• +977 9841468702
  • info@cpostnews.com

कला

  • मानव तस्करीको आरोपमा चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्गी पक्राउ

    काठमाडौंं । चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कार्यक्रममा कलाकारलाई दक्षिण कोरिया पठाउने नाममा मानव तस्करी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले खड्गीलाई पक्राउ गरेको हो । उनले दक्षिण कोरियामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म वनाउने भन्दै कलाकारको नाममा एक दर्जन गैरव्यक्तिलाई कोरिया लगेर छाडेको सीआइबीको आरोप छ । ब्यूरोबाट खटि ... read more...

  • ‘नाइँ मलाई थाहा छैन’ ले २ करोड दर्शक पायो

    काठमाडौं । गायक सन्जीब पराजुली र गायिका टीका प्रसाईंले गाएको गीत ‘नाइँ मलाई थाहा छैन’ को म्यूजिक भिडियो २ करोड बढि दर्शकले हेरेका छन् । उक्त गीत गत वर्ष फेब्रुअरी २४ मा गायक पराजुलीको आफ्नै च्यानलबाट सार्वजनिक भएको थियो । गायकद्वयको संयुक्त गीति संग्रह ‘सँग सँगै‘’ मा समावेश भएको यो गीत अहिले नेपाली सांगीतिक इतिहासमा सबैभन्दा बढी दर्शक पाउने ‘एल्बम’ को गीत ... read more...

  • 'बूूदिंया भिंतुना' कभर गायन प्रतियोगिता: 'छोटो अवधिमा धेरै उपलब्धि'

    काठमाडौं । गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको सृजना तथा चर्चित संगीतकार जुगल डंगोलको संगीतमा नेपालभाषाको जन्मदिनको शुभकामना गीत “बूूदिंया भिंतुना” को कभर गायन प्रतियोगिताका प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उनीहरुलाई शनिवार एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सबैभन्दा बढी हेरिएको गीत भिडियो विजेता सुमन मानन्धरका साथै प्रतियोगिता आयोजनामा अतूलनीय योगदान ... read more...

  • 'माया नै माया दिन्छु' को भिडियो सार्वजनिक, गायिका यसोदा मोडलिङमा

    काठमाडौं । बहुप्रतिभाशाली एवं सुमधुर स्वरकी धनि गायिका यसोदा खालिङ राईले मोडलिङ गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । 'माया नै माया दिन्छु' बोलको उक्त गीतमा गायक राजेन्द्र राईले स्वर दिएका छन् । गीतमा संगीत र शब्द पनि उनकै रहेको छ । मोडलको रुपमा देखिएकी गायिका यसोदालाई मोडलका रुपमा देखा परेका समिर चाम्लिङ राईले भिडियोमा साथ दिएका छन् । भिडियोः ... read more...

  • गायक दिनेशको 'झिम्झीम्याउने प्यासी नजर' (भिडियोसहित)

    काठमाडौं । गायक दिनेश न्यौपानेको 'झिम्झीम्याउने प्यासी नजर' बोलको गीत बजारमा आएको छ । गायकको आफै शब्द रहेको उक्त गीतमा न्यौपानेले आफ्नै म्यूजिक एरेन्ज रहेको छ । गीतको संगीत कर्मा ग्याल्जेन बम्जनले दिएका हुन् ।  भिडियो: ... read more...

  • समाजवादी लेखक सङ्घ स्थापना

    काठमाडौं । बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ । बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा उपन्यासकार तथा कवि विष्णु भण्डारी, कवि शकुन्तला जोशी, कवि ... read more...

  • 'बाँचे नि पशुपति, मरे नि पशुपति' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । हास्य कथानाक चलचित्र हुर्रेको दोस्रो गीत सार्वजनिक भएको छ । यम थापाको निर्देशनमा तयार भएको उक्त फिल्मको 'बाँचे नि पशुपति, मरे नि पशुपति' बोलको गीत सार्वजनिक भएको हो । आइतबार सार्वजनिक भएको उक्त गीत एक लाखले हेरिसकेका छन् । सार्वजनिक 'बाँचे नि पशुपति, मरे नि पशुपति' बोलको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् भने गीतमा झुमा लिम्बू र कालीप्रसादको स्वर रहेको छ । पशुपति क्षेत्रमा खिच ... read more...

  • पहिलो मिस गोरखा बनिन् इशा शाह

    गोरखा । १९ वर्षीया इशा शाह पहिलो मिस गोरखा बन्न सफल भएकी छन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै इशा पहिलो मिस गोरखा बनेकी हुन् । ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्न सफल इशालाई नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले शि ... read more...

  • बिन्दुबाट रेखा बन्ने यात्रा

    – घरमा ल्यान्डलाइन फोन थियो । घरिघरि बजिरहन्थ्यो । फोनको अर्को कुनाबाट आवाज आउँथ्यो, “म तिमीलाई मन पराउँछु । माया गर्छु ।” अनिता बिन्दु त्यो आकर्षण घुलिएको आवाजलाई ठाडै अस्वीकार गरिदिन्थिन् । तर, त्यो आवाज गल्दैनथ्यो । बरु उल्टै धम्की दिन्थ्यो, “तँ आफू आफैंलाई के ठान्छेस् हँ ? तेरो अनुहारमा एसिड छ्यापिदिन्छु ।” उखानै छ, ‘नडराउनू, नबिराउनू’ । “हिम्मत ... read more...

  • पहिलो पटक जापानमा मिस एण्ड मिसेस नेपाल—२०१८ हुने

    जापान । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ ।  नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो । आयोजकका अनुसार कला ... read more...

  • हिट हुंदै चलचित्र हुर्रेको 'ठेकीमा दही' बोलको गीत

    काठमाडौं । नेपाली चलचित्र हुर्रेको 'ठेकीमा दही' बोलको गीत सार्वजनिक भएको एक महिनामै १० लाख भन्दा बढि पटक हेरिएको छ । हुर्रेको उक्त गीतमा नायिका केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालगायतको नृत्य रहेको छ । 'ठेकीमा दही' बोलको उक्त गीतमा चर्चित गायक गायिका राजनराज सिवाकोटी र मिलन अमात्यले स्वर दिएका छन् । गीत एक महिना नवित्दै करिब ११ लाख पटक हेरिएको छ । उक्त चलचित्र हास्यप्रदान चलचित्र हो भने गीत ... read more...

  • पूर्वी नेपालको यथार्थ घटनालाई समेटिएको उपन्यास ‘बोर्डर’ सार्वजनिक

    काठमाडौँ । सुदूरपूर्वी नेपालको ४०/५० वर्षअघिको यथार्थ जनजीवनको घटनालाई समेटेर साहित्यकार स्वर्गीय रविन्द्र कार्कीले लेखेको उपन्यास ‘बोर्डर’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला, साहित्यकार विप्लव प्रतिकलगायतले उपन्यास सार्वजनिक गरेका हुन् । सो अवसरमा उपकुलपति काइँलाले नेपालको हरेक सिमानामा नेपालीले सदियौँदेखि भोग्नुपर ... read more...

  • जन्मदिनको शुभकामना गीत गायन प्रतियोगिता हुने

    काठमाडौं । नेवार समुदाय संगीत संस्कृतिमा धनी छ । आधुनिक संगीतमा पनि विभिन्न प्रयोगहरु पछिल्लो समयमा देखिएको छ । यही क्रममा मंगलधूनमा तयार पारिएको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंयाभिंतुना म्ये’ सार्वजनिक भएको ३ महिना भएको छ । गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले जुगल डंगोलको संगीत संयोजनमा सार्वजनिक गरेको यो गीत लोकप्रिय पनि भएको छ । जन्मदिन परेका ब्यक्तिको फोटो राखि गीत पोष् ... read more...

  • इन्डियाज् नेक्स्ट टप मोडलमा नेपाली चेली सविता भइन् दोस्रो

    काठमाडौँ । इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको फाइनलमा पुगेकी नेपाली चेली सविता कार्की दोस्रो स्थानमा पुगेर बाहिरिएकी छन् । भारतीय चर्चित एम टिभि च्यानलमा प्रसारित उक्त कार्यक्रममा कार्कीले नेपालबाट सहभागिता जनाएकी थिइन् । उनी विभिन्न चरण पार गर्दै अन्तिम तीनमा पर्न सफल भएकी थिइन् । २३ बर्षिया मोडल सविता काठमाडौंबासी हुन् । इन्डियाज् नेक्स्ट टप मोडल प्रतियोगीतामा भारतीय नागरिक रिया सुवोधले ... read more...

  • ५० लाखले हेरेपछि नायिका स्वेता बनिन् नतमस्तक

    काठमाडौं । छिनिक छिनिक कनिका, नाङ्लैमा केलाउनेकहिले होला हातैमा चुरा पोते खेलाउने, खोली तिरैतिर हे......माया तिम्लाई संधै रमाइलो, मलाई संधै पिर चट्ट चरी.......... अन्ततः चलचित्र कान्छीको यो गीतलाई ५० लाख भन्दा बढि पटक हेरिएको छ । करिब दुई बर्षसम्मको शोकलाई शक्तिमा परिणत गर्दै कान्छीमार्फत नेपाली सिनेजगतमा फर्किएकी नायिका स्वेता खड्काले ५० लाखले हेरेको भन्दै सवैलाई धन्यवाद दिएकी छन् । लोक ... read more...

  • सत्याकृतको 'जय नेपाल' (भिडियोसहित)

    काठमाडौं ।  सत्याकृत फाउण्डेसन अन्तर्गतको ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले म्युजिक नेपाल मार्फत नयाँ राष्ट्रिय गीत बजारमा ल्याएको छ । ब्याण्डले नेपालको महिमा बुद्धको जन्मभूमि र दिव्यभूमिको रुपमा चिनाउँदै 'जय नेपाल' नामको राष्ट्रिय गीत बजारमा ल्याएको हो । करिब ५ वर्ष अघिदेखि आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको ब्याण्ड विधिवत रूपमा भने एक वर्ष अघि मात्रै दर्ता भएको हो । छोटो स ... read more...

  • तिब्बती सांस्कृतिक कला प्रदर्शनी शुरु

    काठमाडौं । तिब्बती सांस्कृतिक सम्पदा सम्बन्धि अन्र्तराष्ट्रिय डिजिटल कला प्रदर्शनी शुरु भएको छ । चिनियां सरकारी समाचार संस्था सिन्ह्वाको काठमाडौ ब्यूरो र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा प्रदर्शनी शुरु भएको हो । काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सो प्रदर्शनीको उद्घाटन गरेका हुन् । प्रदर्शनीको उद्घाटन गर्दै मेयर शाक्यले यस खालका प्रदर्शनीबाट दुवै देशका कलाकारबीचको सम्पर् ... read more...

  • गायिका अञ्जलीको ‘सायद यही होला माया’ (भिडियोसहित)

    काठमाडौं । गायिका अञ्जली राईको स्वरमा सचिएको नयां सांगितिक कोशेली ‘सायद यही होला माया’ बजारमा आएको छ । उक्त गीतमा अञ्जलीलाई देव कौमीले साथ दिएका छन् । शब्द र संगीत समेत कौमीकै रहेको छ । गीतको म्यूजिक भिडियोमा भने मोडल सुरविना कार्की र सन्तोष सेढाईको अभियन देख्न सकिन्छ । म्यूजिक भिडियोलाई ओएस डिजिटलले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो । गायिका अञ्जली सशस्त्र प्रहरीमा समेत का ... read more...

  • एश्वर्यको प्रवद्र्धनमा टाटा टियागोको साथ

    काठमाडौं, १० कार्तिक । नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रवद्र्धनमा टाटा ब्राण्डका गाडी प्रयोग गरिएको छ । सिप्रदीले फिल्मको प्रवद्र्धन गर्न टाटा ब्राण्डका गाडीहरुसहित र्याली निकालेको हो । र्यालीमा टाटाको टियागो फोटो अंकित ऐश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडीहरुले नगर परिक्रमा गरेका थिए । कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने उद्देश्यले र्या ... read more...

  • गायक गुरुङलाई अष्ट्रेलियावासी नेपालीको सहयोग

    काठमाडौं, ८ कार्तिक । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत गायक एवं संगीत संयोजक पूर्ण गुरुङलाई अष्ट्रेलिया रहेका नेपालीले सहयोग गरेका छन् । उनीहरुले गुरुङको उचारका लागि भन्दै ४ लाख ५१ हजार ८ सय रुपैयां गैरआवसीय नेपाली संघ, अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले ईन्द्रेणी कार्यक्रममार्फत हस्तान्तरण गरेका हुन् । दुवै मृगौंलाले काम गर्न छाडेपछि मृगौंला पीडित बनेका गायक, एवं संगीत संयोजक गुरुङलाई उपचारका ... read more...