्ट र गायक हरक्यूलस बस्नेत (तथा ब्यान्ड ) को 'छोएर मलाई बग्यो हावा' नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली र पश्चिमा संगीतलाई फ्यूजन गरिएको उक्त गीतमा निकै मिठास छ । गीतको संगीत गायक बस्नेत स्वयम्ले गरेका छन् भने शब्द सन्तोष पोखरेलको रहेको छ । उक्त गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । म्यूजिक भिडियोको सम्पादन तथा छायाँकन क्रमशः विनय कंसाकार र ब्रायन ... read more...

  • गायक राईले अलिशालाई 'ऐ कान्छी' भनेपछि.. (भिडियोसहित)

    काठमाडौं । गायक राजेश राईको नयाँ सांगितिक म्यूजिक भिडियो 'ऐ कान्छी' सार्वजनिक भएको छ । ऐ कान्छीमा स्वर र संगीत दुवै गायक राईकै रहेको छ । उक्त गीत राईको रहरै रहर एल्वममा सामावेश छ । भिम राईको शब्द रहेको सो गीतमा संगीत संयोजन विनय केटुको रहेको छ । म्यूजिक भिडियोमा चर्चित मोडल तथा नायिक अलिशा राई र भिमफेदी ग्याईजको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी, निर्देशन र सम्पादन क्रमशः निर्मल लामा, ज्ञ ... read more...

  • गायिका अर्पनाको 'बर्ष दिनको तीजमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत नारायण सुवेदी 'आकाश' को रहेको छ भने संगीत संयोजन विनय केटुको । म्यूजिक भिडियोको निर्देशन, छायाँकन र सम्पादन क्रमशः सिजन बराल, सुलभ अधिकारी र निशान घिमिरेको रहेको छ । भिडियोमा सविना थापा र कर्मा लामालगायतको अभिनय देख्न सकिन्छ । महिन ... read more...

  • गायक प्रविनको 'म सँधै तिम्रो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक प्रविन खड्काको 'म सँधै तिम्रो' बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द स्वयम् गायक खड्काको कै रहेको छ । गीतको म्यूजिक संयोजन र मिक्सिङ बिनोद लामाले गरेका हुन् । म्यूजिक भिडियोमा बसन्त कार्की , दीपा राना , सुष्मा श्रेष्ठ , आयुष श्रेष्ठको सुन्दर अभिनय देख्न सकिन्छ । गायक खड्काको कन्सेप्टमा तयार पारिएको भिडियोको छायांकन सुवास गुरुङले गरेका हुन् । यसअघि ... read more...

  • अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता-२०७५ हुँदै

    काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यहि साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको ... read more...

  • प्रशन्नाको 'आँखाको दैलो खोली, मनभित्र पसी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका प्रशन्ना पाण्डेको 'आँखाको दैलो खोली, मनभित्र पसी' नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । उक्त गीतलाई अष्ट्रेलिया र नेपालको विभिन्न शहरमा छायाँकन गरिएको छ भने भिडियो गायिका प्रशन्नाले अभिनय गरेकी छिन् । उक्त गीतको शब्द रचना प्रकाशपुञ्ज रहेको छ भने संगीत अनिश श्रेष्ठले दिएका छन् । गीतको संगीत संयोजन याकुब राईले गरेका हुन् भने भिडियोको निर्देशन र छायाँकन क्रमशः मनोज अधिकारी ... read more...

  • 'अहिलेको तिजैमा, आँखा गयो नयाँ चिजैमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत 'अहिलेको तिजैमा, आँखा गयो नयाँ चिजैमा' सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी कम्पनाले गायिका र अभिनय दुवैको भूमिका निभाएकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियसनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायांकन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन ... read more...

  • चर्चित गायिका शशीको 'किन किन मिठो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । चर्चित गायिका शशी रावलको 'किन किन मिठो' आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा राजेश थापाको संगीत र अरुणा रुम्वा मोक्तानको शब्द रचना रहेको छ । रोमान्टिक भावमा बनेको उक्त म्यूजिक भिडियोको छायांकन उत्सव दाहालले गरेको हुन् । भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन तथा प्रिस्पन कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा प्रिस्पन र जुनालगायतको अभियन देख्न सकिन्छ । भिडियो: &n ... read more...

  • सञ्चारकर्मी गीताको ‘एतै घमाइलो, उतै घमाइलो’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली महिलाहरुको महान् चार्ड तीजको अबसर पारेर सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो, उतै घमाइलो’ तीजको गीत ल्याएकी छिन् । राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘एतै घमाइलो, उतै घमाइलो’ तीज गीतको म्यूजिक भिडियोमा नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रकी नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल ... read more...

  • लिटल स्टार-२०१८ हुँदै

    काठमाडौँ । सिद्दि मिडिया प्रालिले नेपाल्स लिटल स्टार-२०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनीहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले बताए । सो बाल सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक बालबालिकाहरुले सिद्दि मिडिया प्रालिको कार्यालयबाट फर्म लिएर तथा ... read more...

  • 'पटुकी कम्मरमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका गीतादेवी, सबु दाहाल र गायक दिनेश तिमिल्सिनाको स्वरमा सजिएको नयाँ लोकगीत 'पटुकी कम्मरमा' बजारमा आएको छ । गीतमा महेश नेपालको शब्द र गायिका गीतादेवी स्वयम्को संगीत रहेको छ । उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोको निर्देशन तथा सम्पादन क्रमशः सरोज रोशन भट्टराई र अंमर शाक्यले गरेका हुन् भने छायांकन उत्तम हुमगाईले । भिडियोमा सन्तोष, शान्ति कथायत र सविन दाहालको अभियन द ... read more...

  • मोनिका बनिन् ‘मिस क्विन लमजुङ’

    लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफु ... read more...

  • पुराना गायक माथेमाको नयाँ गीत 'अजम्बरी माया' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा लामो समयदेखि बस्दै आएका पुराना चर्चित गायक हरिश माथेमा नयाँ गीत 'अजम्बरी माया' लिएर आएका छन् । उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो उनले जुलाई २४ तारिखमा सार्बजनिक गरेका हुन् । उक्त म्यूजिक भिडियोमा गायक माथेमा स्वयमले अभिनय गरेका छन् । भिडियोको निर्देशन (सानटना रेकर्डडिंग) निर्मल होडा तथा दिपेश प्रधानले गरेका हुन् । प्रज्वल बज ... read more...