• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • विप्लवलाई हत्या हिंसा छोडेर वार्तामा आउन देउवाको आग्रह

    पाल्पा । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए । उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न न ... read more...

  • 'प्रतिबन्ध लगाउँदैमा गतिविधि रोकिन्न, वार्ताबाट द्वन्द्व समाधान गर्नुपर्छ'

    रुपन्देही । नेपाली काँग्रसका केन्द्रीय सदस्य डा.रामशरण महतले कानून विपरित गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् । बुटवलमा आयोजित साक्षात्कारमा उनले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए । 'मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि रोकिने होइनन, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ', उनले भने । व ... read more...

  • विखण्डनकारी राउतलाई चोख्याउन उताबाट परेको दबाब...

    काठमाडौं । नेपाली आमालाई ‘बेश्या’ भन्दै देश टुक्र्याउने अभियानका नाइके सीके राउतसँग प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देखाएको सदाशयताले विभिन्न शंका उपशंकाहरु उब्जाएका छन् । बिखण्डनकारीलाई जेल हाल्नुपर्नेमा दुई तिहाई बहुमतका बलियो सरकारले सीके राउतलाई पहिचान दिएको छ । अमेरिकाबाट नासाको जा ... read more...

  • विप्लवलाई हतियार बुझाउन ३५ दिने समयसिमा

    काठमाडौँ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकार र चन्द्रकान्त (सीके) राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सहमतिमा उल्लेखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ निर्वाचनबाट जनताले अभिव्यक्त गर्ने मत भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पछिल्ला निर्णय सार्वजनिक गर्दै भने ,'सिके राउत मूलधारमा आउनु भएको छ । सरकारले स्वागत गर्यो । भोलि विप्लव समूह पनि आए सरकारले स्वागत गर्छ ।' उनले ... read more...

  • विप्लव खोज्न गोप्य सुरक्षा संयन्त्र: सरकार भड्काउँदै, विप्लव पड्काउँदै

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल प्रहरीले विप्लव समूहको गतिविधिविरुद्ध गोप्य संयन्त्र खटाएको छ । सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायहरुलाई सुरक्षा सावधानी अपनाउँदै विप्लवका सम्भावित गतिविधिमाथि निगरानी गर्न निर्देशन दिइसकेको छ । प्रहरीको विशेष ब्यूरो, केन्द्रिय अनुसन्धान ब् ... read more...

  • विप्लव प्रकरणः वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह

    काठमाडौँ । प्रगतिशील लेखक सङ्घ नेपालले विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीसँग वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपाको क्रियाकलापलाई लिएर सरकारले प्रतिबन्धको नीति अख्तियार गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्घले सहमतिबाटै निकास निकाल्नुपर्नेमा जोड दिएको छ । 'हामी सरकार र सो राजनीतिक शक्तिको राजनीतिक स्वतन्त्रताको मूल मर्ममा आघात नपर्ने गरी वार्ता र सहमतिबा ... read more...

  • 'लुटेराले धम्क्याउलान्, चन्दा माग्लान् तर चन्दा नदिनुहोस्'

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । नेपाल नगरपालिका सङ्घद्वारा २६ औँ स्थापना दिवसका अवसरमाआयोजित कार्यक्रममा उनले भने,'लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् ।' लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।' प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान ड ... read more...

  • बादल-ओलीको ‘चक्मा’ ले नेकपाकै शीर्ष नेताहरु ट्वाँ !

    काठमाडौं । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि गुमराहमा राखेर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग सहमतिको निर्णय गरेको खुलेको छ । राउतसँग भएको सहमति प्रकरण केही घन्टा अघिमात्र थाहा पाएर हस्ताक्षर कार्यक्रममा उपस्थित भए पनि प्रचण्डले त्यसको विरोधचाहिँ गरेका छैनन् । तर, उनैलाई उदाहरण दिँदै सीके राउतसँग गरिएको तुलनाका विषयमा ... read more...

  • गुट-उपगुटको भुमरीभित्र काँग्रेसः कहिले बन्ला असल पार्टी ?

    काठमाडौँ । सरकारविरुद्ध आन्दोलनको डंका छाड्ने तर कारण नदेख्ने मुख्य प्रतिपक्षी नेपाली कांग्रेसभित्रको गुटगत राजनीति मौलाउन थालेको छ । सरकारले गरेका निर्णयमा नै दुई फरक धार र विचारको बहस चलिरहेको कांग्रेसले सदनमा समेत सरकारका कामका बारेमा खास प्रश्न उठाउन सकेको छैन । डा. शेखर कोइरालाले सीके राउतसँग भएका सहमतिको आलोचना गरेका छन् भने उपसभापति विमलेन्द्र निधीले सकारात्मक कदम भएको भन्दै सरकारको प्रशंशा ... read more...

  • विवादमा शितल निवास: 'पद आलंकारीक, शैली कार्यकारी'

    काठमाडौं । सरकारकै आयु बराबरको कार्यकालका लागि राष्ट्राध्यक्ष पदमा रहेकी विद्यादेवी भण्डारीको सुविधाका विषयमा हुन थालेका टिप्पणीका कारण शितल निवास विवादमा तानिन थालेको छ । आलंकारिक पद तर संविधानको संरक्षकको महत्वको जिम्मा राष्ट्राध्यक्षको हुन्छ । संसदीय प्रणालीबाट निर्वाचित भएका कारण उनको पदलाई नेपालको संविधानले आलंकारिक नै मानेको छ । तर, नेपाली सेनाको परमाधिपतिको समेत रहेकी उनका लागि सरकारले र से ... read more...

  • 'सहमतिपछि जुन परिदृश्य जनकपुरमा देखियो, त्यसले झस्काएको छ'

    काठमाडौं । विखण्डनकारी सीके राउत र सरकारबीच भएको ११ बूँदे सहमतिको मसि सुक्न नपाउँदै जनकपुरमा स्वतन्त्र मधेशको नारा घन्किएपछि नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइरालाले मुख खोलेका छन् । उनले सरकार र सीके राउतबीच भएको सहमतिले नेपालको राजनीति तरंगित बनेको बताउँदै भने,'बिद्रोही समूहलाई संबिधान र राज्यको मूलधारमा राम्रो भएता पनि सहमतिको दोस्रो बूँदामा उल्लेखित 'जनअभि ... read more...

  • 'संगठनको नाम नै ‘स्वतन्त्र मधेस गठबन्धन’ राख्नु गलत'

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन् । नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सीके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाए । 'पहिलो त सङ्गठनको नाम न ... read more...

  • 'नेपालको एक इञ्च जमीन पनि छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन'

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताएका छन् । नेपाल सरकार र सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर ज ... read more...

  • विखण्डनकारी राउत र सरकारबीच ११ बूँदे मिलाप: के छ सहमतिमा ?

    काठमाडौँ । पृथकतावादी आन्दोलनमा रहेको सीके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बूँदे सहमति भएको छ । राष्ट्रिय सभागृहमा भएको उक्त सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' र गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरेका छन् । सहमति आजैका मितिबाट लागू हुनेछ । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिमा तराई-मधेशका जनताको माग जनअभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पूर ... read more...

  • नेकपाका शीर्ष नेताहरुमा जन्मदिन मनाउने रहर जागेपछि..

    काठमाडौं । संसद सचिवालयमा आफूसँग मतभेद राख्ने कर्मचारीहरूलाई अघोषित कारबाही गर्न थालिएको छ । विशेष गरेर पूर्वएमाले पृष्ठभूमि भएका कर्मचारीहरूले संसद सचिवालयमा हालिमुहाली गरेका छन् । पूर्वसभामुख एवम् सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अहिले पनि संसद सचिवालयमा हस्तक्षेप गर्दै आएका छन् । नेम्वाङले आफूलाई देखाउँदैनन् । तर, खटनपटन सबै नेम्वाङकै निर्देशनमा संसद सचिवालयमा गतिविधि ह ... read more...

  • सपथको ६३ औं दिन: टीकापुर काण्डका नाइकेलाई जन्मकैद

    कैलाली । टीकापुर नरसंहारका नाइके तथा सांसद रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको हो । सोही काण्डमा थुनामा रहेका लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएकोमा उनको तीन बर्ष पुरा भइसकेकाले उनी आजै रिहा हुने बताइएको छ । कैद भुक्तान गरिरहेका सांसद चौधरी अहिले डिल ... read more...

  • काँग्रेस नेतृत्व नसच्चिए विशेष महाधिवेशन बोलाउने चेतावनी

    काठमाडौँ । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यसमितिको हालैको निर्णय पुनः विचार गर्न माग गरेका छन् । जिल्ला सभापतिहरुले विज्ञप्तिमार्फत केन्द्रीय पदाधिकारी र सदस्यले विधानबाट स्वतः पार्टीको प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिन पुनः माग गरेका हुन् । काँग्रेसको गत पुस २८ देखि माघ ८ गतेसम ... read more...

  • मतभेदका बिच काँग्रेस ‘हिन्दुत्व’ को आडमा अघि बढ्ला ?

    काठमाडौं । प्रतिपक्षमा रहे पनि आन्तरिक कलहको चक्रव्युहमा फँसेको नेपाली कांग्रेसले आगामी राजनीतिक यात्रा ‘हिन्दुत्व’ को आडमा अघि बढाउने भएको छ । व्यवस्थाविरोधी र व्यवस्था पक्षधरको चलखेल र राजनीतिक कार्यक्रम ज्यादा हुन थालेपछि प्रतिपक्षमा रहे पनि कांग्रेसको साख जोखिने खासै मुद्दा नभएपछि यस्तो नियतीमा पुगेको हो । यद्यपि, हिन्दुत्वका विषयमा कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा ... read more...

  • विप्लव हिंसामा सरकारको मौन साथ, नत्र किन बचाइन्छ ?

    काठमाडौं । हिंसात्मक राजनीतिक र विस्फोटमा उद्दत रहेको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहलाई सरकारले नै छाडा छोडेको छ । सरकारका सबै सुरक्षा निकायसँग विप्लवलगायत उनका मुख्य नेतादेखि कार्यकर्तासम्मको सूचना पर्याप्त छ । केही साताअघि राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा मोवाइल सेवा प्रदायक कम्पनि एनसेलमा उक्त समूहले विस्फोट गराएको जिम्मा लिइसकेको छ । त्यतिमात्र होइन, नेपाली सेनासँग रह ... read more...

  • ११ महिनामा शक्तिशाली विप्लवका ३७५ योद्धा समातिए

    काठमाडौँ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अ ... read more...