• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • छिमेकी दुवै मुलुकसँगको सीमा विवाद समाधान गर्न विज्ञ समिति गठन

    काठमाडौं । नेपाल सरकारले भारत र चीन दुवै छिमेकी मुलुकसँग देखिएको सीमा विवाद समाधान गर्न विज्ञ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । बिहिबार मन्त्रीपरिषद्को बैठकबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् संचार तथा सूचनामन्त्री गोकुल बास्कोटाले छिमेकी मुलुकसँगको सीमा विवाद समाधान गर्न ‘नेपाल-भारत’ तथा ‘नेपाल-चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको बताए । पत् ... read more...

  • नेपाली भूमि मिच्ने भारतलाई परराष्ट्रले पठायो ‘कूटनीतिक नोट’

    काठमाडौं । भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो। यसकै आधारमा नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने दाबी पनि अधिकारीको छ । यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय उच्च अधिकारीसँग भेट गरी समस्या समाधानको पह ... read more...

  • ईस्यु डाइभर्ट गर्न प्रायोजित चीन विरुद्ध ‘रअ’ को प्रदर्शन

    बुटवल । नेपालका लिपुलेक र कालापानीलाई भारतले नयाँ नक्सामा जारी गरेपछि देशभरि भारतविरुद्ध प्रदर्शन भइरहेका बेला आफूविरुद्धको आन्दोलनलाई डाइभर्ट गर्न भारतको गुप्तचर संस्था ‘रअ’ ले विभिन्न हत्कण्डा अपनाएको छ । भारतविरुद्ध बढ्दै गएको विरोध प्रदर्शनलाई केही मत्थर बनाउन सकिन्छ कि भनेर भारतले लाखौँ रकम खर्चेको बुझिएको छ । ‘रअ’ ले केही रकम खर्च गरेर तराई मूलका ३०-४० जनाको समूह बनाए ... read more...

  • नयाँदिल्ली जाँदा स्वास्थ्यमन्त्री, नेपाल फर्किदा यादव अब कानुनमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट परेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली पुगेका का थिए । मन्त्री यादव अचानक नयाँदिल्ली पुगेपछि अनेक थरी अड्कलबाजी हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयको औषधी व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी दिल्ली गएका हुन् । सो कार्यक्रममा उपसचिवस्तरको अधिकारी जाँदा पनि हुने भएकोले उपप्रधानमन्त्री समेत रहेका मन्त्री यादव क ... read more...

  • 'सबक सिकाउनकै लागि भएता पनि काँग्रेसले चुनाब जित्नुपर्छ'

    पोखरा । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक बेतिथितर्फ उन्मुख भइरहेको भन्दै सरकारलाई सबक सिकाउनकै लागि भएता पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए । नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको छ । सरकारका कुनै पनि काम आहा भन्न लायकका छैनन्, सरकारको अर्क ... read more...

  • राप्रपा संयुक्तले भक्तपुरमा नेपाली काँग्रेसलाई सघाउने, जित सुनिश्चित

    भक्तपुर । प्रदेश सभाको उपनिर्वाचनमा भक्तपुर १ (क) मा राप्रपा (संयुक्त) ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राप्रपा (संयुक्त) को उक्त घोषणापछि कांग्रेसका नेताहरु निकै उत्साहित भएका छन् । चाँगुनारायणस्थित कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलको निवासमा राप्रपा संयुक्तसँग मंगलबार भएको वार्तापछि यो निष्कर्ष निस्किएको हो । उक्त वार्तामा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सश ... read more...

  • 'सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर भएन'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्, त्यसमा सरकारकै कमजोरी मुख्य कारण भएको सुनाए । महतले भने,‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ ... read more...

  • नेपालको काउण्टरपछि भारतीय दूत श्यामशरण किन आए काठमाडौं ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला रोग भएकाले डायलासिस गराइरहेका छन् । उनको थप उपचारको चाँजोपाँजो समेत मिलिसकेको छ । केही दिनमा उनी मिर्गौला प्रत्यारोपणको सम्भाव्यतालाई आंकलन गर्दै अमेरिका जान लागेका छन् । स्वास्थ्यको सम्भावित उपचारको विषयमा बुझ्नका लागि केही समयअघि उनकी नीजि चिकित्सक डा. दिव्यासिंह शाह अमेरिका पुगिकेकी थिइन् । बाल्टिमोरमा रहेको जोन हप्किंस अस्पतालमा उनको मिर्गौला प् ... read more...

  • काँग्रेस भातृ संगठन 'नेविसंघ र दरुण दल' दुवै पदाधिकारीविहिन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने संगठनको रुपमा चिनिएका यूवाहरुको संगठन नेपाल तरुण दलको कार्यकाल मंसिर १ गतेबाट सकिएको छ । यसअघि गत वर्ष माघ २८ गतेदेखि नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्व पनि खाली भएको थियो । तीन वर्षअघि २०७३ साल मंसिरमा पोखरामा सम्पन्न तरण दलको महधिवेशनले सर्वसम्मतबाट चार जना मात्र पदाधिकारी चयन गरेको थियो । अध्यक्ष जीतजंग बस्नेत, महा ... read more...

  • प्रचण्ड-ओली शक्ति संघर्ष: 'ओलीको जालझेल, प्रचण्ड जहिल्यै फेल'

    काठमाडौं । गएको महिना नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्य ईश्वर पोखरेलको घरमा लन्चका लागि पुगेका थिए । त्यो लन्च मात्र थिएन, विचारका हिसाबले नै मतभेद रहेका नेताको भेटले नेकपाभित्रको शक्ति सन्तुलनमा कसरी अघि बढ्ने भन्ने सल्लाह पनि थियो । त्यसअघि नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउनेगरी सहमति बनेको थियो । त्यो कतिपयलाई चित्त बुझेको थिएन । प्रचण्डका लागि पनि चित्त बुझ्द ... read more...

  • समाजवादीको उम्मेदवारी फिर्ता, काँग्रेस उम्मेदवारलाई समर्थन

    सिन्धुपाल्चोक । जिल्लाकै एक मात्र उपनिर्वाचन हुने इन्दावती गाउँपालिका वडा नम्बर-८ मा नेपाली काँग्रेस र नेपाल कम्यूनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यसअघि काँग्रेसले जितेको वडा नम्बर-८ मा तत्कालिन वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि कार्तिक २७ गते ५ जनाको उम्मेदवारी मनोनयम दर्ता परेता पनि संघीय समाजवादी नेपालका उम्मेदवार प्रकाश श्रेष ... read more...

  • 'केही कमजोरी पक्कै भए होलान, केही सिक्ने मौका पाएँ, थप सचेत छु'

    काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको तीन बर्षीय कार्यकाल केन्द्रिय कार्यसमिति बिस्तार विना नै आइतबार अर्थात मंसिर १ गतेबाट सकिएको छ । केन्द्रिय कार्यसमितिले महाधिवेशन गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा तरुण दलको ९५ सदस्यीय कार्यसमिति बिस्तारै नभई चार जनामा समिति रहेर टुंगिएको हो । महासचिव भूपेन्द्रजंश शाहीले विगत ३ बर्षमा रचनान्मक, सृजनात्मक र वैचारिक ढंगबाट ... read more...

  • कालीपानी प्रकरणः 'रियाक्सन होइन, एक्सनको प्रतिक्षा भइरहेको छ'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको जमिन भएको र त्यहाँबाट भारतीय सेनालाई हट्न आग्रह गर्दै आफ्नो सीमा रक्षा गर्न नेपाल सरकार सक्षम रहेको एक कार्यक्रममार्फत बताएपछि नेपाली काँग्रेसले प्रधानमन्त्रीले 'रियाक्सन होइन, एक्सन' देखाउनुपर्ने बताएको छ । काँग्रेस प्रवक्ता शर्माले ट्विटरमार्फत ट्विट गर्दै भने,'कालापानी प्रकरणमा प्रधानमन्त्रीको रियाक्सन होइन, एक्स ... read more...

  • एसएसबी नै भागे, अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो

    इलामा । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सन्दकपुरमा शनिबार झडप भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अगुवाइमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन ... read more...

  • काँग्रेस उम्मेदवार पौडेलका साभीभाइ र बृद्धबृद्धा मतदातामा खुसीयाली

    पोखरा । नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेल मत माग्न पोखरा-२०, भलाम आईपुगेका छन् । साविक भलाम-१ बाट उनको चुनाव प्रचार अभियान शुरु भएको हो । साविक भलाम-१ कि ८५ वर्षीया तिलकुमारी खत्रीले उम्मेद्वार खेमराजलाई टीका, माला लगाईदिंदै दही खुवाएर अभियान शुभारम्भ गरिन् । अहिलेसम्म ८ पटक कांग्रेसको रुख चिन्हमा मतदान गरेकी उनले यस पटक झनै उत्साहित भएकी झन् । कांग्रेसका पुरानो नेता खेमराजले घरमै आएर भोट माग ... read more...

  • जमिन रक्षाको माग गर्दै रिट निवेदन, 'अतिक्रमण सुगौली सन्धिविपरीत'

    काठमाडौँ । नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई बुधबार पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट निवेदन दिएका हुन् । वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा सो नक्सालाई ब ... read more...

  • ‘मेरो प्रतिस्पर्धा विद्यासँग होइन, नेपाल कम्युनिष्ट पार्टीसँग हो’

    पोखरा । कास्की क्षेत्र नं.-२ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसँग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको बताएका छन् । बु्धबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटका क्रममा उम्मेदवार पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । उम्मेदवार पौडेलले भने,‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासँग होइन, नेपाल कम्युनिष्ट पार्टीसँग मात्र हो ।’ उम्मेदवार प ... read more...

  • अविलम्ब नक्सा सच्याउन भारत सरकारसँग मोर्चाको मोर्चाको माग

    काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि पारेको भन्दै तत्काल भारतले नक्सा सच्याएर सार्वजनिक गर्नुपर्ने माग गरेको छ । मोर्चाले वक्तव्य जारी गर्दै नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको भारतको सीमासँग जोडिएको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको (३७२ किलोमिटर) कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गरेकोप्रति आपत ... read more...

  • नेपालको सीमा बदल्दा पनि 'लैनचौर' छिर्नेहरू चुपचाप, ‘गो ब्याक इन्डिया’

    काठमाडौं । स्वतन्त्रता दिवस, गणतन्त्र दिवसका अवसरमा दिइने ककटेल पार्टीमा सहभागिताका लागि भारतीय दूतावासमा छिर्ने अहिले भारतले नेपालको नक्सा नै बदल्दा समेत दुलो खोजेर बसीरहेका छन् । उनीहरुबाट कुनै आवाज निस्किएको छैन, केबल उनीहरु चुपचाप छन् । कारण, भारतले गरेको थिचोमिचोविरुद्ध सडकमा आम साधारण उत्रिएका छन् । भारतविरोधी भावना फेरि पनि सडकमा उभारका रुपमा देखा परेको छ । यता, विरोध भइरहँदा भारतसँग आँखाचा ... read more...

  • कालापानीलगायतका क्षेत्र समेटेर नयाँ नक्सा तत्काल जारी गर्न समितिको निर्देशन

    काठमाडौं । सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । एक हप्ता पहिले उक्त क्षेत्रलाई भारतले सार्वजनिक गरेको राजनीतिक नयाँ नक्साभित्र पारिएको थियो । बैठकले उक्त भूभागलाई समेटेर जारी गरिने नक्सालाई नेपालको शैक्षिक सामग्रीहरूमा समावेश गर्न पनि बैठकले सरकारला ... read more...