• +977 9841468702
  • info@cpostnews.com

कला

  • नर्सिङबाट गायकीतिर रम्दै सविना (भिडियोसहित)

    काठमाडौं, ३ भाद्र । ईच्छा चाहाना भएपछि के संभव हुन्न ? मात्र मान्छेले काममा लगन र भक्ति देखाउनुपर्छ । त्यसैले मान्छेलाई सफल बनाउंछ भन्ने उदाहरण काठमाडौंको कुलेश्वरमा जन्मिएर अमेरिकालाई कर्म थलो बनाएकी सविना अधिकारीमा चरितार्थ भएको छ । अमेरिकामा नर्सिङ पेशा अपनाईरहेकी सविनाले पहिलोपटक आफ्नो पेशा बाहिर गएर गीत गाइन, त्यो पनि व्यवसायिक गायक–गायिकाले गाएको भन्दा कम छैन् । बाल्यकालदेखि नै जा ... read more...

  • ‘भस्मासुरको देश’ मा ५१ वटा कविता

    काठमाडौं, ३० साउन । कवि वाक्सेली थापाकृत ‘भस्मासुरकाको देश’ नामक कवितासङ्ग्रह वरिष्ठ राजनीतिज्ञ एवं चिन्तक प्रदीप गिरी, वरिष्ठ कवि तथा पूर्व प्राज्ञ तोया गुरुङ्ग र कवि तथा संचारकर्मी डा.नवराज लम्सालद्वारा संयुक्त रुपमा विमोचन भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी २१ औं अन्तर्रा्ष्ट्रिय पुस्तक प्रदर्शनी हलमा आयोजित समारोहमा कवि वाक्सेली थापाको पहिलो कवितासङ्ग्रहको विमोचन भएको हो । विमोच ... read more...

  • ‘हुर्रे’ को काम भदौंदेखि सुरु

    काठमाडौं, २३ साउन । फिल्म निर्माता सोनम लामा र छिरिङ दोर्जे लामाको संयुक्त लगानी नयां फिल्म ‘हुर्रे’ बन्ने भएको छ । हुर्रे फिल्मका प्रस्तुतकर्ता भने दावा शेर्पा रहेको निर्माण पक्षले बताएको छ । हुर्रे फिल्मको निर्देशन यम थापाले गर्ने निधो भएको छ । उनले फिल्म ‘राज्जा रानी’ बाट यस क्षेत्रमा निर्देशकको रुपमा डेब्यू गरेका थिए । द याक्क याक्का ईन्टरटेन्मेन्टको प्रस्तुतीमा बन्ने फ ... read more...

  • राष्ट्रभावनाले ओतप्रोत गीती संग्रह ‘मेरो माटो’ सार्वजनिक

    काठमाडौं, ४ साउन । राष्ट्रभावनाले ओतप्रोत भएको राष्ट्रिय गीतहरुको संग्रह ‘मेरो माटो’ सार्वजनिक भएको छ । गीतकार हरिराम मर्हजन ठेचो र संगीतकार जुगल डंगोलद्धारा संगीतबद्ध उक्त संग्रहको वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, बरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठ, संगीतकार राजु सिंह, वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका संगीता प्रधानले एकसाथ विमोचन गरेका हुन् । कार्यक्रममा सत्यम ... read more...

  • गायक गर्बुजा पुरस्कृत, ‘इच्छा र आत्मबल’ भए जे पनि संभव

    पोखरा, १ साउन । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार प्रदान गरिएको छ । गर्बुजालाई मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान दिएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार रुपैयांको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कार ... read more...

  • ‘मिस नेपाल २०१२’ को विजेता सृष्टिको हात सिसाले काट्यो कि सृष्टि आफैले ?

    काठमाडौं, १८ असार । ‘मिस नेपाल २०१२’ को विजेता सृष्टि श्रेष्ठले आत्महत्याको असफल प्रयास गरेको हल्ला चलेको छ । बायां हातको नसा काटिएपछि सृष्टिका आफन्तले थापाथलीस्थित नर्भिक अस्पताल पुराएका बुझिएको छ । नर्भिक अस्पतालको बेड नम्बर ५०२ उपचाररत सृष्टि हाल खतरामुक्त रहेको अस्पताल स्रोतले बतायो । सृष्टि भोली डिस्चार्ज हुंदैछिन् । सृष्टिलाई भेट्न उनी निकटका केही कलाकार अस्पताल पुगेपछि यो रहस्य ... read more...

  • लोकगायक सापकोटा सम्मानित

    काभ्रे, १८ असार । वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५ औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरेका हुन् । सापकोटाले लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आएका  थिए । सो अवसरमा जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । ... read more...

  • गायिका मिग्माको ‘माया छ यति धेरै यो लुकाउ कसरी' सार्वजनिक

    काठमाडौं, १६ असार । ‘माया छ यति धेरै यो लुकाउ कसरी, कुरा छ यति धेरै भनु कसरी ?’भर्खरै सार्वजनिक भएको गीतको बोल हो यो । गायिका मिग्मा लामाको स्वरमा सजिएको यो म्यूजिक भिडियो ‘पीएमएसटी नेपाल’ नामक च्यानलबाट सार्वजनिक गरिएको हो ।सांगीतिक आकाशमा उदयीमान ताराका रुपमा गायिका मिग्मा छाउन थालेकी छन् । गायिका मिग्माको स्वरमा सजिएको सो गीत रचना, शब्द र संगीत सुरज योञ्जनको रहेको छ । म् ... read more...

  • चलचित्र ‘कृ’ को फष्टलुक सार्वजनिक

    काठमाडौं, १५ असार । युवा नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माण पक्षले ‘चलचित्र प्रमोशन पोष्टर’ सार्वजनिक गरेको हो । चलचित्र ‘कृ’ मा नायक केसीलाई ‘एक्सन हिरो’ को रुपमा प्रस्तुत गरिएको छ । फस्टलुकसंगै कात्तिक ३ गते चलचित्र प्रदर्शन गर्ने मिति तय भएको हो । सुवास ईन्टरटेन्म ... read more...

  • यस्तो छ ‘सायद २’ को ट्रेलर

    काठमाडौं, ११ असार । नेपाली फिल्म ‘सायद’ को सिक्वेल ‘सायद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । सायद गत २०६९ साल बैशाख २९ गते प्रदर्शनमा आएको थियो । सायदको सफलतापछि उत्साहित फिल्म निर्माणकर्ता ‘सायद २’ को ट्रेलर सार्वजनिक गरेस“गै प्रचारप्रसारलाई थप आक्रमक बनाउन लागेको हो । ट्रेलरमा देखिएका कमेडियन संवादले दर्शको ध्यान तान्न सक्ने संभावना देखिन्छ । फिल्म निर्मात ... read more...

  • गायक अजय तामाङको 'कान्छीको मिठो बोलीले' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ, १० असार । गायक अजय तामाङको ‘कान्छीले’ नामक लोक आधुनिक गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । सो गीतमा गायक तामाङकै शब्द, सङ्गीत तथा स्वर रहेको छ । उक्त गीतको निर्देशन सन्तोष राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने हो गीतमा कमल सिंह र अक्षता राईले अभिनय रहेको छ । तामाङको ‘वीर गोर्खाली’ नामक सन्देशमूलक गीत बजारमा ... read more...

  •  जयवीर तामाङको ‘रुवीभ्याली’ गीति एल्बम विमोचित

    काठमाडौँ, ३१ जेठ । धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम ‘रुवीभ्याली’को विमोचन भएको छ । गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिएका हुन् । नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक मह ... read more...

  • 'घन्काईदेउ मादलु खरी झरे झर्ला, सानु झिम्काईदेउ परेली जसो परे पर्ला’

    काठमाडौं, २९ जेठ । ‘घन्काइदेउ मादलु खरी झरे झर्ला, सानु झिम्काइदेउ परेली जसो परे पर्ला’ यो गीत हो–भजन गीत गाएर निकै चर्चा बटुलेका गायक सुजन तिमिल्सीनाको । साँगीतिक बजारमा आइरहने गीतहरु भन्दा यो गीत विलकुलै भिन्न छ । सुमधर स्वर भएका तिमिल्सीनाले हालै बजारमा ल्याएको यो गीतको म्यूजिक भिडियो पनि त्यस्तै भिन्न र रमाइलो खालको छ । राजधानीमै गायन क्षेत्रमा संघर्षरत नव गायक प्रदिप ढक ... read more...

  • ‘ढुकचुक ढुकचुक’ मा जोयाको यस्तो ईन्जोए

    काठमाडौं, २५ जेठ । एक बर्षअघि मात्र मोडलिङमा होमिएकी मोडल जोयालाई यो पेशा भन्दा समाजसेवा मन पर्छ । जोयालाई पछिसम्म पनि समाजसेवा नै गर्न मन छ रे । ख्याल ख्यालैमा यो पेशामा होमिएकी जोयाले एक बर्षमा करिब एक दर्जन आधुनिक तथा पप गीतमा अभियन गरिसकेकी छन् । जोया पुष्पलाल मेमोरियल कलेजमा विए अध्ययनरत जोया भन्छिन्,‘म नजिकबाट चिनेको आफ्नै साथीभाईको म्यूजिक भिडियोमा मात्र काम गर्छु । मलाई मोडलिङमा भन्द ... read more...

  • 'मिस नेपाल २०१७' को ताज निकिता चन्दकलाई

    काठमाडौं, १९ जेठ । यस वर्षको बहुप्रतिक्षित मिस नेपाल २०१७ को ताज निकिता चन्दकले हासिल गरेकी छिन् । शुक्रबार राति अवेरसम्म भएको प्रतियोगीताको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज जितेकी हुन् । उनलाई सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले ताज लगाईदिएकी थिइन । चन्दक व्यवसायीक मोडल हुन् । मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍ रोजिना श्रेष्ठ ... read more...

  • कुसुम गजमेरको निधन

    काठमाडौं, १८ जेठ । संगीतकार रञ्जित गजमेरकी धर्मपत्नी कुशुमगजमेरको निधन भएको छ । चलचित्रको गीत लेखनमा अमूल्य योगदान दिएकीप्रसिद्ध गीतकार कुसुम गजमेरले कुसुमे रुमाल, लाहुरे, चिनो, बाासुरी, दुई थोपाआासु, अपराध, दक्षिणा, अन्याय, दर्पण छााया जस्ता सफल चलचित्रमा गीत लेखेकी थिइन् । ... read more...

  •  वज्राचार्य, मानन्धर, झा र लुईटेललाई तेजतीर्थ पुरस्कार

    काठमाडौ, १६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गरेका छन् । सो पुरस्कारको राशि जनही ५० हजार र साथमा प्रमाणपत्र छ । झन्डै छ दशकदेखि नेपाल भाषामा निबन्ध लेखनमा व्यस्त पत्रकार वज्राचार्यले नेपाल भाषाको ‘भाषा थुवा’ उपाधि प्राप्त ... read more...

  • गायक देवकोटाको ‘आर्य भन्ज्याङ काटेर’ बजारमा

    पोखरा, १६ जेठ । “माया मीठो बटौलीको, पानी जोरधाराको क्यारी भेटौा कान्छी तिम्लाई, पाइ पर्‍यो टाढाको आर्य भन्ज्याङ काटेर, मै आको आाटेर, घर बालाई ढााटेर, आर्य भन्ज्याङ काटेर ।” पोखरा र आसपासका क्षेत्रमा प्रचलित मौलिक रोइला (ख्याली) भाकाको नयाा गीत ‘आर्य भन्ज्याङ काटेर’ बजारमा आएको छ । लोकदोहोरी गायक कृष्ण देवकोटाको शब्द एवम् लयमा रहेको उक्त गीतले पश्चिमेली संस्कृतिको जीवन्त ... read more...

  • मिस नेपाल २०१७ को दौडमा दाङकी नीति शाह

    काठमाडौं, १४ जेठ । मिस नेपाल २०१७ को प्रतिस्पर्धामा दाङको नीति शाह मैदानमा उत्रिएकी छिन् । २१ वर्षीया शाह प्रतियोगितामा बलियो प्रतिस्पर्धी हुन् । थुप्रै प्रतिस्पर्धीहरुलाई पन्छाएर २० जनाभित्र पर्न सफल नीति अहिले आयोजकको बन्द प्रशिक्षणमा व्यस्त छिन् । बिहानै प्रशिक्षणमा जाने र दिनभरी प्रतियोगिताको तयारी गर्ने उनको अहिलेको दिनचार्य बनेको छ । विभिन्न सामाजिक सञ्जालहरुमा अहिले मिस नेपाल २०१७ को उपाधि ... read more...

  • ग्लोवल नेपाली फिल्म अवार्डमा आठ विधा थप

    काठमाडौँ, १२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ ... read more...