• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा प्रारम्भ

    काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गरेका हुन् । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिम्स्टेकको गहन ए ... read more...

  • विप्लव-प्रकाण्ड खटपट, यसरी खुल्दैछ 'प्रकाण्ड' पक्राउ पर्नुको रहस्य

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई शीर्ष नेताहरूका बीच चरम विवाद रहेको रहस्य बाहिरिएको छ । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच विवाद देखिएको हो । विप्लवकै सूचनाका आधारमा प्रहरीले प्रकाण्डलाई साउन २२ गते पक्राउ गरेको प्रकाण्ड निकटका नेताहरूले आरोप लगाउन थालेका छन् । हेटौँडाबाट काठमाडौं आउँदै गरेक ... read more...

  • निशानामा विप्लव, ' विप्लवको भयानक हिंसात्मक युद्धको तयारी'

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक युद्धको तयारीमा तिव्रता दिएको छ । जन सेना गठनदेखि तालिमको तयारी गरिरहेका बेला सरकारले आफ्ना प्रभावशाली मानिएका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरि विभिन्न मुद्दा लगाउने कोशिस गरेपछि विप्लव समुह अझ सशक्त तयारीमा उत्रिएको हो । भारतसँग सीमा जोडिएका ग्रामिण बस्ती तथा हिमाली जिल्लादेखि विप्लवको हिंसात्मक आन् ... read more...

  • 'कञ्चनपुर घटनाका दोषीलाई कुनै पनि हालतमा कारवाही हुन्छ'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निवास ... read more...

  • यता 'प्रकाण्ड' लाई नछाड्ने उता 'विप्लव' लाई गलाउने रणनीति

    काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न आदेश जारी गर्छ । तर प्रकाण्ड फेरि पक्राउ पर्छन्, फेरी सर्वोच्चले छाड्न आदेश दिन्छ, र उनी फेरि पनि पक्राउ पर्छन् । अहिले 'प्रकाण्ड' को मुद्दामा पनि यस्तै अदालत र प्रहरीको लुकामारीको खेल चलिरहेको छ । पुनः पक्राउ परेका ... read more...

  • 'ओली सरकारमा भ्रष्टाचार शुन्यता होइन, भ्रष्टाचारको थुप्रो'

    काठमाडौं । राज्यको ढुकुटीलाई फुपूको श्राद्ध ठान्ने राजनीति नेपालमा विकास भएको छ । जनतालाई करको थुप्रोमाथि राखेर राजनीतिक दलका नेता, सोहीअनुसार सार्वजनिक पदमा पुगेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले मुलुकलाई लुट्न छाडेका छैनन् । अदालतदेखि सुरक्षा निकायका प्रमुखसम्ममा आफु अनुकुलताका मासिनलाई राखी कानुनी दायराभन्दा बाहिर बसेका नेताले राज्यको ढुकुटी रित्याउन छाडेका छैनन् । बर्षमा करोडौं रकमको अपचलन गर् ... read more...

  • खुमबहादुरको निधनपछि अब शशांकले बोक्दै ‘हिन्दूत्व’ को नारा

    काठमाडौं । नेता खुमबहादुर खड्कापछि सुस्ताएको नेपाली कांग्रेसभित्रको हिन्दूवादी कित्ताको नेतृत्व महामन्त्री डा. शशांक कोइरालाले गर्न थालेका छन् । पार्टी गणतन्त्रको कित्तामा उभिएका कारण कांग्रेसमा धर्म निरपेक्षताविरोधीहरू नेता खुमबहादुर खड्काको कित्तामा उभिएका थिए । खुमबहादुरले कांग्रेसका बहुमत सदस्यलाई हिन्दू धर्मका पक्षमा उभिनका लागि प्रेरित गरेका थिए । खुमबहादुरको निधनपछि सुस्ताएको धार्मिक कित्ता ... read more...

  • सर्वोच्चको आदेश अवज्ञा, परिषदमा मन्त्रीले नै लगाईन ताला

    काठमाडौ । दुई तिहाई सरकारको दम्भ एकातिर छँदै छ, अर्कातिर सरकारका मन्त्रीको मनपरीले सीमा नाघेको छ । बल्लतल्ल पाएको पदको सदुपयोग गरी नाम कमाउने होइन, दुरुपयोग गरी बदनामीको टिका लगाउन मन्त्रीहरूले मनपरी गर्न थालेका छन् । महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले समाजकल्याण परिषद्मा गैरकानुनी तरिकाबाट तालाबन्दी गरेकी छन् । सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई हटाउने मन्त्री थापाको निर्णय सर्वोच्च ... read more...

  • काँग्रेसले यसरी औंल्यायो ६ महिनाभित्र सरकारले गरेका ७ गल्ती

    काठमाडौं । नेपाली कांग्रेस पार्टीले ६ महिनामा ७ वटा मुद्दामा सरकार चुकेको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् । प्रवक्ता शर्माले भने,‘गत वर्ष फागुन ३ गते गठित वर्तमान सरकारले आजै भदौ ३ का दिन ६ महिना पुरा गरेको छ । सय दिन र वर्ष दिनमा सरकारको समिक्षा गरिने स्थापित सामान्य प्रचलन भएपनि स्वयम् सरकारले ... read more...

  • 'अलोकप्रिय काम गर्दै सरकार, नसच्चिए सडक र सदनमा संघर्ष गर्छौं'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आफैले सिफारिश ग ... read more...

  • 'सुशासनको आधारशीला तयार', प्रधानमन्त्रीले गरे पाँच भाषामा ट्वीट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताएका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले भने, 'सुशासन र विकासको आधारशीला तयार भएको छ ।' प्रधानमन्त्रीले विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गरेका हुन् । उनले नेपाली, अङ्गे् ... read more...

  • 'कामु प्रधानन्यायाधीश जोशी होईनन्, मिश्र हुन्' 

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन् । उनले भने,‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो । प्रधानन्यायाधीशमा अस्विकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न सकिँदैन् । हामीले त कानून र संविधानले चिनेको व्यक्तिलाई नै क ... read more...

  • 'फोटो खिच्न,अडियो-भिडियो गर्न नपाए पत्रकारले कसरी काम गर्छन् ?'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद एवम् कानूनविद् रामनारायण बिडारीले पत्रकारमाथिको अंकुशलाई सामान्य रुपमा लिएर त्यसलाई सकारात्मक रुपमा बुझ्न पनि आग्रह गरेका छन् । उनले भने,‘हामी प्रेस स्वतन्त्रता, जनताका स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताकै लागि जीवनभर लडेका हौं, आगामी दिनमा पनि हामी पत्रकारहरुसँगै छौं, कुनै व्यक्तिको गोपनियता भंग हुनेगरि फोटो खिच ... read more...

  • सक्रिय नेतालाई रोक्ने प्रयास भएपछि नेकपाभित्र ठूलो आक्रोश

    काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टीहरू एकीकरण भएसँगै असन्तुष्टिहरू दिन प्रतिदिन बढ्न थालेको छ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नो कब्जामा राखेपछि समस्या उत्पन्न भएको हो । नेकपाका एक हजारभन्दा बढी जनप्रतिनिधिलाई पार्टीबाट बाहिर राख्ने तयारी ओली गरेका छन् । ओलीको यो योजनालाई दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सा ... read more...

  • 'लोकतन्त्र' रक्षाका लागि मुकाविला गर्ने रणनीति तयार पार्दै काँग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूमा बेचैन पैदा भएको छ । हुनतः कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको सन्देश बाहिरी रुपमा आएको छैन् । बाहिर दिएको सन्देश जस्तो सजिलो अवस्था कांग्रेसभित्र छैन् पनि । सभापति शेरबहादुर देउवाको निरंकुशता देखाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अ ... read more...

  • ‘प्रचण्डले प्रसाईकहाँ जाऊँ भने ’ मार्सी प्रकरणपछि प्रसाई सम्पर्कविहीन

    काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रह आन्दोलन चलिरहेका बेला पूर्वएमालेआवद्ध पत्रकार भेला पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए,‘बासमती चामलको भात खानेले मार्सी चामलको बिरोध गरे ।’ यसपछि सत्याग्रहको पक्षमा सडकमा रहेका सर्वसाधारणलगायतले सरकारको अझ आलोचना गरे । सरकार झुक्यो र डा. केसीसँग ९ बुँदे सहमति भयो, २२ बुँदा चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि सरकार तयार भयो । प्रधानम ... read more...

  • विप्लव बन्दको प्रभावः एकाविहानै उपत्यकामा 'बम आतंक'

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले उपत्यकाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकाका अधिकांश विद्यालयहरु बन्द भएका छन् भने सडकमा नीजि सवारी कम मात्रमा देखिएका छन् । विप्लव नेतृत्व माओवादीले आफ्ना नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई गत मंगलबार पक्राउ गरेपछि नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको थिय ... read more...

  • नेपाल र पौडेलको चीनसँगको निकटता यसरी बन्दै 'खतरनाक'

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको चीनसँगको निकटतालाई शंस्कापद दृष्टिकोणले हेरिन थालिएको छ । उनको पटक-पटक चीन भ्रमण र चिनियाँसँगको निकटता बढिरहेकै क्रममा नेपाल-चीन पारस्परिक सहयोग समाजको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएको पिपुल्स कांग्रेसका उपाध्यक्ष मिस्टर ताईको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डललाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भक्तपुर दरबार स्क्वायरमा स ... read more...

  • केपीले भने,'संयन्त्रको नेतृत्व लिनुस्', 'म त्यस्तो संयन्त्रमा बस्दिन': केसी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काम गर्न आग्रह गरे । आफ् ... read more...

  • लेखा समितिको सभापतिमा शाहको दावी

    काठमाडौं । संसदीय समितिमध्ये पनि महत्वपूर्ण र सत्तापक्षलाई खबरदारी गर्ने लेखा समितिको सभापतिमा भरत शाहले दाबी गरेका छन् । लेखाशास्त्रमा मास्टर डिग्री हासिल गरेका शाहले लेखा समितिमा २०५६ सालदेखि काम गरेको अनुभव भएको भन्दै उनले दावी गरेका हुन् । राज्यको ढुकुटीमा सत्तापक्षबाट हुने भ्रष्टाचार तथा अनियमितताको बारेमा खरोरुपमा उत्रिन सभापति दरिलो हुनुपर्ने भएकाले पनि सो पदमा आफु उपयुक्त हुने उनले बताए । ... read more...