'नेपालमा राजनीतिक पार्टी नै छैनन्, दलालहरु मात्र छन्'
मोहन चापागाई, राजनीतिक अगुवाका रुपमा चिनिनुहुन्छ । कुनै दल विशेषभन्दा पनि आफुलाई नेपाली हुँ भनेर चिनाउन रुचाउने चापागाई वैचारिकरुपमा म कुनै पनि वाद वा विचारहरु मान्दिन भन्नुहुन्छ । माक्र्सवाद भनेको केहिपनि नभएर एउटा धर्म जस्तै दर्शन हो भन्ने चापागाई केवल नेपालवादको समर्थन गर्नुहुन्छ । ‘नेपालवाद’ नामक पुस्तक नै लेख्नुभएका चापागाई आफुलाई एक सरल नेपाली भनेर चिनाउनुहुन्छ । आफ्नै स्वतन्त्र ... read more...