• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • चिनियाँ प्रभाव रोक्न सीआइए र 'रअ' सक्रिय, डिफेन्समा 'चीन'

    काठमाडौं । अमेरिका र भारतले नेपालमा आफ्नो प्रभावलाई कायम राख्न भित्रभित्रै गोप्य गतिविधिहरू गरिरहेका छन् । अमेरिका र भारतले आ-आफ्ना खुफिया एजेन्सीलाई प्रयोग गरी तिब्बती गतिविधि बढाएर नेपालमा चिनियाँ प्रभावलाई कमजोर बनाउन खोजेको विभिन्न घटनक्रमले देखाएका छन् ।भारतले ‘रअ’ मार्फत आफ्ना गतिविधिलाई बढाइरहेको छ भने अमेरिकाले ‘सिआईए’ का पदाधिकारीलाई परिचालन गरेको छ । तत्कालिन सोभि ... read more...

  • 'कमजोर बनाउन मन्त्रिमण्डल फेरबदलको अफवाह फैलाईयो'

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’ उनले तत्काल मन्त्रिमण् ... read more...

  • 'प्रधानमन्त्री ओली नेतृत्व सरकार आफैं ढल्ने मसँग सूचना छ '

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको खुलासा गरेका छन् । उनले भने,‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या ... read more...

  • गुठी विद्येयक औपचारिक रुपमै फिर्ताः के अब आन्दोलन रोकिएला ?

    काठमाडौं । सरकारले औपचारिक रुपमा गुठीसम्वन्धी विद्येयक फिर्ता लिएको छ । गुठी विद्येयक सँस्कृति विरोधी भएको भन्दै चौतर्फी आलोचना र विरोध भएको थियो । विद्येयकलाई लिएर आन्दोलनले उग्ररुप लिएसँगै सरकारले जनभावनाको कदर भन्दै विद्येयक फिर्ता लिने निर्णय लिएको हो । उक्त विद्येयक राष्ट्रिय सभामा दर्ता भएसँगै चौर्तफी विरोध र आन्दोलन सुरु भएको थियो । सरकारले अन्ततः विद्येयक औपचारिक रुपमा नै आज राष्ट्रियसभाबा ... read more...

  • प्रचण्डसँग नेता नेपालको लसपस: 'आकाशको फल..'

    काठमाडौं । सरकार चलाउनका लागि ‘आलोपालो’ सहमति भएको बेमौसमको हल्ला चलाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सत्ता कब्जाको तयारी थालेका छन् । अहिले पार्टीको सैद्धान्तिक लाइन जनताको बहुदलीय जनवाद हुने कि जनताको जनवाद भनी विवाद चर्किएका बेला ‘आलोपालो’ को एउटा ललिपप पूर्वएमालेका बरिष्ठ नेतामा प्रचण्डले फ्याँकेका छन् । खुमलटारमा यहि विषयमा पूर्वमाओवादीका कतिपय नेतासँग ... read more...

  • 'अब संघीय संसद पनि ‘पेपरलेश’ हुन्छ'

    काठमाडौं । ई-ट्रान्सपोर्टेशन सर्भिस प्रालिले सूचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई-ट्रान्सपोर्टेशन सर्भिस www.nepalets.com संचालनमा ल्याएको छ । उक्त सेवाको विधिवत रुपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ... read more...

  • 'अब ग्रेटर नेपालभित्र 'गोर्खाल्यान्ड' बनाउनेतर्फ कदम अघि बढाऔं'

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रिवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय संविधान अनुसार कुनै पनि हालतमा भारतमा गोर्खाल्याण्ड बन्न नसक्ने तर्क प्रस्तुत गरेका छन् । जवरजस्ती राजनीतिक निर्णय गरेर गोर्खाल्याण्ड बनाइए पनि त्यसलाई रोक्ने हैसियत नेपालले नराख्ने उनको भनाई छ । करिब ६०, ००० बर्ग किलोमिटर नेपालीभूमि निर्लज्जतापूर्वक उपनिवेश कायम गर्दै आइरहेको भारतका निम्ति अर्को निर्लज्जता देखाउनु कुनै ... read more...

  • फलामे साङ्लो हटाउने आदेश चौधरीमाथि न्याय कि कानूनको उपहास ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमार्डौँको बीर अस्पतालमा उपचारका लागि भर्ना भएका बन्दी रेशम चौधरीको खुट्टामा लगाएको फलामे नेल अर्थात साङ्लो हटाउन दिएको आदेशपछि पक्ष विपक्षमा वहस सुरु भएको छ । प्रधानमन्त्री ओलीले खुट्टामा नेल लगाउनेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिएको खबर सार्वजनिक भएसँगै उक्त बहस सुरु भएको हो । विभिन्न सञ्चार माध्यममा अस्पतालकै बेडमा चौधरीलाई नेल अर्थात साङ्लो लग ... read more...

  • प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना छ: ‘ओली भजन मण्डलीको घेरामा सिमित’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको आलोपालो गर्ने सहमति भएको खुलसा गरेका छन् । सरकार सञ्चालन आलोपालो गर्ने सहमति भएकै हो र त्यसको पूर्ण कार्यान्वयन हुनुपर्ने उनले बताए । उनले भने,‘सरकारको नेतृत्व गर्ने कुरामा आलोपालो हुनुपर्छ । सहमति भएकै हो भने त्यसको कार्यान्वयन हुनुपर्छ ।&r ... read more...

  • 'प्रधानमन्त्री ओली सिमित स्वार्थी समूहको घेराभित्र'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने नेता पौडेलले चेतावनी दिए । सरकारले गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिललगायतका विभिन्न विद्येयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ । उनले ... read more...

  • 'गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा'

    काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सामाजिक दलाल भन्दै मुलुकलाई भयायन भिडन्ततिर धकेल्दै लुटको राज्य लम्ब्याउन खोजेको आरोप लगाएको छ । पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा असार ५ गते राजनीतिक काम सकेर फर्किदै गरेका सर्लाही जिल्लाका ईन्चाज कुमार पौडेललाई लालबन्दी-१ लखन्ती खोलामा नियन्त्रण लिएर बर्बरतापूर्वक हत्य ... read more...

  • खबरदारी जारीः संस्कृतिप्रेमीले यस कारण तीन मन्त्रीको राजीनामा मागे

    काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले गृहमन्त्री रामबहादुर थापा, सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको राजीनामा माग गरेका छन् । उनीहरुले अबको मुख्य बटम लाइन विद्येयक खारेजीको घोषणा तथा नेवार समुदायलाई थिचोमिचो गर्ने, होच्याउने तथा संस्कृति मास्त उद्यत रहेका तीन मन्त्रीको ... read more...

  • आखिर प्रधानमन्त्री ओलीले अप्रत्यक्ष रुपमा 'मूर्ति चोर' कसलाई भने ?

    काठमाडौं । आठ दिने यूरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री एवम् नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय आफूलाई असुरक्षित ठानेका छन् । प्रधानमन्त्री ओली कुन समूहबाट असुरक्षित भएका हुन् भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन् । तर, उनको आशंकालाई पुष्टि हुने गरेर नेकपाभित्रै गतिविधि नभएका भने होइनन् । ओलीले मंगलबारको पत्रकार सम्मेलनमा ‘मूर्ति चोर’ हरूले ... read more...

  • गुठी विद्येयक काण्ड: जनआन्दोलनलाई विर्साउने गरी उर्लियो मानव सागर

    काठमाडौं । गुठी विद्येयक विरुद्ध आज भएको विशाल खबरदारी सभा कार्यक्रममा दोस्रो जनआन्दोलनलाई नै विर्साउने गरी जनसागर उर्लिएको छ । उपत्यकाका विभिन्न ठाउँमाबाट बाजागाजाका साथ आएका प्रर्दशनकारीहरुले सरकार ल्याएको गुठी विद्येयकले 'नेवार समुदायलाई एक' बनाएको भन्दै खुसी पनि ब्यक्त गरे । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई धन्यवाद पनि दिए । उनीहरुले 'गुठी विद्येयक खारेज गर, नेवार एकता ... read more...

  • 'गुठी विद्येयक खारेजीको घोषणा नगरेसम्म आन्दोलन रोकिन्न'

    काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्यले गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजी घोषणा आउनुपर्ने बताए । गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने उनले बताए । उनले भने,‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’ हजारौं वर्षदेखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडक ... read more...

  • काँग्रेस नाराबाजीमा उत्रिएपछि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराले सुरुमा को बोल्ने भन्ने विवादका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि थप विवाद सुरु भएको थियो । त्यसपछि नेपाली काँग्रेसका सांसदहरुले 'संसदीय ब्यवस्था कायम गर' भन्ने नाराबाजी गर्दै रोस्टम घेराउ लगातार गरेपछि बैठक भोली ११ बजेसम्मका लागि स्थगित भएको छ । यद ... read more...

  • 'जबज' को स्वाहाः प्रचण्डलाई भारतको साथ, पश्चिमालाई ओलीको आश

    काठमाडौं । तत्कालिन एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ माओवादीसँग एकीकरण भई नेपाल कम्युनिस्ट पार्टीको गठन हुनासाथ पुष्पकमल दाहाल प्रचण्डले ‘स्वाहा’ पारेका छन् । माक्र्सवाद र लेलिनवादको सैद्धान्तिक छायाँको विकल्पमा भण्डारीले प्रतिपादन गरेको जबजको औचित्य नभएको भन्दै प्रचण्डले त्यसको विकल्पको नयाँ विचारमा जानुपर्ने अडान अघि सारेका छन् । ... read more...

  • 'र, अन्त्यमा मलाई लिएर जाने बेला मेरो पक्षमा कोही थिएन'

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद गगनकुमार थापा आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै जर्मन कवि मार्टिन नीम्योलरको भनाई सवैलाई स्मरण गराएका छन् । नेता थापाले कवि मार्टिनको भनाई उद्दृत गर्दै भने, 'हिटलरका सेना आएर समाजवादीलाई लिएर जाँदा म बोलिन किनकी म समाजवादी थिइन । त्यसपछि यहूदीहरुलाई लिन आए म बोलिन, किनकी म यहूदी थिइन । त्यसपछि ट्रेड युनियनकर्मीलाई लिएर गए म बोलिन । किनकी म ट्र ... read more...

  • 'राजीनामा प्रकरण' ले सकिएको रामवीरको ईमेज यसरी भयो फिर्ता

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-७ का प्रतिनिधिसभा सांसद रामवीर मानन्धरले आफ्नै पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा लैजान राजीनामा दिएपछि उनी निकै विवादमा परेका थिए । राजीनामा दिन गरेको निर्णयले उनको चर्को आचोचना भयो । यद्यपि पछि उनको राजीनामा पार्टीले नै अस्वीकृत गरिदियो । उक्त प्रकरणले उनी यसरी पछारिएकी अब आफ्नै क्षेत्रका मतदाताले उनलाई जनमतको अपमान गरेको भन्दै फुटेको आ ... read more...

  • गुठीसम्बन्धी विद्येयक फिर्ता हुनुपर्नेः ‘सरकार वामपन्थी होईन, द्रव्यपन्थी हो’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विद्येयक फिर्ता नगरे आन्दोलन गर्नेपनि उनीहरुको चेतावनी छ । अध्यक्षद्धय राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउ ... read more...