• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • महाअभियोग फिर्ता लिन आग्रह

    काठमाडौं, २१ वैशाख । एमालेसहितका दश राजनीतिक दलहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।नयााबानेश्वरस्थित संसद भवनमा बसेको बैठकले पृथकीकरणको सिद्धान्त विपरित महाअभियोग लगाएको भन्दै प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारलगायतका नेताहरूक ... read more...

  • अव मुलुकको नेतृत्व युवाले लिनुपर्छ: पूर्व युबराज पारस

    ललितपुर । राष्ट्रवादी र राजावादीहरुले आयोजना गरेको एक वनभोज कार्यक्रममा पूर्व युवराज पारसले नेपालको विखण्डन नहोस् भन्दै राष्ट्रिय एकता कायम गर्न सवैले योगदान दिनु पर्ने बताएका छन् । वन भोज कार्यक्रममा दिवाभोज चलिरहेकै बेला पूर्व युवराज पारसले भने,‘हिमाल, पहाड र तराई एक हुनुपर्छ । अब मुलुकको नेतृत्व विशेषगरी युबा पुस्ताले लिनुपर्छ ।’ पूर्व युवराज शाहले सो कुरा राष्ट्रवादी र राजावादीहरुल ... read more...

  • प्रस्ताव फिर्ता नभए देउवा–प्रचण्डलाई महाअभियोग

    काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, कृष्ण पहाडी तथा डा.गोविन्द केसीलगायतका विशिष्ट व्यक्तिहरुको अगुवाईमा भएको सभामा अधिकांशले महाअभियोगको गलत भएको भन्दै फिर्ता हुनुपर्ने माग गरे । बुधबार बसन्तपुरमा भएको सभामा त्रिवि शिक्षण अस्पतालका प्रा. डा.केसीले ग्राण् ... read more...

  • महाअभियोग प्रस्ताव रोक्न सर्वोच्चमा रिट

    काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव खारेजको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुुनिलरञ्जन सिंहले दायर गरेको रिटमा महाअभियोगसम्वन्धी सबै कारबाही रोक्न माग गरिएको छ । अदालतको फैसलालाई टेकेर महाअभियोग लगाउन नसकिने भन्दै रिटमा महाअधियोग लगाउने परिपक्क आधार नै नभएको उल्लेख छ । अदालतलाई स्वतन्त्र काम गर्न दिनु पर्ने अन्यथा अदालत निर ... read more...

  • निर्वाचन नहँदै नेपाली काँग्रेस विजयी

    मनाङ । स्थानीय तहको निर्वाचन आउन अझै १२ दिन बाँकी हुँदा नेपाली काँग्रेसले भने उम्मेदवारी मनोनयन दर्ताकै दिन विजय विजय हासिल गरेको छ । काँग्रेसका उम्मेदवार मिङमार छिरिङ लामा मनाङको नार्फु गाउँपालिकाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत रामप्रसाद अधिकारीका अनुसार कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । अधिकारीका ५ वटा वडा रहेको उक्त गाउँपालिकामा ५ वटै वडाध ... read more...

  • स्थानीय तहको निर्वाचनमा  होमिए सवै दल

    काठमाडौं । राजनीतिक अन्योलताकाबीच अगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनका लागि मंगलबार उत्साहजनक उम्मेदवारी मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । राजधानीसहित प्रदेश नम्बर ३,४ र ६ अन्तर्गत रहेका ३४ जिल्लामा २ सय ८३ वटा स्थानीय तहमा शीर्ष दलसहित स्वतन्त्र उम्मेदवारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । दुई दशकपछि हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा आयोगको कार्यतालिका अनुसार विहान ... read more...

  • पुन: फुटको संघारमा राप्रपा, असन्तुष्ट सांसद कानूनी परामर्शमा

    काठमाडौं, १९ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको संघारमा पुगेको छ । स्रोत भन्छ,‘राप्रपालाई फुटाउनका लागि असन्तुष्ट समूहले कानून व्यवसायीहरूसाग धमाधम परामर्श गरिरहेको छ ।’ पार्टी विभाजन गर्दा कानूनी जटिलता आउाछ कि आउादैन् भन्ने विषयमा परामर्श भएको बताइन्छ । डा. प्रकाशचन्द्र लोहोनी ... read more...

  • एमाले र राप्रपाबीच चुनावी तालमेल

    काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय तहको निर्वाचनमा काठमाडौं र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो । दुवै दलले आन्तरिक छलफल गरी उम्मेदवारी टुङ्गो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौं र ललितपुर महानगरपालिकामा हालसम्म आ ... read more...

  • चार महानगरपालिकाका उम्मेदवार चयन

    काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ । दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले मंगलबार सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको हो । पार्टीले काठमाडौं महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ ... read more...

  • कार्की महाअभियोग प्रस्ताव दर्ता प्रकरणले सत्तारुढ दलहरु संकटमा पर्ने संकेत

    बैशाख १७ । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता प्रकरणले सत्तारुढ दलहरु संकटमा पर्ने संकेत देखिएको छ । महाअभियोगमा असन्तुष्टि जनाउदै गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएपछि अब सत्ता समिकरण नै संकटमा परेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले आजै राजीनामा दिएको स्रोतले बतायो । राजीनामा दिनुअघि मन्त्री निधिले म ... read more...

  • सबै दल समेटेर निर्वाचनमा जाने

    काठमाडौा, १७ वैशाख । नेपाली काग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । कााग्रेस संसदीय दलको कार्यालयमा पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई/मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले लाई जानकारी दिए । सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वात ... read more...

  • संविधान संशोधनको पक्षमा उभियो राप्रपा

    काठमाडौा, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिन पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिइन् । पार्टी एकीक ... read more...

  • प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्की निलम्बित

    काठमाडौं, १७ वैशाख । सत्तारुढ काँग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका छन् । काँग्रेस सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतसहितका सांसदहरुले आइतबार दिउासो साढे ४ बजे संसद सचिवालय पुगेर महाअभियोग दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कांग्रेस–माओवादीका २४९ सांसदले हस्ताक्षर गरेपछि आधा दर्जन बढिले आफूले हस्ताक्षर नगरेको ... read more...

  • निर्वाचन तोकिएको समयमा हुन्छ : प्रधानमन्त्री

    काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २१ गते संविधान संशोधनको विधेयक छलफलका लागि पेस गरिने भन्दै वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् । संसदको आइतबारको बैठकपछि सञ्चारकर्मीहरूसाग कुरा गर्दै प्रधानमन्त्री दाहालले वैशाख २१ गते संविधान संशोधनको विधेयक पनि पारित हुने दावी गरे । ‘वैशाख ३१ गते चुनाव हुन्छ’,उनले भने, ‘वैशाख १९ गते नोमिनेशन हुन्छ । त् ... read more...