• +977 9843987244
  • info@cpostnews.com

राजनीति

  • भृकुटीमण्डपस्थित बगैँचामा नेकपाको चियापान, ५० हजारलाई निम्तो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए । गत वर्ष सङ्घ र प्रदेशको ... read more...

  • सरकार असफल, ‘वर्तमान सरकार आन्तरिक द्धन्द्धको चक्रव्यूहमा’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्न ... read more...

  • 'मन्त्रिमण्डल पुर्नगठन हुन्छ तर प्रधानमन्त्री परिवर्तन हुँदैन'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैन् ।&rs ... read more...

  • 'सरकार बहुमतले सफल, काम र परिणामको हिसाबले पूर्ण असफल'

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारिन् । उनले भनिन्,‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी ... read more...

  • 'ओली सरकारले दुई तिहाई बहुमतको 'ताण्डब नृत्य' देखाईरहेको छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएका आरोप लगाएका छन् । उनले लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोपसमेत लगाए । उनले भने,‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको ... read more...

  • 'सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन'

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको बतएका छन् । उनले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य हुनुपर्नेमा जोड दिए । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, 'यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई श ... read more...

  • 'मन्त्रिमण्डल फेरबदल होइन, गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने,‘सरकार रात दिन काम गरिरहेको छ, सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन्, आजको भोलि नै सबै काम हुँदैन्, समय लाग्छ, ५ वर्षमा गर्ने काम आजै हुँदैन् ।’ नेता बडालले अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बता ... read more...

  • कलह यसरी मत्थर पारिँदै: बडादशैंलगत्तै मन्त्रिमण्डको पुर्नगठन

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक कलहलाई साम्य गर्न बडादशैंलगत्तै सरकारका मन्त्रिहरु परिवर्तन गरिने भएको छ । आन्तरिक कलहलाई साम्य पार्न नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् । नेकपाका प्रभावशाली नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समूहलाई एक्याउन खोजेपछि उनको समूह असन्तुष्ट हुँदै आएक ... read more...

  • न्यायलयको समिक्षा जरुरी: 'सीके राउत र विप्लवका गतिविधि गलत'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैं लगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पुर्नगठन हुने घोषणा गरेका छन् । उनले भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनु भएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’ नेता बस्नेतले दशैंलगत्तै सरकारले ... read more...

  • 'संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ'

    काठमाडौं । राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’ रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन् । प्रदेश नम्बर ४ कामू मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटा ... read more...

  • बडादशैँको खुशियालीमा यसरी गरियो 'फूलपाती बढाइँ'

    काठमाडौँ । बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो । समारोहमा उपराष्ट्रपति नन्द ... read more...

  • 'हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषयमा छलफल हुन सक्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले जनताले चाहे भने हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन् । आफूहरुलाई प्रतिपक्षमा बस्नको लागि जनताले भनेको कुरालाई सहर्ष स्वीकार गरेको सुनाउँदै खड्काले भने,‘जनताको सुख, सुविधाको विषयलाई र हामीले निर्माण गरेको संविधानलाई कार्या ... read more...

  • नेता गौतमको निर्वाचन जित्ने सपना फेरि पनि तुहिएपछि..

    काठमाडौं । नेकपाका प्रभावशाली नेता बामदेव गौतमको उम्मेदवारी दिने विषयलाई लिएर ब्यापक आलोचना भइरहेका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले चुनाव लडाउन पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केही पनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिनुभयो भन्नेमात्रै सुनिएको छ ।& ... read more...

  • देउवा 'निरंकुश र तानाशाही' बन्न खोजेपछि बैठक बहिस्कार

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको विहीबार बिहान ११ बजे बस्ने बैठक संस्थापनइत्तर पक्षका सबै नेताले बहिस्कार गर्ने भएपछि स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार बिहान भएको टेलिफोन वार्तापछि सिटौलाले बैठकमा आउन गरेको आग्रहलाई अस्वीकार गरेका थिए । त्यसपछि बैठक अर्को सूचना जारी नभएसम्मको लागि भन्दै स्थगित भएको थियो । उता प्रवक्ता विश्वप्रकाश ... read more...

  • 'मन्त्रीहरुको जासुसी गर्न प्रधानमन्त्री ओलीले खटाए सचिव'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरूको कामको गतिविधिहरू बुझाउन सचिवहरूलाई सुराकीका रुपमा प्रयोग गरेको खुलासा भएको छ । ओलीले मन्त्रालयका सचिवहरूसँग मन्त्रीहरूले गरेका कामका बारेमा जानकारी माग्ने गरेका छन् । मन्त्री र सचिवहरूलाई बालुवाटारमा बोलाएर ओलीले संयुक्त रुपमा निर्देशन दिने गरे पनि पछिल्लो समय ओली सचिवहरुलाई विश्वास गर्न थालेका छन् । ‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा ... read more...

  • 'वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन्'

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना ब ... read more...

  • 'ओली सरकार सुस्त भयो, अब ‘गियर-चेन्ज’ गर्नुपर्छ '

    काठमाडौं । नेकपाका स्थाीय समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताएका छन् । उनले भने,‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’ उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको ... read more...

  • देउवाले निम्त्याए मध्यराति लफडा: क-कसले लेखे नोट अफ डिसेन्ट ?

    काठमाडौं । नेपाल विद्यार्र्थी संघको बिधानलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट आइतबार मध्यराति पारित गराउने सभापति देउवाको कार्यशैलीलाई कांग्रेसका नेताहरूले हैकमवादी सोच, संस्कार, शैली र जीवनशैली भएको भन्दै आलोचना गरका छन् । सभापति देउवाले बहुमतको आधारमा नेविसंघको सदस्य हुन ३२ बर्ष उमेर नकटेको हुनुपर्ने विगतको प्रावधानलाई आंशिक रूपमा पारित गर्ने प्रस्तावलाई बहुमतको आधारमा बलजफ्ती प ... read more...

  • ‘खरेलले मेरो चरित्र हत्या गर्न खोजे, उनको आत्मकथा झुटो’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत भइसकेका उनले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाखको प ... read more...

  • नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद पारित, निर्णयप्रति असहमति

    काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११ औँ महाधिवेशनदेखि कायम छ ।  नेविसंघमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ् ... read more...