• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • 'सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत होइन'

    गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् । नेपाली काँग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा उनले भने, 'कुनै पति प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार चाहिन्छ, त्यसमा उडाउनुपर्ने कुरा छैन तर ... read more...

  • ‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’

    खस्यौली । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन् । बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,'गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ ।' अध्यक्ष केसीले सङ्घीय प्रणालीले ... read more...

  • 'नेविसंघ पोखराका नेतालाई फौजदारी मुद्दा लगाउनु गलत'

    काठमाडौँ । नेपाली काँग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर भएको जनाएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका केही दुःखद घटनालाई आधार मानेर हालै नेविसंघ पोखराका नेताहरुलाई फौजदारी मुद्दा लगाइएको प्रति आपत्ति प्रकट गरेको हो । काँग्रेसले गिरफ्तार विद्यार्थी नेताहरुलाई तत्काल ... read more...

  • झुटा मुद्दामा फसाइयोः विद्यार्थी नेता तत्काल रिहा गर्न काँग्रेसको माग

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको निन्दा गर्नाका साथै गिरफ्तार गरिएका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न आग्रह गरेको हो । मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महँगी, भ ... read more...

  • विदेशी बैंकमा लुकाउनेको अवैध सम्पत्ति जफत गर्न राप्रपाको माग

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबारदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल कर छली प्रकरण, बूढीगण्डकी परियोजना काण्डलगायत आर्थिक अपचलनका तथ् ... read more...

  • 'भेनेजुयलासम्बन्धी सत्तारुढ पार्टीको विज्ञप्ति अपरिपक्व छ'

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको बैठकले सरकारको उक्त कार्यप्रति आपत्ति प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । काँग्रेसले नेपालक ... read more...

  • 'डा. केसीलाई प्रधानमन्त्री र सञ्चारमन्त्रीले मार्न चाहानुभएको छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो नदेखाएको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘डाक्टर केसी जनताको माग लिएर अडिग भएर लड्नुभएको छ । उहाँको जीवन रक्षा हुनुपर्छ । तर, सरकारले यसमा कुनै चासो राखेको छैन्, बेवास्ता गर्याे ।’ नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सुहाउँदो व्यवहार नगरेको पनि आरोप ... read more...

  • ७७ वटै जिल्ला कार्यसमितिलाई प्रर्दशनमा उत्रन महिला संघको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार अधिनायकवादी शैलीमा प्रस्तुत हुन थालेपछि प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संगठनहरु एकपछि अर्को गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । काँग्रेसका भातृ संगठन नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बर्तमान सरकारको अधिनायकवादी शैली विरुद्ध आन्दोलनमा उत्रन ७७ वटै जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएकी हुन् । डा. गोविन्द केसीको सत्याग्रह र जीवन रक्षाप ... read more...

  • दुवै सदनको बैठकमा अवरोध कायमै राख्ने काँग्रेसको निर्णय

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ । काङ्ग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै विरोध कायमै राख्ने निष्कर्ष न ... read more...

  • असन्तुष्ट नेताको दबाब र आरोप छल्न देउवाको नयाँ रणनीति

    काठमाडौं । नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलनको घोषणाका क्रममा देखाएका मुद्धाहरू देखाउने दाँत मात्र भएको कांग्रेसभित्रै साउती मार्न थालिएको छ । नेपालको सत्ता राजनीतिका घाघडान खेलाडीको रुपमा चिनिएका पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पद जोगाउन र लम्ब्याउन जस्तोसुकै सम्झौता र डिजाइन अपनाउन पछि पर्दैनन् । २०७४ साल भरी स्थानीय तह, प्रदेश र संघीय सं ... read more...

  • 'गौतम बुद्ध' अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया शुरु

    काठमाडौँ । चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका-१६ को कृषि तथा वन विश्वविद्य ... read more...

  • अमेरिका सक्रिय हुँदा चीनलाई चिन्ता, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध’

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याएका छन् । गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गरेको शिष्टाचार भेटमा उनले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयो ... read more...

  • प्रचण्डलाई प्रधानमन्त्री बन्न हतार, ओलीमा सत्ता एक्लै हाँक्ने अहंकार

    काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्यान्डको डोबास सम्मेलनमा रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जावलाखेलमा बैठक राखे । ओलीबिनाको बैठकमा निर्णय नगर्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल गएनन् । त्यो बैठकको एजेन्डा थियो-अन्तर्राष्ट्रिय कुटनीतिमा ओलीलाई कसरी खराब देखाउने ? पार्टी नेतृत्व हत्याउनका लागि गरेका अनेक रणनीति असफल भएपछि ओली नभएको मौकामा प्रचण्डले ... read more...

  • प्रतिपक्षीको आवाज दबाउँदै राष्ट्रिय सभाबाट 'विधेयक' पारित

    काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीका बाबजुद राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ स्वीकृत गरिएको छ । बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा ... read more...

  • ७७ वटै जिल्लामा विरोध प्रर्दशन गर्ने काँग्रेसको घोषणा

    काठमाडौं । अहिलेसम्म कम्यूनिष्ट सरकारको अधिनायकवादी शैलीका विरुद्ध नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत सडक आन्दोलनमा होमिएका थिए । तर आइतबार नेपाली काँग्रेस पार्टीको मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले अब ७७ जिल्लामा नै आफ्नो नेतृत्वमा विरोध प्रर्दशन गर्ने घोषणा गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द ... read more...

  • अधिनायकवादी शैली विरुद्ध महिला संघको नेतृत्वमा संयुक्त प्रर्दशन

    काठमाडौं । सरकार अधिनायकवादी शैलीको विरोध गर्दै नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दलले देशब्यापी विरोध सभा र प्रर्दशन गरिरहेको छ । त्यसैक्रममा पार्टीको अर्को भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पनि केही दिन अघिदेखि आन्दोलनमा उत्रिएको छ । माउ पार्टी नेपाली काँग्रेसले दुई तिहाईको दम्भ कम्यूनिष्ट सरकारले देखाएको भन्दै सडक र सदन दुवै ठाउँमा आन्दोलन गर्ने घोषणा गरिसकेको छ । सोही क्रम ... read more...

  • सरकार इतिहास मेटाउन सक्रिय: 'यो देशका लागि खतरा हो'

    काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताएका छन् । काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उनले 'देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरुकै इतिहास मेटाउन ... read more...

  • ओलीलाई कालो झण्डा: 'संसदीय अभ्यास विपरीत विद्येयक पारित'

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताएका छन् । किङ्ग कम स्पोर्टस् क्लबले आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार राखेका हुन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काँग्रेस ... read more...

  • चिकित्सा विधेयक पारित: 'सरकारप्रति नागरिकको विश्वासमा ह्रास'

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक जर्वजस्ती पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको भन्दै आक्रोश पोखेको छ । काँग्रेसले ७ बुँदे असहमति जनाउँदै उक्त घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो । काँग्रेसले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास सरकारमा कायम रहेको आरोप लगाएको छ । कांग्रेसले जर्वजस्ती पारित भएको घटनालाई सरोकार राख्ने ... read more...

  • विरोधका बाबजुद विद्येयक पारितः काँग्रेसले अब के गर्छ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध र चर्को नाराबाजीकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ । संसदमा काँग्रेसले नाराबाजी गर्दै गदौ निर्णयार्थ पेश गरिएको विधेयक विरोधका बाबजुद स्वीकृत भएको हो । बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो । तर, सो विरोधको बेवास्तागर्दै विधेयक पारित गरेको हो । संसदको गतिरोध अन्त्यको लागि सत्ता ... read more...