• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • नेपाली काँग्रेसका दुई दर्जन नेता तथा कार्यकर्ता कारबाहीमा

    काठमाडौं । नेपाली काँग्रेसको सोमबार बसेको अनुशासन समितिको बैठकले २३ जनालाई कारबाही गर्ने निर्णय गरेको छ । समितिले जारी गरेको विज्ञप्ति अनुसार कारबाही पर्नेमा सोलुखुम्बु, रौतहट र दैलेखलगायतका जिल्लाहरुका नेता तथा कार्यकर्ताहरु गरेर २३ जना रहेका छन् । उनीहरुमाथि निर्वाचनका बेला बागी उम्मेदवारी दिएर पार्टीको आधिकारिक उम्मेदवारलाई कमजोर बनाएको आरोप लागेको छ । केन्द्रीय अनुशासन समितिको असार ३ गते बसेको ... read more...

  • 'प्रतिपक्षी दल नेपाली काँग्रेस ईतिहाँसकै कमजोर, निकम्मा भयो' 

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय ईतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको बताएका छन् । उनले राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिए । उनले भने,‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन् । म त भन्छु प् ... read more...

  • महाधिवेशन प्रतिनिधिलाई ७ वटै प्रदेशमा काँग्रेसले प्रशिक्षण दिने

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले ५ बूँदे महत्वपूर्ण निर्णय गरेको छ । नेपाली काँग्रेसका उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको ठैठकले ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम साउन १६ गतेदेखि संचालन हुने बताइएको छ ।  बैठकले डा. जग ... read more...

  • साझाको केन्द्रीय समिति विस्तार: 'आत्मविश्वास अझै दृढ भएको छ'

    काठमाडौं । साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गर्दै ३३ बनाएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । नयाँ थपिएका सदस्यहरू नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक कीर्ति तुलाधर । उनी अन्तराष्ट्रिय जेसिसको पनि उपाध्यक्ष समेत भइसकेकी छन् । त्यस्तै जनस्वास्थ्यमा विद्यावारिधि ... read more...

  • नेकपाको महत्वपूर्ण पदमा 'पूर्वमाओवादी' जिम्मेवारविहिन

    काठमाडौं । नेकपाको महत्वपूर्ण मानिएका तीन पद पूर्वएमालेको पोल्टामा पुगेको छ । पार्टीको निकै महत्वपूर्ण जिम्मेवारीमा पूर्वमाओवादीका कसैले पनि कुनै पनि पद पाएनन् । महत्वपूर्ण तीन पद पाउनेमा वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाल रहेका छन् । बरिष्ठ नेता नेपालले जोमाथि नेपालमा क्रिश्चिन धर्मको प्रचारप्रसारमा संरक्षक बनिरहेको आरोप लाग्दै आएको तिनै नेतालाई विदेश विभाग प्रमुखको जिम्मेवारी ... read more...

  • ‘बालुवाटार असुरक्षित लागे ओलीजी सैनिक मुख्यालयभित्रै बसे हुन्छ’

    काठमाडौं । नेकपा (क्रान्तिकारी-माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् । पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो ... read more...

  • समाचार तथ्यहिन: 'राजनीतिक र सामाजिक रुपमै ड्यामेज गर्न खोजियो'

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विना आधार र प्रमाण आफ्नो बारेमा तथ्यहिन र कपोकल्पित समाचार लेखिएको भन्दै गम्भिर आपत्ति प्रकट गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै आफ्ना बारेमा प्रकाशित समाचार सतप्रतिशत झुटा रहेको दावी गरे । उनले भने,'राजधानीको महाबौद्धस्थित प्रणामी सहकारीको बारेमा समाचार प्रकाशित भएपछि नाम थाहा पाएको हुँ । त्यहाँ मेरो र मेर ... read more...

  • 'विप्लव' माओवादीले लियो धनगढी विस्फोटको जिम्मा

    काठमाडौं । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विलप्व समूहबीच बार्ता चलिरहेको बेला बार्ता नै भाडिने गरी धनगढीमा बम विस्फोट भएको छ । उता सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले शक्ति संचयका लागि विप्लवलाई समय नदिने भन्दै आक्रामक रुपमा प्रस्तुत भइरहँदा विप्लव समूहले सरकारी गाडी चल्न नदिने घोषणा गरेको छ । त्यसैबीच, धनगढीमा भएको विस्फोटको जिम्मा प्रतिबन्धित विप्लव समूहले लिएको छ । सेती महाकाली ब्यूरो प्रम ... read more...

  • 'उक्त सहकारीमा मेरो खाता नै छैन, पैसा कसरी हुन्छ ?'

    काठमाडौं । एक अनलाइनले बिहिबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड स्रोत नखुलेको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणले छानविन थालेको हावादारी खबर सार्वजनिक गर्यो । त्यसपछि पूर्वमन्त्री बस्नेतलाई मोबाइलमा यति धेरै फोन आयो कि मोबाइल नै बन्द गर्नुपर्ने अवस्था आयो । जबकि त्यो समाचारमा सम्पत्ति शुद्धीकरणको हवाला दिइएको भएता पनि सो विभागमा कार्यारत कुनै ... read more...

  • शक्ति लफडा: खुमलटार सुनसान, बालुवाटारमा सँधै चहलपहल

    काठमाडौं । राज्यको शक्तिमा रमाउन चाहने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनेक थरी छट्पटाहट हुन थालेको छ । प्रचण्डले अहिले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई आफ्नो घेराभित्र राख्न अनेकौ तिकड अपनाएका छन् । ललितपुरको खुमलटारस्थित निवासमा प्रचण्डले बिहान र बेलुका माओवादी पृष्ठभूमि भएका नेताहरूलाई बोलाएर बहसहरू गर्ने गरेका छन् । स्रोतका अनुसार खुमलटारमा एमाले पृष्ठभूमि भएका नेताहर ... read more...

  • अमेरिकी कट्टर विरोधीलाई बालुवाटारमा निषेध, खुमलटारमा स्वागत !

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका कट्टर विरोधी भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका छोरा निकोलस मडुरो गुयरालाई खुमलटार छिराउने जिम्मा युवक संगठनका संयोजक रामप्रसाद सापकोटाले लिएका छन् । गुयरा अहिले काठमाडौंमा छन् । युवक संगठनको कार्यक्रममा सहभागी हुन आएका गुयराले खुमलटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अमेरिकाविरुद्ध विज्ञप्ति जारी गरेवापतको धन्यवाद दिनेछन् । १५ सदस्यीय टोलीको ने ... read more...

  • विप्लवसँग बार्ताः 'पहिला जेलमा जाक्ने, संकट परेपछि बालुवाटार डाक्ने'

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सरकारका लागि विस्तारै टाउको दुखाईको विषय बन्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको टाउको दुख्न थालेको छ । एकातिर विदेशी घेराबन्दीमा परेका, सत्ता गुमाउने त्रासमा रहेका ओली आन्तरिक संकटका कारण झन् धरापमा पर्न थालेपछि उनले फरक बाटो समातेका छन् । तत्कालका लागि आलोचनाबाट मुक्त हुन उनले विप्लव समूहसँग वार्ताको ढोका खुला गरेका छन् । उनले व्यक्तिगत हिसाबमा विप्लवस ... read more...

  • हिन्दू राज्यबारे भ्रम र यर्थाथः उता मेलमिलाप यता अर्कै विलाप

    काठमाडौं । भारतीय जनता पार्टीले नेपाललाई हिन्दूराज्य घोषणा गर्नका निम्ति सत्तारुढ र प्रतिपक्षी दलका नेतालाई सुझाव दिएको खुलासा भएको छ । उसले २०७३ सालमा जारी भएको नेपालको संविधानमा धार्मिक सापेक्ष अथवा निरपेक्षा केही उल्लेख नगरी हिन्दूराज्यका लागि कसरत गर्न सुझाव पनि दिएको थियो । सो बेला तत्कालिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेता पनि नेकपाका हालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेका कारण ... read more...

  • बाढी-पहिरो र डुबान क्षेत्रका जनताको उद्धारमा जुट्न काँग्रेसको निर्देशन

    काठामाडौं । नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रह त्यागेर बाढी-पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न आफ्नो सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिएको छ । त्यसैगरी, काँग्रेसले बाढी-पहिरो र डुबानमा परेका क्षेत्रको सरकारले गरिरहेको उद्धार तथा राहत कार्यलाई अनुगमन पनि गर्ने जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै दुःखमा परेका जनताको सेवामा लाग्न सवै सदस्यहरुलाई निर्देशन द ... read more...

  • के-के समेटियो मन्त्रिपरिषद्को ९ बूँदे निर्णयमा ?

    काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले अविरल बाढी-पहिरोलाई मध्यनगर गर्दै महत्वपूर्ण ९ बुँदे निर्णय गरेको छ । बैंठकले उद्धार तथा राहतमा सक्रिय हुन राज्यका सम्पूर्ण अंग र संयन्त्रलाई आग्रह गर्नुका साथसाथै जनप्रतिधिहरुलाई समेत पीडितलाई तत्काल सहयोग गर्न आग्रह गरेको छ । त्यसैगरी, विपद् प्रभावित क्षेत्रमा यातायात, खानेपानी, विद्युत र सञ्चार क्षेत्रमा अत्यावश्यक क्षेत्रहरु तत्काल सुचारु ... read more...

  • सप्तकोशीमा पानीको बहाव उच्च: ढोका बन्द गर्न भारतको दबाब

    काठमाडौं । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द् ... read more...

  • 'पीडितलाई राहत तत्काल दिनुपर्छ, २० दिनपछि दिएर कुनै अर्थ हुन्न'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढी, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजति ... read more...

  • ‘भारतीय दूतावासले पठाएको पत्रको जवाफ परराष्ट्रले दिनुपर्छ’

    काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको स्पष्ट पारेका छन् । मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको सुनाए । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्नेपनि उनले विश्वास दिलाए । मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्र ... read more...

  • विषादी काण्ड: 'रअ' ले रचेको चक्रब्यूहमा यसरी फसे दुई मन्त्री

    काठमाडौं । भारतबाट आउने विषादीयुक्त फलफूल र तरकारी काण्डमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति गर्न खोेजेको चर्चा छ । प्रचण्डले नै भारतीय राजदूतावासलाई पत्र लेखेर मातृका यादवमार्फत् विषादी जाँचको निर्णय फिर्ता गराउन भूमिका खेलेको आशंका नेकपाभित्रबाटै गरिएको छ । स्रोतका अनुसार विषादी काण्ड बाहिर आउने वित्तिकै नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह ... read more...

  • गगनलाई बदनाम गराउने बेरीको आधारहिन त्यो 'प्रतिवेदन'

    काठमाडौं । नेपालमा मात्र नभई विदेशमा समेत लोकप्रिय युवा नेताको रुपमा गगन थापाले आफ्नो छबी बनाएका छन् । उनै थापालाई यतिखेर अमेरिकी एजेन्ट भनेर सामाजिक सञ्जालमा बद्नाम गर्न सुरु गरिएको छ । पोखरा महाधिवेशनमा नेपाल विद्यार्थी संघको अध्यक्ष बन्ने चाहना राख्दा पार्टीका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले उनलाई ‘दरबारीया’ को बिल्ला भिराइदिएका थिए । पोखरा महाधिवेशनमा त्यतिखेर गगनको पक् ... read more...