• +977 9841468702
  • info@cpostnews.com

कला

  • तिमी बिना मान्दैन यो मन गायक आदेश गुर्मछानले भनेपछि.....

    काठमाडौं, ५ कार्तिक । ५९ सालदेखि गायन सिक्दै म्यूजिक क्षेत्रमा प्रवेश गरेका गायक आदेश गुर्मछानले गाएको कभर गीत ‘तिमी बिना मान्दैन यो मन’ यूट्यूवमा लोकप्रिय बन्न थालेको छ । नेपाली फिल्म ‘जोनी जेन्टल म्यान’को तिमी बिना मान्दैन यो मनको उक्त म्यूजिक कभर भिडियो अहिलेसम्म करिब ५ लाखले हेरिसकेका छन् । गुर्मछानले यो कभर गीत राख्नुअघि आफैले गाएको नशालु नयन र सुस्तरी भन्ने बोलको गीती ... read more...

  • कवियत्री पहारीद्धारा लिखित कविता संग्रह 'पर्खिरहेको घर' विमोचित

    मेलबर्न, ३० असोज । कवियत्री पार्वती पहारीद्धारा लिखित दोश्रो कविता संग्रह 'पर्खिरहेको घर' विमोचित भएको छ । उक्त कविता संग्रह मेलवर्नस्थित अवैतनिक महावाणिज्यदूत चन्द् योन्जनको प्रमुख आतिथ्यमा विमोचन गरिएको हो । मेलवर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकवी लक्ष्मीप्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती र दीपावली शुभकामना आदानप्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी (तुफान) द्धारा लिखित ... read more...

  • चकलेटी नायक राजआर्यन 'एक्सन अबतार'मा उदाउने

    असोज २७ गते । चकलेटी नायक राज आर्यन अब एक्शन अबतारमा देखिने भएका छन् । राज आर्यन अब एक्शन चलचित्र लिएर पुन चलचित्रमा कमब्याक गर्ने तयारीमा छन् । ‘लभ यु म्यान’ र ‘चियर्स’ जस्ता हिट चलचित्र दिइसकेका नायक राज आर्यनलाई दर्शकहरुले पीएनपी मिडिया हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रमा देख्न पाउने छन। उनी बिगत चार बर्षदेखि अस्ट्रेलियामा रहेर आफ्नो अध्ययनलार्इ निरन्तर दिइ ... read more...

  • संगीतालाई नेपाल आइडलका सेकेण्ड रनर अप दासले यसरी साथ दिए (भिडियोसहित)

    काठमाडौं, २६ असोज । नेपाल आईडलका सेकेन्ड रनर अप प्रताप दास र सुमधुर स्वरकी धनि संगिता रायमाझीको नयाँ सांगितिक कोशेली बजारमा आएको छ । उक्त गीतको गीतको संगीत नव संगीततकार भिम बिसीले दिएका हुन् भने गीतको संगीत संयोजन बुद्ध सायमीले गरेका हुन् । कमिलाको ताती झैं नामक बोलको गीत् निकै नै रोमान्टिक खालको रहेको छ । लामो समयदेखि संगीतत श्रेत्रमा आवद्ध संगीतालाई उक्त गीतमा साथ नेपाल आईडलका निकै चर्चित गायक प ... read more...

  • गायिका यशोदा राईको म्यूजिक भिडियोमा नायिका एलिशा राई (भिडियोसहित)

    काठमाडौं, २४ असोज । चर्चित नायिका एलिशा राई गायिका यशोदा खालिङ राईको म्यूजिक भिडियोमा देखिएकी छन् । गायिका यशोदा राईको भर्खर सार्वजनिक भएको सांगीतिक कोशेली ‘नशालु तिम्रो हेराईले लौन मलाई घायल बनायो, मोहनी त्यो बोलाईले लौन मलाई पागल बनायो’ आधुनिक गीती म्यूजिक भिडियोमा उनी देखिएकी हुन् ।  युवा पुस्तामाझ लोकप्रिय बनेकी गायिका यशोदा राई र युवाहरुको ढुकढुकी बनेकी नायिका तथा मोडल एलिशा ... read more...

  • जुनाले एक मुठि सास रहुन्जेलसम्म तिम्रै साथ चाहिन्छ भनेपछि जीवन मुस्कुराए (भिडियो)

    काठमाडौं, ११ असोज । चर्चित गायक राजेश पाल राईको साथमा नव उदयीमान गायिका पवित्रा गुरुङको सांगितिक कोशेली बजारमा आएको छ । नीरप्रसाद गुरुङको एकल शब्द र संगीतमा 'जुनि' एल्बमको गीतमा गायिका  पवित्रा चर्चित गायक राईसंग देखिएकी हुन् । एल्बममा ४ वटा गीत समावेश गरिएको छ भने एल्बमको प्रमुख विशेषता भनेको ४ वटा गीतको शब्द एउटै रहेको छ । त्यसैले 'गित एक , संगीत अनेक' भनेर नौलोपन देखाउन खोजिएको छ । रा ... read more...

  • दुवै मृगौला फेल भएका गुरुङलाई बेलायतबासीको आर्थिक सहयोग

    काठमाडौं, १० असोज । दुवै मृगौला फेल भएका गायक, म्यूजिक संयोजक एवं बाद्य्यबादक पूर्ण गुरुङलाई बेलायतबासीले आर्थिक सहयोग गरेका छन् । हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत गुरुङलाई बेलायतवासी इन्द्र गोतानेको पहलमा सहयोग अभियान थालिएको थियो । क्याप्टेन इन्द्र गुरुङले ४ लाख ७८ हजार ७६२ रुपैयां उपचारका लागि बेलायतबासीको तर्फबाट आज अस्पताल परिसरमा पीडितका परिवारलाई हस्तान्तरण गरेका हुन् । गुरुङको द ... read more...

  • भारतीय मुलका नेपाली वीरराधा शेर्पालाई 'डान्स प्लस' को उपाधि

    काठमाडौं, ९ असोज । भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारित रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि भारतीय मुलका नेपाली वीरराधा शेर्पाले जितेका छन् । डान्स शोको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा १८ वर्षीय वीरराधा शेर्पा च्याम्पियन घोषित भएका हुन् । फाइनल शो टेलिभिजनमा भने आइतवार राति मात्र प्रसारण भएको थियो । च्याम्पियन घोषित शेर्पाले नगद भारतीय २५ लाख रुपैयां, हुन्डाई इलाइट ग ... read more...

  • नेपाल आइडलको 'टप ४' मा पर्न सफल सागरलाई ६० लाख

    कतार, ८ असोज । नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले मगरलाई विश्वभरी छरिएर रहेका शुभचिन्तक र नेपालीका तर्फबाट ६० लाख रुपैयांको चेक हस्तान्तरण गरिएको छ । नेपाल आइडलमा आफ्नो प्रस्तुतीमार्फत सवैको मन जित्न सफल भएका सागरलाई शनिबार सो चेक मगर संघ कतार शाखाले प्रदान गरेको हो । मगर संघ कतारले शनिबार एक कार्यक्रममाझ नेपाल इन्भेष्टमेन्ट बैंकको ००१०५०३०२५०५६६ नम्बर रहेको चेक हस्तान्तरण गरेको हो । त्यसैबीच, ... read more...

  • नेपाल आइडलमा बुद्ध लामा बने सफल, एपीवान टेलिभिजन बन्यो असफल

    दोहा, ७ असोज । कतारको दोहामा भएको नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपालको पहिलो आइडल बुद्ध लामा चुनिएका छन् । उनले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि हासिल गरेका हुन् । अन्ततः ६ महिनाको लामा प्रतिक्षापछि नेपालले पहिलो आइडल पाउन सफल भएको छ ।  नेपाल आइडलका विजेता लामाले २० लाख रुपैयां, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयांको एल्बम ... read more...

  • ‘तिम्रो र हाम्रो भेट भो नि लैलै भेडेटारैमा’ (भिडियोसहित)

    काठमाडौं, ५ असोज । नव उदयमान गायक प्रदिप ढकालको नयाँ सांगीतिक कोशेली ‘तिम्रो र हाम्रो भेट भो नि लैलै भेडेटारैमा, घुमैंलासंगै धरान बजार मोटर कारैमा’ सार्वजनिक भएको छ । पूर्वेली भाका शैलीमा रहेको ‘तिम्रो र हाम्रो’ नामक गीतको संगीत, शब्द र स्वर गायक प्रदिप स्वयम् कै रहेको छ । एक पटक सुन्ने वित्तिकै मुखमा झुण्डिने खालको भाका भएकाले आफ्नो नयां सृजनाबाट आफै निकै आशावादी भएको प्रद ... read more...

  • नितिनले तिम्रो घरको गल्लीमा भेट्न आउंदैछु भनेपछि...(भिडियोसहित)

    विराटनगर, ३ असोज । पूर्वाञ्चलका युवा गायक नितिन गजुरेलले नयां सांगीतिक कोशेली बजारमा आएको छ । दर्जनौं गीत गाईसकेका गायक नितिनको ‘आज राति तिमी हत्केलामा तिम्रो महेंन्दी रंगाउनु’ नामक आधुनिक गीति भिडियो बजारमा आएको हो । उक्त गीतको शब्द, संगीत र स्वर गायक नितिनकै रहेको छ । भिडियोको निर्देशन हेमन योञ्जनले गरेका हुन् भने उक्त भिडियो कोशी भिजन फिल्म इटहरीकोे निर्माण गरेको हो । ... read more...

  • मोडलिङमा जम्दै चित्रकुमार (भिडियोसहित)

    मेलम्ची, भाद्र २५ । मेलम्ची नगरपालिका–११ का चित्रकुमार श्रेष्ठ मोडलिङमा जम्न थालेका छन् । भोजराज काफ्लेको नयां सांगीतिक भिडियो ‘फूलमाया’ मा उनले सशक्त अभियन गरेका छन् । व्यवसायी श्रेष्ठले अभियन गरेको सांगीतिक कोशेली ‘फूलमाया’ बोलको लोकदोहरी गीतमा भोजराज काफ्ले र आकृति श्रेष्ठले स्वर दिएका छन् । श्रेष्ठले बाहेक मेलिना ठकुरी, चित्रा श्रेष्ठ, अजित अधिकारी, सिता राई, लक्ष ... read more...

  • समिरको 'घीनघीन बज्यो मादलु' सार्वजनिक (भिडियोसहित)

    सिड्नी, २३ भाद्र । अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समिर आचार्यका नयाँ सांगीतिक भिडियो 'घीनघीन बज्यो मादलु' बजारमा आएको छ । उक्त सांगीतिक भिडियो निकै लोकप्रिय बन्ने विश्वास लिइएको छ । ‘हैन भन्देउन, मेरो दुनियाँ बेग्लै छ, तम्लाइ चट्ट सलाम छ, कुटुकुटु यो मुटु खानो भो’ लगायतका गीत बजारमा ल्याएर चर्चा कमाएका समिरको नयाँ गीती भिडियो सार्वजनिकसंगै चर्चा चुलिएको छ । उक्त भिडियोमा अष्ट्रेल ... read more...

  • प्रसाईंको 'नाईं मलाई थाहा छैन' पछि शिशिरमा पात झर्दा (भिडियोसहित)

    काठमाडौं, २० भाद्र । 'नाई न भन्नु ल' को अपार सफलतापछि चर्चित गायिका टिका प्रसाईंको नयां सांगीतिक भिडियो बजारमा आएको छ । शिशिरमा पात झर्दा मनबाट तिमी झयौं कि नामक सो गीतको शब्द अमला अधिकारी र संगीत रमेश खड्काको रहेको छ । उक्त सांगीतिक भिडियोमा प्रिथु, जोया र किशोरले अभियन गरेका छन् । मुन छुने उक्त आधुनिक सांगितिक भिडियोको अधिकांश दृश्यहरु विदेशमा छायांकन गरिएको निर्माताले बताएका छन् ।  ... read more...

  • बोक्सीविरुद्ध सामाजिक शिक्षा दिने ‘अग्निदहन’

    काठमाडौँ, २० भदौ । बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिएका छन् । मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए । उपाध्याय सो प्रतिष्ठानका अ ... read more...

  • बाल गायकको सांगीतिक एल्बम ‘अंकित’ लोकार्पण

    काठमाडौँ, १७ भदौ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार लोकार्पण गरिएको छ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताएका छन्। पाँच गीत रहेको सो एल्बममा गीतकार डा. नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक् ... read more...

  • नारायणले ‘सम्झना आखैमा’ भनेपछि विपनालाई छट्पटी (भिडियोसहित)

    ‘बतासै चल्यो नि लैलै, त्यो डांडा पाखैमा’ मच्याङ छिन्, नौं डांडा पारी, सम्झना आखैमा’ काठमाडौं, १५ भाद्र । राज सरगमको 'सम्झना आखैमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त आधुनिक सेलो गीतको संगीत र शब्द पनि राज सरगमकै रहेको छ । गीतको संगीत संयोजन गणेश चौधरीले गरेका हुन् भने भिडियोलाई दीपक बम्जनले निर्देशन गरेका हुन् ।  हालसालै बजारमा आएको सो भिडियोलाई हाइलाइटस ... read more...

  • चर्चित गायक विष्टको दुवै किड्नी खराब, ट्रान्सल्पान्ट गर्ने विष्टको चाहाना

    न्यूर्योक, १२ भाद्र । नेपाली चर्चित पप गायक एवं नेपाली ‘पप गीतका पिता’ भनेर चिनिएका ओमविक्रम विष्टको दुवै किड्नी खराब भएको छ । दुवै किड्नी खराब भएपछि उनी न्यूर्योकस्थि एक अस्पतालमा भर्ना भएका छन् । गम्भिर विरामी भएको खबर बाहिरिएसंगै उनका संसारभर रहेका शुभचिन्तक र फ्यानहरु भने दुःखित भएका छन् । अहिले विष्टका परिवार सदस्यहरु, शुभचिन्तक र फ्यानहरुले उनको सिघ्र स्वास्थ्य लाभका कामना गरिरहे ... read more...

  • ‘गजबको चाला’ लिएर आए गायक सुजन (भिडियोसहित)

    काठमाडौं, ११ भाद्र । भजकर्कितनबाट आधुनिक, पप गायनतिर होमिएका नव उदयमान गायक सुजन तिमिल्सिनाको नयां सांगितिक कोसेली बजारमा आएको छ । उनको ‘गजबको चाला लिएर हिड्छे कम्मर भांचेर’ नामक गीतको भिडियो यूट्युवमार्फत आइतबार सार्वजनिक भिएको हो । यसअघि गायक तिमिल्सिनाको स्वरबद्ध आधा दर्जन गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ । प्रत्यक्ष दर्शकसामु झुमेर गाउन रुचाउने गायक तिमिल्सिनाले बजारमा ल्याएको ... read more...