• +977 9843987244
  • info@cpostnews.com

राजनीति

  • प्रचण्ड परिवारमोह जागेपछि बुहारी बीनालाई मन्त्रीको चिठ्ठा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्गीय प्रकाश दाहालकी पत्नी बीना मगरको नाम मन्त्री बन्ने सूचीको एक नम्बरमा राखेपछि उनलाई बुहारीमोह जागेको आरोप लगाइएको छ । प्रचण्डले तयार पारेको मन्त्री बन्ने सूचीमा उनको बुहारीसहितका नेताहरूको नाम राखिएको स्रोतले बतायो । ललितपुरको खुमलटारस्थित निवासमा शुक्रबार बिहान बसेको अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र ... read more...

  • मध्यरात हुनै लाग्दा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सम्झौता

    काठमाडौँ । मध्ये रात हुन एक घण्टा बाँकी हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टीबीच एकता गर्ने ७ बुँदे सम्झौता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक राति अबेरसम्म लम्बिदै अन्ततः टुंगियो । अन्ततः एक भएको पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी हुने भएको छ भने निर्देशक सिद्धान्त माक्सवाद-लेलिनवाद रहने सहमति भएको छ । फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस ... read more...

  • बलिदानी दिवस अर्थात जहानियाँ राणा शासन अन्त्य भएको दिन

    काठमाडौँ । प्रजातन्त्र स्थापना भएको सम्झनामा (विसं २००७ फागुन ७ गते ) आज मुलुकभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदैछ । एकसय चार वर्षीय जहानियाँ राणा शासन ढालेर प्रजातन्त्र ल्याउन शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले बलिदान (विसं १९९७ माघमा ) दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाक ... read more...

  • भोली बालकोट छाड्दै प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्थात भोली निजि निवास बालकोट छाड्ने भएका छन् । प्रधानमन्त्री ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने भएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भोली अपराह्न ४ः०० बजे उनी बालुवाटार सर्ने कार्यक्रम तय भएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाउन नपाउँदै प्रधानमन्त्रीमा नियुक्तीको पत्र बुझ्न तम्तयार ओलीले ... read more...

  • 'काँग्रेसले राम्रो कामको समर्थन र गलत कामको खबरदारी गर्छ'

    विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुण र दोषका आधारमा वर्तमान सरकारलाई सहयोग गरिने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आजदेखि शुरु भएको ‘निर्वाचनपछिको सन्दर्भ र नेविसंघको भूमिका’ विषयमा प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रतिपक्षमा बस्ने जनादेश पाइएकाले प्रतिपक्षमा रहँदै सरकारका राम्रो कामको समर्थन र गलत ... read more...

  • जाँदाजाँदै प्रधानमन्त्री देउवाले के भने ? (पूर्णपाठसहित)

    आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौ । यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशिला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाईहरुलाई म हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गर्दछु । साथै,यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनका प्रातंस्मरणीय ... read more...

  • प्रधानमन्त्रीद्वारा राजीनामा, ओली प्रधानमन्त्री नियुक्त

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास पुगी उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । राजीनामा दिन गएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरेकामा बधाई तथा धन्यवाद दिएकी थिइन । निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा ... read more...

  • प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने

    पोखरा । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्र ... read more...

  • राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको यसरी गरियो खुलेरै प्रसंशा

    पोखरा । सोमबार प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठक भइरहँदा पहिलो वक्ता प्रदेशसभा सदस्य पृथ्वी सुब्बा गुरुङ बने । बैठकको सुरुवातमै गुरुङले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण मात्र गरेनन, उहाँप्रति सवैले सम्मान पनि व्यक्त गरे । बैठकमा प्रदेशसभा सदस्य गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको अनुकरणीय योगदानको रहेको भन्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा उनले साम्राज्यवाद ... read more...

  • मानिसलाई निष्ठावान् बनाउन धर्मले मद्दत गर्छ: प्रचण्ड

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मले समाजलाई शान्त राख्ने बताएका छन् । उनले मानिसलाई निष्ठावान् बनाउन धर्मले मद्दत गर्ने पनि बताए । गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई आज तनहुँको देवघाटमा सम्बोधन गर्दै उनले अध्यात्मले विकृति र विसंगति हटाउनका लागि ठूलो मद्दत गरेको बताए । उनले भने, 'सकारात्मक चिन्तनले समाजमा शान्ति ... read more...

  • प्रधानन्यायाधीशले नै दिए कानुन व्यवसायीलाई ज्यान मार्ने धम्की

    काठमाडौं । सर्बोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले नै ज्यानमार्ने धम्की दिएको भन्दै उनीबिरुद्ध जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी दर्ता भएको छ । शान्ति सुरक्षाको माग गर्दै उक्त उजुरी बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले दर्ता गराएका हुन । अधिवक्ता भण्डारीले प्राध्यापक डाक्टर गोबिन्द केसीको मुद्दामा बहस गरेको तथा गत बिहीवार नागरिक दैनिकमा सोहि विषयमा लेख प्रकाशित भएपछि प्रधानन्यायाधीशल ... read more...

  • 'कामचलाउ सरकारले गरेका निर्णय भावी सरकारका लागि मान्य हुन्न'

    अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताएका छन् । नेता रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको पनि आरोप लगाए । नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान ... read more...

  • अनेरास्ववियु र क्रान्तिकारीले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराए ।  प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटा ... read more...

  • भारतलाई दादागिरी नदेखाउन तरुण दलका महामन्त्रीको चेताबनी

    काठमाडौं । पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १ छकपैयास्थित नेपालीभूमी मिचेर जंगे पिलर सारिएप्रति नेपाल तरुण दलले आपत्ति जनाएको छ । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले विज्ञप्ति प्रकाशित गर्दै भारतीय पक्षबाट पटक-पटक भइरहेका यस्ता हर्कत तत्काल रोक्न सरकारसामु माग गरेका छन् । तरुण दलको विज्ञप्तिमा भनिएको छ-'भारतीय पक्षबाट नेपाली सिमा अतिक्रमण भएको घटनाले हामीलाई दुखित र आक्रोशित बनाएको ... read more...

  • काँग्रेसमा आमुल परिवर्तनको १५ बुुुुंदे माग राख्दै उभिए दश भाइ

    काठमाडौं । नेपाली काँग्रेसका ७ युवा नेताहरुले पार्टीमा आमुल परिवर्तन गर्नुपर्ने आवाज निकाल्दै एक भएर विज्ञप्ति जारी गरे । त्यसपछि नेपाली काँग्रेस पार्टीभित्र मात्र नभई मुलुक बाहिरसम्मै त्यसको चर्चा भयो । तर, युवा गठबन्धनका नेता विश्वप्रकाश शर्मा एकाएक गायब भए । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले रातारात पार्टीको प्रवक्तामा ल्याए । त्यसपछि कांग्रेसका युवा नेताहरुको गठबन्धनमा भूईंचालो नै आयो । सा ... read more...

  • नेवि संघमा गुट विवादः अध्यक्षले उपाध्यक्षलाई स्पष्टिकरण पत्र काटे

    काठमाडौं । नेपाल विद्यार्थी संघलाई चलायमान बनाउन खोज्ने पदाधिकारीमाथि अध्यक्ष नैनसिंह महर कारवाहीमा उत्रिएपछि संगठनभित्रको विवाद छताछुल्ल भएको छ । जबकी संघका अध्यक्ष महरलाई संविधान सभाको निर्वाचनमा असहयोग गरेको भन्दै कारवाही गर्न सिफारिस भएपछि स्वयम् उनी राजिनापत्र खल्तीमा हालेर बसेका छन् ।  उता नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले महाधिवेशन भएको डेढ बर्ष वितिसक्दा पनि अध्यक्ष महरले सबैलाई ... read more...

  • अब ‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

    भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताए । आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अ ... read more...

  • नेता खड्काको योजनामा ज्ञानेन्द्र र योगी आदित्यनाथबीच भेटवार्ता

    काठमाडौं । उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली  खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । मृगौलाको उपचार गर्ने भन्दै गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कांग्रेस नेता खड्काले उत्तरप्रदेश आएर पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथबीचको भेटघाटको चाँजोपाँजो मिलाएको स्रोतले बतायो । ह ... read more...

  • 'लोकतान्त्रिक पार्टीमा फरक-फरक धारणा आउनु स्वभाविक'

    काठमाडौँ । नेपाली काँग्रेस पार्टीको प्रवक्ता भएको ठिक भोलीपल्ट केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनमा पराजयपछि फरक-फरक मत आउनु स्वभाविक भएको बताएका छन् । उनले भने,'काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक-फरक धारणा आउनु स्वभाविक हो ।' काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले भने,'पार्टी तत्काल राष्ट्रिय राजनीतिका महत्वपूर्ण कार्यमा व्यस्त छ । ... read more...

  • नेपाली काँग्रेसको प्रवक्तामा युवा नेता शर्मा

    काठमाडौँ । नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई मनोनीत गरिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् । पार्टीको १२ औँ महाधिवेशनपछि उक्त पद रिक्त रहेको थियो । पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३०) बमोजिम नेता शर्मालाई प्रवक्तामा मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौ ... read more...