• +977 9843987244
  • info@cpostnews.com

राजनीति

  • नेविसंघमा फेरी लफडाः गुटउपगुटको राजनीतिमा युवा नेता

    काठमाडौं । नेपाल विद्यार्थी संघका युवा नेताहरु पनि पार्टीका नेताहरुझै गुटउपगुटको राजनीतिमा लागेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल निटक नेविसंघ समूहमै फुट आएको छ । नेवि संघको ११ औं महाधिवेशनमा पौडेल निकट मनोजमणी आचार्य समूहबाट ५ जना उपाध्यक्ष निर्वाचित भएका थिए । जसमध्ये ३ जना उपाध्यक्ष पौडेल समूहमै रहेका छन् भने २ उपाध्यक्ष पार्टीमा तेस्रो धार मानिएको समूहसँग नाता गाँस्न पुगेका छन् । आचार ... read more...

  • 'मलाई छापामार शैलीमा समातियो, कुनै कारण देखाईएन'

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधिलाई जस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिएको बताएका छन् । क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आईतबार पत्रकार सम्मेलन गर्दै ... read more...

  • उपकुलपति प्रकरण: 'सरकारले अलोकतान्त्रिक चरित्र देखायो'

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जा ... read more...

  • 'निर्णय फिर्ता लिनुस्, मुडभेडको राजनीति अन्त्य गर्नुस्'

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएक ... read more...

  • ‘मुखमा लोकतन्त्रको रामराम, बगलीमा स्टालिनवादको धङधङ्ति’

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ गतेपछि (निर्वाचन आचारसंहिता लागू भएपछि) वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक ... read more...

  • ‘फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरिएको होईन’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले राखेका अन्य मागहरु राम्रा भए पनि दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माग आफूले नबुझेको स्पष्ट पारेका छन् । उनले भने,‘हो, उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै आउनुभएको छ, तर दश वर्षसम्म पनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न ... read more...

  • 'सरकारको कार्यशैली पञ्चायती शासकहरु राजा-महाराजा जस्तो'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । उनले भने,‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन, सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा ... read more...

  • उत्तराधिकारीको खोजी: पारस सुध्रिने लयमा, कोमल हिमानीको भयमा

    काठमाडौं । निर्मल निवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ । सुत्रका अनुसार कोमल सुध्रिन थालेका छोरा पारस शाहलाई निर्मल निवासको उत्तराधिकारी बनाउन दबाब दिन थालेकी छन् भने ज्ञानेन्द्र बुहारी हिमानी शाहलाई उत्तराधिकारी बनाउनुपर्ने अडानमा । दरबारले आगामी दिनमा राजनीतिमा पनि पाइला चाल्ने संकेतसहि ... read more...

  • 'सरकार नसच्चिए सदन, सडक र मिडियामार्फत आन्दोलन'

    काठमाडौं । नेपाली काँग्रेसले चिकित्सक गोविन्द केसीलाई गरिएको गिरफ्तारीप्रति आक्रोश पोखेको छ । काँग्रेसले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,'सरकारका गलत कर्महरुको विरोध गर्न संसद, सडक वा प्रेसमार्फत विल्कुलै स्वभाविक हुन्छ । न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिइन्छ । तर संसदमा उठ्ने प्रश्नमा प्र ... read more...

  • विवेकशील साझाको ‘समता संवाद श्रृंखला’ शुरु

    काठमाडौं । विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय, समावेशिता तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरक्रियात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ सञ्चालनमा ल्याएको छ । पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरूबारे मासिक अन्तरक्रियात्मक बहश शुरु गरिएको विभागको प्रमुख समेत रहेका केन्द ... read more...

  • दुर्गा प्रसाईले भने, 'गगन थापाले १४ करोड घुस खाएको सूचना छ'

    काठमाडौं, १७ असार । नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको बारेमा सरकार, अनशनरत डा.गोविन्द के.सी र निजी मेडिकल कलेजका लगानी कर्ताबीचको सहमतिमै समस्या समाधान गर्न आग्रह गरेका छन् । पौडेलले अनशन बसेर समस्या बल्झ्निे भन्दै यस्तो त्रिपक्षीय सहमति खोज्न आग्रह गरेका हुन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘ ... read more...

  • ‘अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोक्न सकिँदैन्’

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेस ईतिहासमै यति निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले कांग्रेसी नेताहरुलाई अहिले भाग पाईएन भनेर छट्पटी ैरहेको आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसका केही साथीहरु अहिले सरकारसँग अंश खोज्दैछन्, संवैधानिक नियुक्ती गर्न ... read more...

  • '१७ हजार मार्ने र झापामा टाउको काट्नेलाई जेल हाल्नुपर्छ'

    काठमाडौं । पूर्व सांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष माग गरेकी छिन् । थरुहट-थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन् । २०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा भएको घट्ना राजनीतिक भएको ... read more...

  • रत्नपार्कबाट तरुणको गर्जनः 'दुई तिहाईको दम्भ नदेखाउ सरकार'

    काठमाडौं । नेपाल तरुण दलले आज दिउँसो रत्नपार्कमा विशाल विरोध सभामार्फत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको भण्डाफोर गरेको छ । विभिन्न शहरबाट आएका हजारौं तरुण युवाहरुले रत्नपार्कमा सरकारको रवैयाप्रति खुलेर चर्को आलोचना र नारा जुलुस गरे । तरुणको केन्द्रिय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा विशेषगरी तरुण युवा नेताहरुले विशेष सम्वोधन गरेका थिए । उक्त विरोध कार्यक्रममा बोल्दै तरुण अध्यक्ष ... read more...

  • काँग्रेस नेताको पहलमा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

    रामेछाप । सुनापती गाउँपालिका वडा नम्बर -५ खनियापानीस्थित रहेका ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र झोला वितरण गरिएको छ । वडा नम्बर-५ मा रहेका जलदेवी माध्यामिक विद्यालय, भुटनदेवी प्राथमिक विद्यालय र प्रगति प्राथमिक विद्यालयमा अध्ययरत २ सय ७६ जना विद्यार्थीहरुलाई नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनिता खड्काको पहलमा सो सामाग्री वितरण गरिएको हो । त्यसैगरी, शैक्षिक स ... read more...

  • अचानक प्रधानमन्त्री ओली एनजीओहरुको पक्षमा उत्रिएपछि...

    काठमाडौं ।अवौं रुपैँयाको कारोबार गर्ने एनजीओ आइएनजीओहरूलाई गृहमन्त्रालयले निगरानीमा राखे लगत्तै मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मलाई दबाब थेग्न मुस्किल परेको छ । सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को सवा ७४ अर्ब रूपैयाँमाथि सरकारी निगरानी परेको थियो, अहिले अनुसन्धान रोकिएको छ । सत्ताधारी पार्टीकै कार्यकर्ताहरू धेरै एनजीओ आइएनजीओमा क्रिया ... read more...

  • प्रधानमन्त्री ओलीको दावीः 'चीन भ्रमण सफल भएको छ'

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् । मित्रराष्ट्र चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने, 'नेपाल–चीनबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने तथा दुई देशबीच विगतमा सम्पन्न भएका सम्झौता र समझदारीको कार्यान्वयनक ... read more...

  • प्रधानमन्त्री ओलीको चीन भ्रमण कुरा बढि, उपलब्धि कम’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा गर्न शनिबार रिपोर्टर्स क्बलले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालले आफै रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकत्ताहरु धेरै छन्, ती आवश्यकत्त ... read more...

  • जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाद्वारा पारित २१ बुँदे 'घोषणापत्र'

    हेटौडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले २१ बुँदे हेटौंडा घोषणापत्र पारित गर्दै भेला समापन गरेको छ । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले महत्वपूर्व २१ बुँदे घोषणापत्र पारित गरेको हो । जारी विज्ञप्तिमा नेपाली कांग्रेसले जन्मकालदेखिनै जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै जीवन उत्सर्ग गर्ने महान योद्धाहरू एवं नेताहरु वीप ... read more...

  • ‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

    बेइजिङ । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्प ... read more...