• +977 9841468702
  • info@cpostnews.com

स्वास्थ्य

  • स्वास्थ्य मन्त्रालयका ३९ जना चिकित्सकलाई नवौँ तहमा बढुवा

    काठमाडौँ, २५ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले ३९ जना चिकित्सकलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । समितिको गत मंगलबार र बुधबार नियमित बसेको बैठकले सो निर्णय गरेको हो । स्रोतका अनुसार लोकसेवा आयोगको सूचना अनुसार सबै समूहमा दरखास्त नपरेपछि मन्त्रालयले कन्सलटेन्ट डर्माटोलोजिष्टमा तीन पदमा दुई जना मात्रै बढुवाका लागि सिफारिस गरेको छ । कन्सलटेन्ट इएनटी सर्जन चार पदमध्ये दुई पदमा ... read more...

  • कान्तीमा बाल मानसिक स्वास्थ्यका लागि छुट्टै भवन

    काठमाडौं,२१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाको अग्रसरतामा कान्ति बाल अस्पतालमा बाल मानसिक स्वास्थ्य विभाग सञ्चालनका लागि छुट्टै भवन निर्माण हुने भएको छ। भवनको शनिवार स्वास्थ्य मन्त्री गगन थापाले शिलन्यास गरेका  हुन् । अस्पताल परिसरमा निर्माण हुने उक्त भवन चार तले भवन पहिलो चरणमा दुई तलाको मात्र निर्माण हुनेछ। भवन निर्माणका लागि नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) नेपालले तीन करोड सहयोग ... read more...

  • मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई

    नवलपरासी, ७ जेठ । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए । सरकारको निर्णयअनुसार १५ श्ययाबाट क्षमता विस्ता ... read more...

  • सेवाको आधारमा सरकारी अस्पतालको बर्गीकरण

    काठमाडौं, २२ बैशाख । स्वास्थ्य मन्त्रालयले नयाा संघीय संरचनामा चार तहका अस्पतालहरु रहने व्यवस्था गरेको छ । मन्त्रीपरिषद्बाट बिहिबार पारित भएको ‘नेपाल स्वास्थ्य पुर्वाधार विकास मापदण्ड २०७४ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्ऽीयस्तरका प्राथमिक, द्धितिय, तृतिय र विशिष्टीकृत गरी चार स्तरका अस्पताल हुने व्यवस्था गरिएको हो । गााउ तथा नगरका वडास्तरमा भने कम्तीमा स्वास्थ्य चौकी वा जनता स्वास्थ्य ... read more...

  • अब सेवाका आधारमा अस्पतालको बर्गिकरण 

    काठमाडौं, २१ बैशाख । मन्त्रीपरिषद्ले आज नेपाल स्वास्थ्य पुर्वाधार विकास मापदण्ड २०७४ पारित गरेको छ । मापदण्डमा पहिलो पटक स्वास्थ्य संस्थाहरुको बर्गिकरण सेवाका आधारमा गरिएको छ । यसअघि राज्यको संरचना र शैया संख्याका आधारमा मात्रै गरिएकोमा अव देखि भने सेवाका आधारमा बर्गिकरण गरिने व्यवस्था भएको हो । कुन अस्पतालमा कस्तो सेवा, पुर्वाधार, जनशक्ति उपकरण आदी रहने भन्ने मापदण्डमा उल्लेख गरिएको स्वास्थ्य मन् ... read more...